- सुर्खेतको काँक्रेविहारमा दिनभर तनाव |
- राष्ट्रिय स्रष्टा सम्मान वरिष्ठ गीतकार थापालाई |
- २५५७ औं बुद्ध जयन्तीको अवसरमा विविध कार्यक्रम |
- चितवनको नारायणगढबाट २६ किलो चरेससहित ५ जना पक्राउ |
- निर्वाचन कानुनमा छिटो सहमतिमा आउन राजनीतिक दलहरुलाई आग्रह |
- जातीयताकोे आधारमा देश संघीयतामा जान नसक्ने–एमाले पोलिटब्युरो सदस्य सुरेन्द्र पाण्डे |
- निर्वाचन एकमात्र विकल्पः अध्यक्ष खनाल |
- "मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले न्यायपालिकाको नेतृत्व तत्काल छोड्नु पर्ने" |
- बलात्कारपछि महिलाको हत्या भएको आशङ्का |
- स्ववियु निर्वाचनलाई ध्यान दिंदै ‘क्याम्पसमा कालिका’ कार्यक्रम संचालन गरिने ,कार्यक्रमलाई सहयोग गर्ने विद्यार्थी संगठनको प्रतिवद्धता |
- डाईभर्सन खोलाले बगाएपछि राजमार्ग अबरुद्ध |
- बुद्धजयन्तीमा राष्ट्रपति, उपराष्ट्रपति र अध्यक्षको शुभकामना |
- आज बुद्धजयन्ती |
- आई पि एल– राजस्थानलाई पराजित गर्दै मुम्वई फाईनलमा |
- वैवाहिक जीवनको ८७ बर्षपछि महारानीको निम्तो |
- पेट्रोल ब्यबसायी र मजदुर विच सहमति |
- चुनाब नभए शिर्ष चार दलले जिम्मेवारी लिनुपर्ने–कोईराला |
- एमाओवादीको चुनाव भा“ड्ने एजेण्डामा एमाले लत्रिदैंन ः भण्डारी |
- नेपालगञ्ज धम्बोजी १ निबासी महेन्द्र शाही ११ दिन पछी अपहरण मुक्त, ७ जना अपहरणकारी प्रहरी द्वारा पक्राउ ।। |
- माओवादीनै चुनाव गराउन नदिने दाउमा छः सभापति कोइराला |
मध्य नेपाल
किशोरकिशोरी यौन र प्रजनन स्वास्थ्यबारे खुलेर कुरा गर्न थाले
वीरगन्ज, ६ असार । केही समयअघिसम्म ‘यौन’ र ‘प्रजनन’ शब्द सुन्नेबित्तिकै लजाउने किशोरकिशोरी अहिले यसबारे खुलेर कुरा गर्न थालेका छन् ।जिल्ला जनस्वास्थ्य कार्यालय, पर्सा र नेपाल परिवार स्वास्थ्य कार्यक्रमले युवा तथा किशोरकिशोरीका लागि लक्षित गरेर कार्यक्रम सञ्चालन गर्न थालेपछि जनसङ्ख्या, व्यवस्थापन, प्रजनन स्वास्थ्य एवम् परिवार नियोजनसम्बन्धी कार्यक्रममा उनीहरूको सहभागितामा वृद्धि हु“दै गएको पाइन्छ ।किशोरकिशोरीहरूको उमेरमा वृद्धिसँगै शरीरको अङ्गहरूमा आउने परिवर्तन र यौन एवम् प्रजनन स्वास्थ्यसम्बन्धी समस्याबारे उनीहरु साथीसङ्गीसँग कुरा गर्नेमात्र होइन अभिभावकसँग सल्लाह गरेर समाधानसमेत गर्न थालेका छन् ।आफ्नो शरीरका अङ्गहरूमा भएको परिवर्तन र रजस्वला ह“ुदा आफ्नै परिवारका सदस्यहरूलाई भन्न नसकेको तीतो अनुभव सँगालेकी बिरुवागुठी गाविसकी लक्ष्मी श्रेष्ठ अहिले यौन र प्रजनन स्वास्थ्यबारे घन्टौँसम्म बहस गर्नसक्ने भएकी छिन् ।यौन र प्रजनन स्वास्थ्यबारे खुलस्त भएर निर्धक्कका साथ कुरा गर्ने श्रेष्ठ रजस्वला हुने समयमा महिलालाई हुने गरेको पीडा र परम्परागत विचारका कारण कैयौँ किशोरीको पढाइ तथा शरीरमा बाधा व्यवधान उत्पन्न हुने गरेको बताउ“छिन् ।यौन र प्रजनन स्वास्थ्यसम्बन्धी ज्ञानको अभावका कारण महिलाको प्रजनन स्वास्थ्यमा समेत ठूलो समस्या पर्ने गरेको नेपाल परिवार स्वास्थ्य कार्यक्रमका अधिकृत रीता लामिछाने बताउनुहुन्छ ।विद्यालय तथा क्याम्पसमा यौन एवम् प्रजनन स्वास्थ्यसम्बन्धी शिक्षा दिइने भएपनि खुलेर शिक्षा पाउने स्थिति नरहेको सन्दर्भमा युवा तथा किशोर किशोरीहरूलाई सोही उमेरका किशोर किशोरीहरूबाट दिइने शिक्षासमस्या समाधान गर्न प्रभावकारी हुने भएकाले नेपाल परिवार स्वास्थ्य कार्यक्रमले वर्षमा दुई–तीनपटक यौन र प्रजनन स्वास्थ्यसम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
आफ्नो उमेरको वृद्धिसँगै शरीरको अङ्गहरूमा हुने परिवर्तन र यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी ज्ञानको अभावबाट किशोरीहरू मात्र होइन, किशोरहरूसमेत पीडित हुने गरेका जिल्ला जनस्वास्थ्य कार्यालयका निमित जनस्वास्थ्य प्रशासक सच्चितानन्द सिंहले बताउनुभयो ।
कैयौं किशोरले अझै पनि आफ्ना अभिभावक र साथीहरूसँग यौन स्वास्थ्यसम्बन्धी कुरा खुलेर गर्न हिच्किचाउने गरेको बताउ“दै उहाँले यौन स्वास्थ्यसम्बन्धी ज्ञानको अभावमा अधिकांश किशोर सुरुसुरुमा हीनताबोधबाट ग्रस्त हुने गरेको उल्लेख गर्नुभयो ।
पर्सा जिल्लामा परिवार नियोजन, मातृ तथा नवजात शिशु स्वास्थ्य र वालस्वास्थ्यमा सुधार ल्याउने उद्देश्यले नेपाल परिवार स्वास्थ्य कार्यक्रम दोस्रो चरणले जिल्ला जनस्वास्थ्य कार्यालयसँग समन्वय गरी सन् २००८ देखि २०१२ सम्म यस क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।
सरकारले सुरक्षित गर्भपतनको व्यवस्था गरेपछि गत साल भन्दा यो वर्ष गर्भपतन गर्न आउनेको सङ्ख्यासमेत वृद्धि भएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । रासस
Post Comment
More मध्य नेपाल
- २५५७ औं बुद्ध जयन्तीको अवसरमा विविध कार्यक्रम
- चितवनको नारायणगढबाट २६ किलो चरेससहित ५ जना पक्राउ
- स्ववियु निर्वाचनलाई ध्यान दिंदै ‘क्याम्पसमा कालिका’ कार्यक्रम संचालन गरिने ,कार्यक्रमलाई सहयोग गर्ने विद्यार्थी संगठनको प्रतिवद्धता
- क्याम्पसको लेटर प्याड दुरुपयोग भएको भन्दै विरोध
- चितवनका १३ मध्ये १२ क्याम्पसमा संगठन दर्ता सम्पन्न, उम्मेदवारी घोषणाका लागि आपासी छलफलमा (फोटो फिचर सहित)
- विद्यार्थी चुनावमा सुरु भयो आक्रमणको सिलसिला
- थालेसेमियाका विरामीलाई सहयोग हस्ता
- परिक्षामा मोवाईल र क्यालकुलेटर निषेध
- बन्द गर्न खोज्ने ४ जना पक्राउ
- गाँजा बरामद
- Show More News
Recent Interview
Recent News
- सुर्खेतको काँक्रेविहारमा दिनभर तनाव
- राष्ट्रिय स्रष्टा सम्मान वरिष्ठ गीतकार थापालाई
- २५५७ औं बुद्ध जयन्तीको अवसरमा विविध कार्यक्रम
- चितवनको नारायणगढबाट २६ किलो चरेससहित ५ जना पक्राउ
- निर्वाचन कानुनमा छिटो सहमतिमा आउन राजनीतिक दलहरुलाई आग्रह
- जातीयताकोे आधारमा देश संघीयतामा जान नसक्ने–एमाले पोलिटब्युरो सदस्य सुरेन्द्र पाण्डे
- निर्वाचन एकमात्र विकल्पः अध्यक्ष खनाल
- "मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले न्यायपालिकाको नेतृत्व तत्काल छोड्नु पर्ने"
- बलात्कारपछि महिलाको हत्या भएको आशङ्का
- स्ववियु निर्वाचनलाई ध्यान दिंदै ‘क्याम्पसमा कालिका’ कार्यक्रम संचालन गरिने ,कार्यक्रमलाई सहयोग गर्ने विद्यार्थी संगठनको प्रतिवद्धता



