राजनीति

राष्ट्रपतियादब र नेकपा एमालेका बरिष्ठ नेता माधब कुमार नेपालबीच भेटवार्ता

 

राजु सापकोटा ,असार २०-
 
राष्ट्रपति डा.रामबरण यादब र नेकपा एमालेका बरिष्ठ नेता माधब कुमार नेपालबीच भेटवार्ता भईरहेको छ । शितल निवासमा जारी भेटमा सरकारले ल्याउन लागेको पूर्ण आकारको बजेटबारे छलफल भईरहेको श्रोतले जनाएको छ । भेटमा पूर्ब प्रधानमन्त्रि समेत रहेका नेपालले बजेट संबन्धि अध्यादेश जारी नगर्न राष्ट्रपतिलाई आग्ह गरेको बुझिएको छ । सरकारले पूर्ण आकारको बजेट ल्याउने तयारी थालेपछि प्रतिपक्षि दलका नेताहरुले अध्यादेश जारी नगर्न राष्ट्रपतिलाई निरन्तर दबाब दिदै आएका छन् । 

Post Comment

More राजनीति

Onair Now Onair Now

Kalika News Up-Date

Started at: 08:00 HRS

Up Next

Farak Drishtikod

Starts at: 08:30 HRS

Kalika 91 - Nonstop music

विचार - विश्लेषन - फिचर

Aja Ko Rashiphal

Special Programs

  • Nabinta ka sworharu
  • Retired Life
  • Online Request
  • Pahilo Din
  • Listerner of The Week

Kalika Events

  • Kalika Event