- फ्रेडिनेएन्ड अझै १ बर्ष खेल्ने |
- नाईजरमा भएको आत्मघाती हमलामा १९ को मृत्यु |
- ट्रकको ठक्करबाट युवतिको ज्यान गयो |
- युगकवि सिद्धिचरण पुरस्कारद्वारा साहित्यकार अभि सुवेदी सम्मानित |
- छुवाछुतविरुद्ध अभियान सुरु |
- खेलाडी सम्मानित |
- विभिन्न स्थानमा दुर्घटना ,, सातजनाको मृत्यु |
- लामाका हत्यारा पक्राउ |
- महिलालाई पुरुषको नागरिकता ! |
- निर्वाचन तोकिएकै समयमा हुन्छ–अध्यक्ष रेग्मी |
- क्याम्पसको लेटर प्याड दुरुपयोग भएको भन्दै विरोध |
- महिलालाई पुरुषको नागरिकता ! |
- निर्वाचन तोकिएकै समयमा हुन्छ–अध्यक्ष रेग्मी |
- काठमाडौंमा भिषण वर्षा,, कतार र दुवाईका विमानलाई लखनऊ पुर्याईयो |
- श्रीमान्ले नै छातिमा छुरा प्रहार गरेपछि... |
- प्रशासनकै कर्मचारीको सहयोगमा नक्कली कागज पत्र बनाएर नेपाली नागरिकता दिलाएको प्रमाण फेला |
- बङ्गलादेशको निर्यात व्यापारमा वृद्धि |
- हत्याराको नजिक पुगेको प्रहरीको दाबी |
- मन्त्रिपरिषद् बैठक |
- अनुगमनको अभावमा नापतौलमा ठगी |
देश
पञ्चनगर पनि खुल्ला दिशा मुक्त क्षेत्र
विद्रोही गिरी ,कावासोती १५ असार
खुल्ला दिशा मुक्त क्षेत्र घोषणाको अभियान अन्तरगत आज पञ्चनगर गाबिस पनि खुल्ला दिशा मुक्त क्षेत्र घोषण गरिएको छ । नवलपरासीमा खुल्ला दिशा मुक्त घोषणा हुने गाबिस पञ्चनगर नौ स्थानमा रहेको छ ।
प्रमुख जिल्ला अधिकारी वीरबहादुर राईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा यो गाबिसलाई खुल्ला दिशा मुक्त क्षेत्र घोषणा भएको हो । जिल्लामा क्रियाशिल राजनैतिक दलको सहभागीता रहेको सो कार्यक्रममा सरसफाईलाई दलहरुले पनि मुख्य एजेण्डाको रुपमा कार्यकर्ता माझ लैजानुपर्ने बताइएको थियो ।
एक हजार नौ सय ७३ घर मध्ये चर्पी नभएका आठ सय पाँच घरमा चर्पी निर्माण गरेपछि खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गरिएको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय नवलपरासीका प्रमुख रामचन्द्र काफ्लले जानकारी दिनु भयो । खुल्ला दिशा मुक्त क्षेत्र घोषणा कार्यक्रममा पञ्चनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष शंभुलाल श्रेष्ठले गाबिस भित्रका सबै घरमा चर्पी बनेकाले अब प्रयोग चरणमा रहेको बताउनु भयो ।
चर्पी बनेको छ त्यसको प्रयोग हेर्न बाँकी भएको उहाँले बताउनु भयो । घोषणा कार्यक्रममा स्थानीय बिकास अधिकारी रामुराज कडरिया, खानेपानी तथा तथा सरसफाई डिभिजन कार्यालयका प्रमुख रामचन्द्र काफ्ले, काँग्रेसका जिल्ला सभापति देबेन्द्रराज कण्डेल, एमालेका जिल्ल्ला अध्यक्ष तिलक महत, लगाएतका दलका नेताहरुले सो अबसरमा बोल्नु भएको भयो ।
नवलपरासीको दाउन्ने पश्चिमका तराई–मधेश गाबिस मध्ये पहिलो चरणमा पञ्चनगर खुल्ला दिशा मुक्त गाबिस घोषण भएको हो ।
Post Comment
More देश
- छुवाछुतविरुद्ध अभियान सुरु
- महिलालाई पुरुषको नागरिकता !
- महिलालाई पुरुषको नागरिकता !
- काठमाडौंमा भिषण वर्षा,, कतार र दुवाईका विमानलाई लखनऊ पुर्याईयो
- श्रीमान्ले नै छातिमा छुरा प्रहार गरेपछि...
- प्रशासनकै कर्मचारीको सहयोगमा नक्कली कागज पत्र बनाएर नेपाली नागरिकता दिलाएको प्रमाण फेला
- हत्याराको नजिक पुगेको प्रहरीको दाबी
- नवलपरासीका १८ जना कर्मचारी छड्केमा परे
- चुरे क्षेत्रबाट अवैध रुपमा ढुङ्गा निकासी तीव्र
- ८० वर्षको उमेरमा सगरमाथा चढेर विश्व किर्तीमान
- Show More News
Recent Interview
Recent News
- फ्रेडिनेएन्ड अझै १ बर्ष खेल्ने
- नाईजरमा भएको आत्मघाती हमलामा १९ को मृत्यु
- ट्रकको ठक्करबाट युवतिको ज्यान गयो
- युगकवि सिद्धिचरण पुरस्कारद्वारा साहित्यकार अभि सुवेदी सम्मानित
- छुवाछुतविरुद्ध अभियान सुरु
- खेलाडी सम्मानित
- विभिन्न स्थानमा दुर्घटना ,, सातजनाको मृत्यु
- लामाका हत्यारा पक्राउ
- महिलालाई पुरुषको नागरिकता !
- निर्वाचन तोकिएकै समयमा हुन्छ–अध्यक्ष रेग्मी



