- रामपुर क्याम्पसमा विद्यार्थि संगठन बिच झडप |
- ओहो ! गल्तीले चोरको मोबाइलबाट प्रहरीको नम्बर दाबिदा के भयो होला ? |
- पूर्व पश्चिम राजमार्ग अन्र्तगत पर्ने नवलपरासी सडक खण्ड सांझ ५ बजे देखि सञ्चालनमा |
- गिद्ध संरक्षण केन्द्रमा गिद्ध आउन छाडे |
- आन्दोलनका कारण पुर्वाञ्चलमा पेट्रोलीयम पदार्थको विक्रि वितरण ठप्प |
- वलात्कार भएको एक महिना सम्म पनि प्रसासनले चासो नदिएपछि सडक अवरुद्ध |
- २४ घण्टे अल्टीमेटम सकियो, भोली बुधवार भारतीय, नहरको पानी बन्द गर्ने तयारी तिब्र |
- नवलपरासीमा १२ घण्टापछि राजमार्ग शुचारु |
- माधब नेपाल कहिले देखि न्यायाधिस बनेः प्रचण्ड |
- थ्रेस होल्ड नराखी संबिधान सभाको निर्वाचन हुने एनेकपा माओबादी नेता महराको भनाई |
- उपभोक्ताहरुले अटेरीका कारण विद्युत आपुर्ति बन्द गर्न बाध्य |
- तामाङ महिलाहरुको व्यक्तित्व विकास एवम उद्घोषण तालिम समापन |
- विद्युत आपुर्ति नै कटौति गरेर मोटर वन्द |
- किशोरको शब भेटियो |
- टम्बलरलाई १ अर्ब डलरमा याहुले किन्ने |
- केहि रकमको लागि आमाले बेचिदिइन्, आफ्नै छोरीलाई,,,, |
- प्रख्यात सेलिबे्रटीहरुको छुट्टाट्टै शौक |
- श्रीमानले भेट्टाए श्रीमतीको प्रेमी त्यो पनि आफ्नै बेडरुममा,,,सोच्नुस् के भयो होला ? |
- एउटै विद्यालयमा २२ जिल्लाका विद्यार्थी |
- पुर्व सभासद हकको घाटी रेटेर हत्या |
राजनीति
सहमतिको सरकारमा जोड
काठमाडौँ, १५ असार
विभिन्न राजनीतिक दलका नेताहरूले सहमतिको आधारमा पूर्ण बजेट ल्याउन नयाँ सहमतीय सरकार बन्नुपर्नेमा जोड दिएका छन् । युवा सङ्घ नेपालद्वारा आज यहाँ आयोजित एक कार्यक्रममा उनीहरूले सहमतिको वातावरण सिर्जना गर्न वर्तमान सरकारले राजीनामा दिनुपर्ने बताए ।
नेकपा–माओवादीका सचिव देव गुरुङले राजनीतिक सहमति नगरी कुनै पनि प्रक्रिया अघि बढाउन नमिल्ने उल्लेख गर्दै सर्वपक्षीय सहमतिमा बजेट ल्याउनुपर्ने बताउनुभयो । सहमतिको आधारमा बजेट ल्याउन नयाँ सरकारको गठन हुनुपर्नेमा जोड दिँदै उहाँले तत्कालको राजनीतिक र संवैधानिक समस्या हल गर्न वर्तमान सरकारको राजीनामा आउनुुपर्ने धारणा राख्नुभयो ।
नेकपा एमालेका नेता एवम् पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीले सरकारले सहमति नगरी चुनाव घोषणा गरेकाले आर्थिक, राजनीतिक एवम् सामाजिक सन्तुलन बिग्रिएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो – अहिलेको एकमात्र निकास राष्ट्रिय सहमति हो, त्यसका लागि यो सरकारले सत्ता छोड्नुपर्छ ।
संसद नभएको अवस्थामा नयाँ कार्यक्रम ल्याउन नसकिने भन्दै उहाँले गत आर्थिक वर्षकै कार्यक्रम, योजना र नीतिका आधारमा नयाँ बजेट ल्याउनुपर्छ भन्नुभयो । कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा दिनेशचन्द्र देवकोटाले राजनीतिक सहमति नगरी सरकारले ल्याउने बजेटको कार्यान्वयनमा समस्या हुने बताउनुभयो ।
युवा सङ्घका अध्यक्ष महेश बस्नेतले वर्तमान सरकारलाई पूर्ण बजेट ल्याउन नदिने उल्लेख गर्दै सहमतिको आधारमा बजेट ल्याउन नयाँ सरकार आवश्यक भएको बताउनुभयो । रासस
Post Comment
More राजनीति
- रामपुर क्याम्पसमा विद्यार्थि संगठन बिच झडप
- माधब नेपाल कहिले देखि न्यायाधिस बनेः प्रचण्ड
- थ्रेस होल्ड नराखी संबिधान सभाको निर्वाचन हुने एनेकपा माओबादी नेता महराको भनाई
- एमालेका कुहिएका पात माओवादीको टाउकामाः नेता ओली
- राप्रापा महाधिबेशनको मतपरीणाम आउन दुई दिन लाग्ने
- केन्द्रिय सदस्यका लागी मतदान जारी
- देशलाई बर्तमान अन्योलबाट मुक्ति दिन निर्बाचननै उपयुक्त विकल्प...झलनाथ
- मंसिरमा चुनाव हुनेमा आशंकाः अध्यक्ष थापा
- काँग्रेसले हारे राष्ट्रियता संकटमा– काँग्रेस नेता आचार्य
- पाटीमा भएका डनहरु डन नभएर खेलाडी भएको एमाले नेता ओलीको दावी
- Show More News
Recent Interview
Recent News
- रामपुर क्याम्पसमा विद्यार्थि संगठन बिच झडप
- ओहो ! गल्तीले चोरको मोबाइलबाट प्रहरीको नम्बर दाबिदा के भयो होला ?
- पूर्व पश्चिम राजमार्ग अन्र्तगत पर्ने नवलपरासी सडक खण्ड सांझ ५ बजे देखि सञ्चालनमा
- गिद्ध संरक्षण केन्द्रमा गिद्ध आउन छाडे
- आन्दोलनका कारण पुर्वाञ्चलमा पेट्रोलीयम पदार्थको विक्रि वितरण ठप्प
- वलात्कार भएको एक महिना सम्म पनि प्रसासनले चासो नदिएपछि सडक अवरुद्ध
- २४ घण्टे अल्टीमेटम सकियो, भोली बुधवार भारतीय, नहरको पानी बन्द गर्ने तयारी तिब्र
- नवलपरासीमा १२ घण्टापछि राजमार्ग शुचारु
- माधब नेपाल कहिले देखि न्यायाधिस बनेः प्रचण्ड
- थ्रेस होल्ड नराखी संबिधान सभाको निर्वाचन हुने एनेकपा माओबादी नेता महराको भनाई



