Kalika FM :: समाचार मा सदैब अगाडि ... संगीत मा सदैब अगाडि
आर्थिकरूपमा पनि एमाओवादीको ठूलै हैसियत
	काठमाडौँ, १० फागुन । नेकपा -एमाओवादी) संविधानसभामा मात्र होइन, खुल्ला राजनीतिक प्रतिस्पर्धामा आएको छोटो समयमै आर्थिक आयव्ययका दृष्टिकोणले समेत ठूलो दलको हैसियत बनाउन सफल भएको छ ।
	निर्वाचन आयोगमा दलहरूले बुझाएका पछिल्ला तीनवटा आर्थिक वर्षा भएका आयव्ययका आधारमा मुख्य तीन दलमध्ये एमाओवादीको आयव्यय धेरै अगाडि छ ।
	विसं २०६२/६३ को जनआन्दोलनपछि खुल्ला राजनीतिमा आएको एमाओवादीले आयोगमा बुझाएको आव २०६७/६८ को आयव्यय विवरणमा करिब रु १३ करोड २६ लाख आम्दानी गरिएको उल्.. ]]></description>
रु सत्र करोडको कुर्‍ता सुरुवाल आयात
	विराटनगर, १० फागुन । रु १७ करोड ५४ लाख मूल्य बराबरको कर्ुता सुरुवाललगायत तयारी कपडा विराटनगर जोगवनी भन्सार नाकाबाट आयात गरिएको छ ।
	भारतलगायत तेस्रो मुलुकबाट आयात गरिएको तयारी पोशाकबाट विराटनगर भन्सार कार्यालयलाई रु चार करोड ४९ लाख ९३ हजार कुल राजस्व प्राप्त भएको बताइएको छ ।  विगत सात महिनामा उपरोक्त तयारी कपडा आयात गरिएको हो ।
	विगतमा भएको चोरी तस्करी नियन्त्रण तथा भन्सार कर्मचारी तथा प्रहरी प्रशासनको सक्रियताले राजस्वमा वृद्धि भएको भन्सार कार्यालयका प्रमुख व.. ]]></description>
उचित व्यवस्थापन गर्नुपर्ने बर्हिगमित जनमुक्ति सेनाको माग
	काठमाडौँ, १० फागुन । बहिर्गमित जनमुक्ति सेना नेपाल केन्द्रीय सङ्र्घष्ा समितिले आफूहरूको जीविकोपार्जनका लागि सरकारले उचित व्यवस्थापन गर्नुपर्ने माग गरेको छ । 
	समितिका महासचिव कृष्णप्रसाद दङ्गालले सरकारले आफ्नो मा.. ]]></description>
पाँच वर्षामा व्यावसायिक शिक्षा-शिक्षामन्त्री
	बाग्लुङ, १० फागुन । सरकारले आगामी पाँच वर्षभत्र व्यावसायिक शिक्षा लागु गर्ने तयारी गरेकोे छ । 
	शिक्षामन्त्री दीनानाथ शर्माले गलकोट उच्च माविको ६१ औँ वाषिर्कोत्सवको आज उद्घाटन गर्दै शिक्षा नीतिलाई परिवर्तन गरी समयसापेक्ष शिक्षा नीति अबलम्बन गर्ने तयारी भइरहेको बताउनुभयो ।
	उहाँले भन्नुभयो-आफ्नो कार्यकालमा अस्थायी शिक्षकलाई स्थायी गरी सेवा अवधि पुगेका शिक्षकलाई बिदाइ गरिने छ ।
	जिल्ला शिक्षा कार्यालयलाई सूचना नदिई अवैधरूपमा खोलिएका निजी विद्यालयलाई खारेज गरिने चेतावनी.. ]]></description>
मुख र दिसाबाट रगत जान नदिन शल्यक्रिया
चोभारको पुल पर्यटकीय उपयोगमा ल्याइने
	१० फागुन । काठमाडौँ उपत्यकाको उत्पतिको इतिहाससँग जोडिएको चोभार क्षेत्रमा रहेको झोलुङ्गे पुल पर्यटकीय उपयोगमा ल्याइने भएको छ ।
	राणा प्रधानमन्त्री चन्द्रशम्शेरको पालामा कर्ीर्तिपुरको चोभार र ललितपुरको सैंबु जोड्नका लागि बनाइएको उक्त पुल जलविनायक सामुदायिक वन उपयोक्ता समूहको सक्रियतामा पर्यटकीय उपयोगमा ल्याउन लागिएको हो ।
	समग्र चोभार क्षेत्रको व्यवस्थापन गर्दै यस क्षेत्रलाई नमुना पर्यटकीय गन्तव्यका रूपमा विकास गराउन सक्रिय समूहले हाल प्रयोजनमा नरहेको उक्त पुल व्यवस्.. ]]></description>
ट्रयाक्टर दुर्घटनामा मालिकको मृत्यु
	कञ्चनपुर, १० फागुन । पर्ूवपश्चिम राजमार्ग सडकखण्ड अर्न्तर्गत पर्ने कञ्चनपुरको कृष्णपुर वनदेवी मन्दिर नजिकको आमखैया खोलामा आज भएको ट्रयाक्टर दुर्घटना मा ट्रयाक्टर मालिकको घटनास्थलमै मृत्यु भएको छ । 
	मृत्यु हुनेमा झलारी- ५ सिसैयाका ४० वषर्ीय मानबहादुर सावद छन् । ट्रयाक्टर चालक सिसैयाकै टेकबहादुर खत्रीसहित मानबहादुर सार्की र पदमबहादुर सावद घाइते भएका छन् । घाइतेमध्ये दर्ुइजना सामान्य उपचारपछि घर फर्किएको इलाका प्रहरी कार्यालय कृष्णपुरका प्रहरी नायब निरीक्षक बोधराज ओझ.. ]]></description>
भ्रष्टचारी गुप्ता पार्टी बाट  निलम्बित
	बिकास अधिकारी, फाल्गुन १० -  
	भष्ट्रचार मुद्धामा दोषि ठहरिएका मधेसी जनअधिकार फोरम -गण्ँतान्त्रिक)का अध्यक्ष जयप्रकास प्रसाद गुप्तालाई पार्टर्ीी निलम्बन गरेकेा छ । सर्वोच्च अदालतले भ्रष्टचारी ठहर गरेका पार्टी अध्यक्ष  गुप्तालाई आज निलम्बन गरेको छ । 
	आज बिहान पार्टी केन्द्रीय कार्यालय शंखमूलमा सहअध्यक्ष राजकिशोर यादवको अध्यक्षतामा बसेको पार्टर्ीीदाधिकारी बैठकले गुप्तालाई निलम्बन गर्ने निर्ण्ँय गरेको हो । भष्ट्रचारी ठहरिएपछि पार्टी बाट   गुप्तालाई निलम्बन.. ]]></description>
रु तीस लाख खर्च भएको धाराबाट पानी खसेन
	रुकुम, १० फागुन ।
	जाजरकोटको एक दर्ुगम गाउँमा रु ३० लाख खर्च गरेर बनाइएका धारामा एक दिनमात्र पानी आएर बन्द भएका छन् ।  जिल्लाको उत्तरी गाविस नायकवाडामा सामुदायिक खानेपानी तथा सरसफाइ कार्यक्रम अर्न्तर्गत बनेका धारामा पानी नआएपछि स्थानीय खोलाको पानी पिउन बाध्य छन् । खानेपानी तथा सरसफाइ कार्यक्रमअर्न्तर्गत डाफे युवा क्लब जाजरकोटले स्थानीय उपभोक्ता समितिमार्फ धारा निर्माण गरेको थियो । 
	विसं २०६४ मा निर्माण कार्य सुरु भएर तीन वर्षछि सम्पन्न भएको खानेपानी आयोजनाले एक दिनमात्र प.. ]]></description>
उडान हुन नसक्दा सयौँ यात्रु अलपत्र उडान हुन नसक्दा सयौँ यात्रु अलपत्र
	सङ्खुवासभा, १० फागुन । 
	सङ्खुवासभाको टुम्लिङटार एयरपोर्टमा बाक्लो हुस्सुका कारण उडान हुन नसक्दा चार दिनदेखि सयौँ यात्रु एयरपोर्टमै अलपत्र परेका छन् । चार दिनदेखि लागेको बाक्लो हुस्सुका कारण दैनिक उडान भर्दै आएका बुद्घ र यति एयरले तीन दिनदेखि टुम्लिङटारबाट उडान भर्न नसकिएको बुद्घ एयरका सहायक स्टेसन म्यानेजर राजीव श्रेष्ठले बताउनुभयो । 
	एयरपोर्टवरिपरि बाक्लो हुस्सु लागेको र धावन मार्गसमेत चिप्लो भएका कारण उडानमा समस्या परेको र मौसममा सुधार आउना साथ उडान सुचार.. ]]></description>
कञ्चनपुर कारागारका कैदी आमरण अनसनमा
	कञ्चनपुर, १० फागुन ।
	कञ्चनपुर कारागारका १३ कैदी कैद मिनाहा नभएको भन्दै तीन दिनदेखि कारागारभित्रै आमरण अनसनमा बसेका छन् । कारागार र जिल्ला प्रशासन कार्यालयले कैद मिनाहाका लागि सिफारिस साथ कारागार व्यवस्थापन विभागमा पठाएका फाइल गायब गरेको आरोप लगाउँदै कैदीहरू आमरण अनसनमा बसेका हुन् ।
	प्रजातन्त्र दिवसका अवसरमा आधा सजाय काटिसकेका र चालचलन राम्रो रहेका कैदीहरूको बाँकी कैद मिनाहाका लागि कारागार व्यवस्थापन विभागमा सिफारिस गरिएको थियो । कैद मिनाहाका लागि सिफारिस भएकामध्ये सबै भन्.. ]]></description>
जन्मदै एचआइभी सङ्क्रमित दाजुवहिनी अलपत्र
	सल्यान, १० फागुन ।
	दाङको खिलतपुर घर भई सल्यानको सेजवालटाकुरास्थित मामाघरमा बस्दैआएका दर्ुइ भाइ अलपत्र परेका छन् । मामाघर बस्दै आए पनि आर्थिक तथा सामाजिक दर्ुव्यवहारका कारण दर्ुइ भाइ अलपत्र परेका हुन् ।  भारतको बम्बै गइरहने उनका बुवाको एक वर्षघि र आमाको २०६२ सालमा मृत्यु भएको थियो । उनीहरूमध्ये दाजु ११ वर्षा छन् भने बहिनी ९ वर्षी मात्र छन् ।  शरीरको प्रतिरक्षा प्रणालीमा महत्वपर्ूण्ा भूमिका खेल्ने सेता रक्तकोषहरूमाथि एचआइभीले सङ्क्रमित गरेपछि विस्तारै घट्दै गएर शरीरको रोगसँग लड्ने क्ष.. ]]></description>
मानवअधिकारको उल्लङ्घनका घटना वृद्ध्रि्रति चिन्ता
	राजविराज, १० फागुन । सप्तरीमा मानव अधिकारको उल्लङ्घनका घटनामा वृद्धि हुँदै गइरहेकोप्रति सरोकारवालाले चिन्ता जाहेर गरेका छन् ।  कानुनको कमजोर कार्यान्वयनका कारण दण्डहीनता बढ्दै गएको भन्दै सरोकारवालाले मौलाउँदै गएको दण्डहीनता र लम्बिँदै गएको सङ्क्रमणकालका कारण पनि मानव अधिकार उल्लङ्घनको अवस्थामा वृद्धि हुँदै गएको बताएका छन् । पिस ब्रि्रेड इनिसिएटिभको सहयोगमा मानव अधिकार एलायन्स सप्तरीले मङ्गलबार राजविराजमा आयोजना गरेको सप्तरीमा मानव अधिकारको अवस्था र सरोकारवालाको भूमिका एवम् दायित्व विष.. ]]></description>
राष्ट्रिय खोप अभियान फागुन १४ गतेदेखि सुरु हुने
	नेपालगन्ज, १० फागुन ।
	दादुरा-रुबेला तथा पोलियो रोगविरुद्ध फागुन १४ गतेदेखि राष्ट्रिय खोप अभियान यहाँबाट सुरु हुने भएको छ ।  अभियानअर्न्तर्गत पहिलो चरणमा मध्य तथा सुदूरपश्चिमाञ्चलका बाँके, बर्दिया, दाङ, सर्ुर्खेत, प्युठान, रोल्पा, अछाम, बाजुरा, बझाङ, अछाम, बैतडी, डडेल्धुरा, दार्चुला, कैलाली र कञ्चनपुर गरी १५ जिल्लाका नौ महिनादेखि १५ वर्षा १८ लाख जनालाई दादुरा-रुबेला रोग विरुद्धको खोप दिइने छ ।  आगामी चैत १४ गतेसम्म सञ्चालन हुने खोप अभियानको सम्पर्ूण्ा तयारी पूरा भइसकेको र सम्बद्ध जिल.. ]]></description>
सिरीयामा हिंसा बढ्यो , सय बढिको मृत्यु
	समिर खनाल , १० फागुन 
	सिरीयामा बिद्रोह गरीरहेका कार्यकर्ताहरुले सरकारी आक्रमणमा परी सय भन्दा बढि र्सवसाधारणको मृत्यु भएको बताएका छन् । उनिहरुका अनुसार उत्तरी सिरीयामा हिंसाको क्रम अन्यत्र भन्दा बढि रहेको छ । बिद्रोहीको अखडा मानिएको होम्स सहरमा मात्रै ४५ बढि र्सवसाधारणको मृत्यु भएको बताईएको छ । राजधानी दमिश्कको बाहिरी सहरमा समेत हिंसा चलिरहेको विविशिले जनाएको छ । 
	लिवियाली सरकारले अन्तराष्ट्रिय सञ्चारमाध्यमलाई रोक लगाएकोले मृत्युको स्वतन्त्र पुष.. ]]></description>
मुवारक विरुद्धको मुद्धा सुनुवाईको आज अन्तिम दिन
	समिर खनाल , १० फागुन 
	मिश्रका पूर्वराष्ट्रपति होस्नी मुवारक विरुद्ध लागेको मुद्धाको आज अन्तिम सुनुवाई हुदै छ । मुवारक विरुद्ध भ्रष्टाचार र सरकार विरोधि प्रदर्सनका वेला प्रदर्सनकारीको हत्या गरेको अभियोग लागेको छ । 
	अभियोग कर्ताले मुवारकलाई मृत्यु दण्डको सजाय माग गरेका छन् । यद्धपि मुवारकले भने आफु विरुद्ध लागेको अभियोगको झुठो रहेको दावी गरेका छन् ।
	मुवारक वाहेक ऊनका २ छोरा , तत्कालिन गृहमन्त्रि र ६ पुलिस अधिकारी विरुद्ध मुद्धा चलेको हो । यसअघि अदालतमा आपmनो मु.. ]]></description>
दुई मन्त्री नेपाल आउँदै
	काठमाडौँ, ९ फागुन 
	चीन र जापानका मन्त्रीहरु भोलि अपराहृन यहाँ आउँदै हुनुहुन्छ । सरकारको निमन्त्रणामा जनगणतन्त्र चीनका वन प्रशासनमन्त्री जिया झिबाङ चार दिने औपचारिक भ्रमणमा भोलि यहाँ आइपुग्नुहुनेछ ।
	चिनियाँमन्त्रीले आफ्ना नेपाली समकक्षी वन तथा भूसंरक्षणमन्त्री मोहम्मद वकिल मुसलमानसँग औपचारिक वार्ता गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपाल-चीन संयुक्त वन कार्यदलको पहिलो बैठक पनि काठमाडौँमा हुनेछ । 
	यसैगरी, जापानका उपविदेशमन्त्र.. ]]></description>
सञ्चारमन्त्री गुप्ताले भ्रष्टाचार गरेको सर्वोच्चको ठहर
	काठमाडौँ, ९ फागुन
	मधेसी जनअधिकार फोरम -गणतान्त्रिक)का अध्यक्ष एवम् सूचना तथा सञ्चारमन्त्री जयप्रकाशप्रसाद गुप्ताले विगतमा पदमा रहेका बखत गैरकानुनी ढङ्गबाट अकूत सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सर्वोच्च अदालतले ठहर गरेको छ ।  सर्वोच्च अदालतका न्यायाधीशद्वय सुशीला कार्की र तर्कराज भट्टको संयुक्त इजलासले आज यसअघि विशेष अदालतले गरेको फैसला उल्ट्याउँदै रु ८४ लाख ९ हजार ९२८ बराबरको सम्पत्ति आर्जन गरेको ठहर गरेको हो ।
	इजलासले मन्त्री गुप्ताबाट आर्जित सम्पत्त.. ]]></description>
ठुला दलहरु राष्ट्रको नेतृत्वका लागी असफल ः राप्रपा सहमहामन्त्रि पाण्डे
	कृष्ण आचार्य , ९ फागुन , चितवन 
	राष्ट्रिय शक्ति प्रजातन्त्र पार्टिको पहिलो नगर अधिवेशनले मदन पौडेलको अध्यक्षतामा १५ सदस्यिय नया कार्यसमिति र्सवसहमतले चयन गरेको छ । नया समितिको उपाध्यक्षमा दामोदर कोईराला , सचिवमा गोविन्द थापा , सह सचितवमा रामजि अधिकारी , कोषाध्यक्षमा शिवकुमारी सुवेदी लगायत रहनुभएको छ । चित्रलाल शर्माको अध्यक्षतामा सम्पन्न नगर अधिवेशनको प्रमुख अतिथि राष्ट्रिय प्रजातन्त्रका केन्द्रिय सहमहामन्त्रि विक्रम पाण्डे प्रमुख अतिथि रहनु भएको थियो । .. ]]></description>
संवैधानिक समितिको बैठक निष्कर्षविहीन
	काठमाडौँ, ९ फागुन । संविधान लेखनका क्रममा देखिएको शासकीय स्वरुपका बारेमा सहमति खोज्ने प्रयास आज पनि विफल भएको छ । 
	पछिल्लोपटक विवाद समाधान उपसमितिले विवादित विषयमा कुनै ठोस निर्णय लिन नसकेका कारण आज बसेको संवैधानिक समितिको बैठकमा सहमति खोज्ने प्रयास विफल भएपछि बैठक निष्कर्षविहीन भएको छ । 
	सिंहदरबारस्थित समितिको कार्यकक्षमा बसेको बैठकमा संविधान लेखनका क्रममा देखिएका विषयमा विवाद समाधान उपसमितिले गरेका प्रगतिका बारेमा सामान्य छलफल भए पनि कुनै निर्णयमा नपु.. ]]></description>