एकलाख डलरको पुरस्कार– गर्नु ग¥यो पानीले मिति छिट्टै घोषणा हुन्छ – फेन्टामा किरा ः स्वागत छ नेता ज्यू–

  • अव पहिलो पाटी एमाले वन्ने एमाले नेता ओलीको दावी

    जितेन्द्र भण्डारी पाँचथर जेठ ८ नेकपा एमालेका प्रभावशाली नेता केपी शर्मा ओलीले  अवको संविधान सभाको चुनावमा  पाटी पहिलो वन्ने दावी गर्नुभएको छ । पाँचथरको फिदिममा पाटीको जिल्ला स्तरीय अगुवा कार्यकर्तालाई सम्वोधन गर्दे ओलीले माओवादी प..

    विस्तृत समाचार
  • प्रचण्ड बावुरामलाई १० बर्ष भित्र जेल हालिन्छ ः महेश बस्नेत

    विद्रोही गिरी नवलपरासी, ८ जेठ । युवा संघ नेपालका केन्द्रीय अध्यक्ष महेश बस्नेतले  एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्ड र उपाध्यक्ष वावुराम भट्टराईलाई १० बर्ष भित्र जेल पठाउने चेतावनी दिनु भएको छ । माओवादी लडाकुको नाममा १८ करोड र युवा स्वर..

    विस्तृत समाचार
  • "मंसीर सम्म जसरी पनि चुनाव हुने"

    रोशन मान दाङ्ग जेठ ८- राजनितिक दलहरु विच असहमती बढ्दै जाँदा चुनाव नहुने हो की ? भन्ने आशंका बढी रहेका वेला एकिकृत नेकपा माओवादीका संगठन विभाग प्रमुख कृष्ण वहादुर महराले मंसीर सम्म जसरी पनि चुनाव हुने ठोकुवा गर्नु भएको छ । पूर्व उपप्रधान तथा ग..

    विस्तृत समाचार
  • सरकार खारेज हुँदैन ः सापकोटा

    रुपेश÷हेटौँडा ८ जेठ एकिकृत नेकपा माओवादीका प्रवक्ता अग्निप्रसाद सापकोटाले वर्तमान सरकार कुनै पनि हालतमा खारेज नहुने दावि गर्नुभएको छ । उहाँले चार दलिय संयन्त्रमार्फत सरकार संचालन भईरहेको भन्दै प्रवक्ता सापकोटाले जारी भएका अध्यादेश पनि खा..

    विस्तृत समाचार
  • संविधानसभालाई सफल र परिणाममुखी बनाउनुपर्नेमा जोड

    बुटवल, ८ जेठ । नेकपा (एमाले)का सचिव विष्णु पौडेलले अबको संविधानसभालाई सफल र परिणाममुखी बनाउनुपर्नेमा जोड दिनुभएको छ ।     नेकपा (एमाले)ले सुरु गरेको संविधानसभा निर्वाचनको लागि पार्टी परिचालनको एक महिने अभियानको बुटवलमा उद्घाटन गर्..

    विस्तृत समाचार

  • मुम्बईलाई हराउदै चेन्नाई आई पि एलको फाईनलमा

    मुम्बईलाई हराउदै चेन्नाई आई पि एलको फाईनलमा बिकास अधिकारी, कालीका, जेठ ०८- आई पि एल क्रिकेटको पहिलो क्वालिफायरमा मुम्बई ईन्डीयन्सलाई ४८ रनको फराकिलो अन्तरले हराउदै चेन्नाई सुपर किंग्स फाईनलमा प्रवेश गरेको छ । मंगलबार भएको खेलमा १ सय ९३ रनको..

    विस्तृत समाचार
  • एन्फालाई पाँच लाख जरिवाना

    एन्फालाई  पाँच लाख जरिवाना   काठमाडौँ, ६ जेठ - एसियाली फुटबल महासङ्घको अनुशासन समितिले एएफसी च्यालेन्ज कप छनोट चरण फुटबल प्रतियोगितामा दर्शकले अभद्र व्यवहार गरेको भन्दै अखिल नेपाल फुटबल सङ्घ (एन्फा) लाई छ हजार अमेरिक..

    विस्तृत समाचार
  • आई पि एल–बंैग्लोरद्धारा चेन्नई २४ रनले पराजित

      गोविन्द न्यौपाने, जेष्ठ ०४ गते   ईन्डीयन प्रिमियर लिग आई पि एल क्रिकेटमा शनिबारको दोस्रो खेलमा रोयल च्यालेन्र्जस बंैग्लोरले जित दर्ता गरेको छ । बैंग्लोरले चेन्नई सुपर किग्संलाई २४ ले पराजित गरेको हो । चिन्नास्वामि स्टेडियम बंैग्लो..

    विस्तृत समाचार
  • राजस्थानलाई हराउदै सनराईर्जस विजयी

      बिकास अधिकारी , कालीका, जेष्ठ ०३ गते- ईन्डीयन प्रिमियर लिग आईपिएल क्रिकेट अन्तर्गत शुक्रबारको खेलमा राजस्थान रोयल्सलाई २३ रनले हराउदै सनराजर्स हैदरावाद विजयी भएको छ । १ सय ३७ रनको सामान्य चुनौति पछ्याएको राजस्थानले राम्रो पर्दशन गर्न सके..

    विस्तृत समाचार
  • डेल्ही पराजित, पञ्जाव ७ रनले विजयी

    डेल्ही पराजित, पञ्जाव ७ रनले विजयी बिकास अधिकारी, कालिका, ०३ बैशाख- ईण्डियन प्रिमियर लिग आईपिएल क्रिकेट अन्र्तगत विहिवारको खेलमा किगं्स ईलाभेन पञ्जाबले डेल्लि डेयर डेबिल्सलाई ७  रनले हराएको छ ।  १ सय ७२ रनको चुनौति पछ्याएक..

    विस्तृत समाचार

  • युगकवि श्रेष्ठको १०२ औँ जन्मजयन्ती तथा स्मृति सभा

    काठमाडौँ, ८ जेठ । युगकवि सिद्धिचरण श्रेष्ठको १०२ औँ जन्मजयन्तीको उपलक्ष्यमा आज स्मृति तथा श्रद्धाञ्जलिसभाको आयोजना गरिएको छ ।     सिद्धिचरण स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा ओमवहालस्थित उहाँको सालिकमा माल्यार्पण गरी स्म..

    विस्तृत समाचार
  • नेपालको उपन्यास ‘बर्बारिक’ सार्वजनिक

    काठमाडौं, ५ जेठ । साहित्यकार तथा नेकपा (एमाले) का नेता प्रदीप नेपालद्वारा लिखित राजनीतिक उपन्यास ‘बर्बारिक’ को आज यहाँ लोकार्पण गरिएको छ । नेकपा(एमाले)का तत्कालीन महासचिव मदनकुमार भण्डारीको जीवनीमा आधारित सो उपन्यास लेखकले उहाँसँग बिता..

    विस्तृत समाचार
  • गण्डकी साहित्य पुरस्कार अधिकारीलाई

     पोखरा, ५ जेठ । गण्डकी साहित्य सङ्गम पोखराबाट सञ्चालित गण्डकी साहित्य पुरस्कार यसवर्ष प्रा डा रविलाल अधिकारीलाई दिइने भएको छ ।  पुरस्कारको राशि रु १० हजार र सम्मानपत्र रहेको छ ।  चारदशकदेखि प्रगतिशील साहित्यको उत्थान र विकासमा उल्ल..

    विस्तृत समाचार
  • बलात्कृत महिला अस्पताल भर्ना

        विराटनगर, २९ वैशाख । बलात्कारपीडित एक गर्भवती प्रसूतीका लागि कोसी अञ्चल अस्पतालमा आज भर्ना भएकी छिन् ।   मानसिक सन्तुलन गुमाएकी अन्दाजी ४५ वर्षीया अविवाहित ती महिलालाई केही समयअघि मोरङको आमतोलाका स्थानीय मानिसको सहयोगमा ज..

    विस्तृत समाचार
  • सम्मान तथा पुरस्कार प्रदान

        काठमाडौँ, २८ वैशाख । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति वैरागी काइँलाले नेपाली साहित्यको क्षेत्रमा योगदान पु¥याउने साहित्यकारहरूलाई आज यहाँ सम्मान गर्नुभयो ।    तामाङ साहित्यिक मञ्चको १२ औँ वार्षिकोत्सव, सम्मान तथ..

    विस्तृत समाचार

Special Programs

  • Nabinta ka sworharu
  • Retired Life
  • Online Request
  • Pahilo Din
  • Listerner of The Week

Kalika Events

  • Kalika Event

Song Charts

Todays Highlights

Message Board

Opinion Poll

  • Loading...