राजनीति

दुई वटै माओबादी छलफलमा जुट्दै ।।। दुई वटै माओबादी छलफलमा जुट्दै ।।।

६ असार,काठमाण्डौ(राजु सापकोटा)–
एकिकृत नेकपा माओबादीको स्थायी समिती बैठक आज बस्दैछ । बिहान ११ बजे पार्टि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास लाजिम्पाटमा बैठक बस्नेँ पोलिटब्यूरो सदस्य शक्ति बहादुर बस्नेतले कालिका एफएमलाई जानकारी दिनुभयो ।

बैठकमा पार्टि बिभाजनपछिको अवस्था र भाबि रणनितीबारे छलफल हुनेँ बस्नेतले बताउनुभयो । बिभाजनपछि पनि बैद्य पक्षबाट एकताका लागी राखीएको शर्तबारे पनि गंभिर रुपमा छलफल हुनेँ बस्नेतको भनाई छ ।

यसैबीच नब गठित नेकपा माओबादी पनि आज आन्तरीक छलफलमा जुट्दैछ । अब थप्नेँ स्थायी,पोलीटब्यूरो र केन्द्रिय सदस्यका बारेमा आज आँफूहरु छलफलमा जुट्न लागेको केन्द्रिय सदस्य महेन्द्र पाश्वानले जानकारी दिनुभयो । आजको पछि भोलीमात्र औपचारीक बैठक बस्ने पाश्वानले बताउनुभयो ।

Post Comment

More राजनीति

Onair Now Onair Now

Swornim Dhun

Started at: 09:15 HRS

Up Next

Kalika Highlights

Starts at: 10:00 HRS

Kalika 91 - Nonstop music

Recent News

पछिल्ला २४ घण्टाका समाचारहरु

विचार - विश्लेषन - फिचर

Aja Ko Rashiphal

Special Programs

  • Nabinta ka sworharu
  • Retired Life
  • Online Request
  • Pahilo Din
  • Listerner of The Week

Kalika Events

  • Kalika Event