- यौन प्रस्ताव अस्विकार गरेका कारण प्रेमिकाले उठाइन् यस्तो कदम,,, |
- दुर्गमको उपस्वास्थ्य चौकी अहेबविहीन |
- मुम्बईलाई हराउदै चेन्नाई आई पि एलको फाईनलमा |
- प्रशोधन केन्द्र निर्माण भएपछि सुन्दरबजारमा शुद्ध खानेपानी वितरण, उपभोक्ता खुसी |
- लोकाहा खोलाको पुलको मर्मत कार्य सुरु |
- रामपुर क्याम्पसमा विद्यार्थि संगठन बिच झडप |
- ओहो ! गल्तीले चोरको मोबाइलबाट प्रहरीको नम्बर दाबिदा के भयो होला ? |
- पूर्व पश्चिम राजमार्ग अन्र्तगत पर्ने नवलपरासी सडक खण्ड सांझ ५ बजे देखि सञ्चालनमा |
- गिद्ध संरक्षण केन्द्रमा गिद्ध आउन छाडे |
- आन्दोलनका कारण पुर्वाञ्चलमा पेट्रोलीयम पदार्थको विक्रि वितरण ठप्प |
- वलात्कार भएको एक महिना सम्म पनि प्रसासनले चासो नदिएपछि सडक अवरुद्ध |
- २४ घण्टे अल्टीमेटम सकियो, भोली बुधवार भारतीय, नहरको पानी बन्द गर्ने तयारी तिब्र |
- नवलपरासीमा १२ घण्टापछि राजमार्ग शुचारु |
- माधब नेपाल कहिले देखि न्यायाधिस बनेः प्रचण्ड |
- थ्रेस होल्ड नराखी संबिधान सभाको निर्वाचन हुने एनेकपा माओबादी नेता महराको भनाई |
- उपभोक्ताहरुले अटेरीका कारण विद्युत आपुर्ति बन्द गर्न बाध्य |
- तामाङ महिलाहरुको व्यक्तित्व विकास एवम उद्घोषण तालिम समापन |
- विद्युत आपुर्ति नै कटौति गरेर मोटर वन्द |
- किशोरको शब भेटियो |
- टम्बलरलाई १ अर्ब डलरमा याहुले किन्ने |
अर्थ - वाणिज्य
भएन १५ असारको रमाईलो
माधब अर्याल पाल्पा–
मानो रोपेर मुरी उब्जाउन व्यस्त हुने १५ असारको खुसीयाली पाल्पाका कृषकलाई भएन । समयमै पर्याप्त पानी नपर्दा पाल्पाका किसानले मानो रोपेर मुरी उब्जाउने दिनका रुपमा परिचित १५ असारका टाउकोमा हात राखेर बस्न बाध्य भएका हुन् ।
सरकारले हरेक बर्ष १५ असारलाई राष्ट्रिय धान दिवशका रुपमा मनाउने गर्छ । यतिबेला कतिपय फा“ट र टारका खेतमा हरियै धान हुने बेलामा धानको ब्याड राख्न किसान आतुर भएको अवस्था छ । यसबर्ष पनि जिल्ला कृषि बिकास कार्यालयले औपचारिकताका लागि अर्गली फांटमा पुगेर धान दिवश मनाएको छ ।
बरिष्ट कृषि विकास अधिकृत महेन्द्र कौडेलका अनुसार अत्यधिक खेतमा अझै रोपाई गर्न सक्ने पानी आएको छैन । पानी नपरेपछि खोला सुकेका छन् भने मुल सर्सिन पाएको छैन । तेल्घाका किसान मोहन कार्कीका अनुसार यसबर्ष औपचारिकतामा सिमित धान दिवश भएको छ । उनका अनुसार समयमा पानी नपर्नु र पर्याप्त रासायनिक मल नपाउनु दुईवटै जुरेको छ यसबर्ष । खोलाबाट कुलो लाग्नेले ब्याड राखेका बीउ पनि बुढो भईसकेको छ ।
पहाडी जिल्ला पाल्पाको पुर्वी भेगका अधिकांश किसानले १५ असारमा बल्ल धानको ब्याड राखेका छन् । समयमा पानी नपरेपछि समयमै वीउ राख्न नपाएकोले समयमै धान रोप्न नपाउदा टाउको समाउनु परेको हो । नेपाली कांग्रेस र नेपाल किसान संघले पनि तेल्घामा राष्ट्रिय धान दिवश मनाएको छ । कांग्रेस केन्द्रिय सदस्य राजन पन्त, जिल्ला अध्यक्ष बिरबहादुर राना, यमलाल तिमिल्सेना लगायतले धानदिवशलाई आगामी बर्ष निरन्तरता दिईने बताएका छन् ।
पानी नपरेपछि खेतको मकै, हिउदे धान पनि राम्रो भएको छैन । किसानले कुलो नलाग्ने टारीखेतमा असारको दोस्रोसाता सुरु भएको मनसुनसंगै धानको बीउ राखेका छन् । पाल्पाको अन्नभण्डार माडीफा“ट, रामपुर, कचल, अर्गली जस्ता फ“ाटमा अहिलेसम्म खेत रोप्न पाएका छैनन् ।
जिल्लाको ३६ हजार हेक्टर जमिनमा खेती गरिएपनि धानखेती ९ हजार ५ सय हेक्टरमा गरिने जिल्ला कृषि विकास कार्यालय बरिष्ठ कृषि बिकास अधिकृत महेन्द्र कौडेलले बताए । पाल्पामा २५ हजार मेटिकटन धान बार्षिक उत्पादन हुन्छ । उत्पादकत्वको हिसाबले २० रोपानीमा २ हजार ६ सय क्विन्टल धान उत्पादन हुने गरेको कृषिले जनायो । बर्षात्मा ४ हजार ९ सय ८ हेक्टरमा जमिन सिंचित हुन्छ भने हिउ“दमा यसको आधा पनि हुदैन ।
Post Comment
More अर्थ - वाणिज्य
- सुनको मूल्यमा रु साढे छ सयले कमी
- निजि क्षेत्रलाई केन्द्रीय भुमिकामा राखेर आगामी बजेट ल्याउने तयारी हुँदैछः मन्त्री कोईराला
- ग्रामिण क्षेत्रमा नजानेहरुलाई बैंकिङ तथा वित्तिय कारोवारको इजाजत दिईन्नः गर्भनर
- बजेट ऊर्जा उत्पादन र पूर्वाधार विकासमा केन्द्रित हुने
- बैशाखमा मात्रै ११ फर्ममा बर्डफ्लु
- दुधको मुल्य नपाएको कृषकको गुनासो ,
- माथिल्लो कर्णाली जलविद्युत् आयोजना नेपालीले नै बनाउनुपर्ने माग
- भारतबाट नेपालमा डिजेल तस्करी
- असार १ गतेदेखि ग्यास कार्ड लागु हुन्छ ः निगम
- सुनपसल आजपनि वन्द
- Show More News
Recent Interview
Recent News
- यौन प्रस्ताव अस्विकार गरेका कारण प्रेमिकाले उठाइन् यस्तो कदम,,,
- दुर्गमको उपस्वास्थ्य चौकी अहेबविहीन
- मुम्बईलाई हराउदै चेन्नाई आई पि एलको फाईनलमा
- प्रशोधन केन्द्र निर्माण भएपछि सुन्दरबजारमा शुद्ध खानेपानी वितरण, उपभोक्ता खुसी
- लोकाहा खोलाको पुलको मर्मत कार्य सुरु
- रामपुर क्याम्पसमा विद्यार्थि संगठन बिच झडप
- ओहो ! गल्तीले चोरको मोबाइलबाट प्रहरीको नम्बर दाबिदा के भयो होला ?
- पूर्व पश्चिम राजमार्ग अन्र्तगत पर्ने नवलपरासी सडक खण्ड सांझ ५ बजे देखि सञ्चालनमा
- गिद्ध संरक्षण केन्द्रमा गिद्ध आउन छाडे
- आन्दोलनका कारण पुर्वाञ्चलमा पेट्रोलीयम पदार्थको विक्रि वितरण ठप्प



