- छोटा राजनको नाममा अपहरण गर्ने पक्राउ |
- नेपालको उपन्यास ‘बर्बारिक’ सार्वजनिक |
- सुनको मूल्यमा रु साढे छ सयले कमी |
- ग्यास चुल्हो बरामद |
- ‘नक्कली भर्ना’बारे विद्यार्थी सङ्गठनबीच आरोप प्रत्यारोपमा |
- गण्डकी साहित्य पुरस्कार अधिकारीलाई |
- दुई जनाको ज्यान लिएको नरभक्षी बाघ म¥यो |
- निःशुल्क विद्यार्थी भर्ना गरेको भन्दै मैयाँदेवीमा तालाबन्दी, फर्जी विद्यार्थी भर्ना नरोकेको भन्दै अखिल क्रान्तिकारीको विरोध |
- निजि क्षेत्रलाई केन्द्रीय भुमिकामा राखेर आगामी बजेट ल्याउने तयारी हुँदैछः मन्त्री कोईराला |
- निर्वाचनको मिति घोषणामा विलम्व गर्न हुँदैनः आचार्य |
- राजधानी पत्रिकाको वितरणमा अवरोध |
- नेपाल र भारतका सेनाद्वारा सगरमाथा आरोहण |
- पहाडमा चरा गणना, चराको अवस्था र वासस्थानमा परेको असरबारे जानकारी लिइने |
- अध्यक्ष रेग्मी र एनेकपा माओवादी अध्यक्ष दाहालबीच छलफल |
- निर्वाचनका लागि वातावरण बनाउन सबैसँग आग्रह— नेता सिंह |
- मङ्सिरमै निर्वाचन ः महामन्त्री सिटौला |
- हामी चुनाव र वार्ताको विरोधी होइनौँ ः महासचिव थापा |
- तनहुँको ढोरफिर्दीमा बस भीरबाट खस्यो,दुईको मृत्यु २७ घाईते |
- संविधानसभाको निर्वाचन हुनेमा विश्वस्त ः पूर्व प्रधानमन्त्री देउवा |
- आफ्नै श्रीमतीको गोली हानी हत्या |
अन्तर्राष्ट्रिय
टेस्टट्यूब बाट जन्मिने शिशु को संख्या ५० लाख
हिमा अर्याल असार १९ -
बिश्वमा टेस्टट्यूब बाट जन्मिने शिशु को संख्या ५० लाख नाघेको विशेषज्ञ हरुले बताएका छन् । उनिहरुका अनुसार शिशु जन्माउन नसक्नेको लागि यो प्रविधि एउटा बरदान सावित भएको छ । १९७८ को जुलाई महिनामा विश्वमा पहिलो टेष्टट्यूब शिशुको जन्म ब्रिटेनमा भएको थियो । जुन बच्चाको नाम लुई ब्राउन हो । पछिल्लो महिनामा यस शिशुलाई जन्म दिने आमा लेस्ली ब्राउनको निधन भएको छ । युरोपियन सोसाइटी अफ ह्युमन रीप्रोडक्शन एण्ड एंब्रियोलाजीले सन् २००८ मा गरेको आधिकारीक तथ्याकं र तीन बर्षको तथ्यांकलाई जोडेर निकालीएको तथ्यांक को आधारमा विश्वमा परख नली अर्थात टष्टट्युब शिशुको संख्या ५० लाख पुगेको तथ्यांक सार्वजनिक गरिएको हो । बिश्वमा हरेक वर्ष ३ लाख ५० हजार बच्चाको जन्म यस प्रविधिबाट हुने गरेको छ । आइवीएफ र आईसीएसआई भनिने दुई प्रविधिबाट टेष्टट्युब शिशु जम्माइने गरिएको अन्तराष्ट्रिय सञ्चारमाध्यम हरुले जनाएका छन् ।
Post Comment
More अन्तर्राष्ट्रिय
- जिमेलबाट अब ईमेल मात्र होईन, पैसा समेत पठाउन मिल्ने
- उत्तर कोरियाद्धारा ३ मिसाईल परिक्षण
- चरित्र माथि संका गर्दै श्रीमतीको गुप्ताङ्गमा ताला लगाउँदा.......
- यौनको चाहनामा एक युवकले मौरीको घारमा नै संभोग गरे,,,
- नाइजेरियामा सेनाले आतंकवादी समूह बोको हरम माथि कारबाही सुरु
- ईरानको राष्ट्रपतिय चुनावमा महिलाले लड्न नपाउने
- तेजाबले अनुहार जलाइदिने धम्की दिदै १४ वर्षीय बालिका माथि बलात्कार
- तयारी पोशाक कारखानामा सुरक्षाका मापदण्ड
- सामसुङले ‘5G’ तथ्याङ्क सञ्चारमा सफलता प्राप्त ग¥यो
- आश्रम बनाउने बिषयमा बिबाद हुँदा ३ को मुत्यु, १ सय बढि घाईते
- Show More News
Recent Interview
Recent News
- छोटा राजनको नाममा अपहरण गर्ने पक्राउ
- नेपालको उपन्यास ‘बर्बारिक’ सार्वजनिक
- सुनको मूल्यमा रु साढे छ सयले कमी
- ग्यास चुल्हो बरामद
- ‘नक्कली भर्ना’बारे विद्यार्थी सङ्गठनबीच आरोप प्रत्यारोपमा
- गण्डकी साहित्य पुरस्कार अधिकारीलाई
- दुई जनाको ज्यान लिएको नरभक्षी बाघ म¥यो
- निःशुल्क विद्यार्थी भर्ना गरेको भन्दै मैयाँदेवीमा तालाबन्दी, फर्जी विद्यार्थी भर्ना नरोकेको भन्दै अखिल क्रान्तिकारीको विरोध
- निजि क्षेत्रलाई केन्द्रीय भुमिकामा राखेर आगामी बजेट ल्याउने तयारी हुँदैछः मन्त्री कोईराला
- निर्वाचनको मिति घोषणामा विलम्व गर्न हुँदैनः आचार्य



