मनोरञ्जन

होमवर्कको छायाङकन थुम्सीमा
समीक्षा पूरी ,कालिका ,माघ २९
आज नवलपरासीको थुम्सीमा नेपाली चलचित्र होमवर्कको छायाङकन भएको छ ।
 
यो पागल मन भन्ने गीतको बोलको छायाङकनको  लागि सम्पूर्ण चलचित्रका कलाकारहरु हिजो चितवन आएका थिए ।
 
चलचित्रमा ,आर्यन सिग्देल ,नम्रता श्रेष्ठ मुख्य भुमिकामा रहेका छन् भने ,गौरी मल्ल ,विजय लामा , जिपी तिमल्सीना, गणेश उप्रेती ,दिपक अधिकारी लगायतको पनि यसमा अभिनय रेहेको छ । 
 
निरक पौडेलले निर्माण गरेको यो चलचित्रमा तपाईले आर्यन सिग्देललाई दोहोरो भुमिकामा पाउन सक्नुहुनेछ । गोपी कृष्ण फील्मको ब्यानरमा निमार्ण भएको यो चलचित्रको सुटिङ लगभग अन्तिम तिर आईसकेको निर्माता निरक पौडेलले जानकारी दिनुभयो ।त्यसतै के साच्चै तिमी भन्ने गीतको बोलको सुटिङ भोली पोखरामा गरिने समेत पौडेलले जानकारी दिनुभयो ।

Post Comment

More मनोरञ्जन

Onair Now Onair Now

Mix Bag

Started at: 00:05 HRS

Up Next

Kalika News Up-Date

Starts at: 01:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

  • Nabinta ka sworharu
  • Retired Life
  • Online Request
  • Pahilo Din
  • Listerner of The Week

Kalika Events

  • 12th Music Award