घटना दुर्घटना

बेपत्ता दुई बालक अझै भेटिएन

 

सोलुखुम्बु, १५ असार
यही असार १३ गते दिउँसो पौडी खेल्ने क्रममा दुधकोसी नदीमा बेपत्ता भएका दुई बालक अझै फेला पर्न सकेको छैन ।
 
पौडी खेल्ने क्रममा नदीले बगाएर बेपत्ता भएका ओमबहादुर विकका छोरा १२ वर्षीय पितबहादुर विक र भलाकाजी विकका छोरा १३ वर्षीय सुरज विकलाई अझै फेला पार्न नसकिएको सुशीलादेवी प्रावि पञ्चन–४ का शिक्षक पेसल निरौलाले जानकारी दिनुभयो । 
 
दुबै बालक सुशीलादेवी प्राविमा कक्षा ५ मा विद्यार्थी हुन् । दुधकोशीमा भेलका कारण उनीहरुलाई खोज्न कठिन भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । रासस
 

Post Comment

More घटना दुर्घटना

Onair Now Onair Now

Just Kidding

Started at: 16:05 HRS

Up Next

Kalika News Up-Date

Starts at: 17:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

  • Nabinta ka sworharu
  • Retired Life
  • Online Request
  • Pahilo Din
  • Listerner of The Week

Kalika Events

  • Kalika Event