राजनीति

आफूहरु जति लचक भएपनि काग्रेस एमालेले एमाओवादीलाई सिध्याउने दाउमा लागेको —एमाओवादी उपाध्यक्ष श्रेष्ठ
जितेन्द्र भण्डारी
पाँचथर,माघ २९,
एकीकृत नेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले नयाँ शिरावाट सहमति खोज्न सत्तारुढ दलहरुलाई आग्रह गर्नुभएको छ ।
 
पाटीको  राजनैतिक प्रशिक्षण कार्यक्रमका लागि पाँचथर आउनु भएका श्रेष्ठले आज पत्रकार सित वोल्दै सहमतिवाटै संविधान निर्माण आउने वताउनुभयो । उहाँले भन्नुभयो,“काग्रेस एमाले नै सहमति गर्न छाडी आफूहरुलाई सिध्याउने खेलमा लागि रहेकोले आफूहरु जति लचक हुँदा पनि उनीहरु सहमित गर्न चाहाँदैनन् ।”
 
अहिले गर्न लागेको आन्दोलनमा जनताले पूर्ण साथ र समर्थन गरी आफूहरुलाई सघाउने उल्लेख गर्नुभयो । बहुमतिय प्रक्रियावाट संविधान बनाउने गलत मानिसिक्तामा सत्तारुढ दलहरु अघि वढेको उहाँको भनाई छ ।
 
 वृहत शान्ति सम्झौता,०६२,०६३ को जनआन्दोलन भन्दा दलहरु वाहिर गएकोले प्राप्ति भएको लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नुपर्ने उल्लेख गर्नुभयो । 

Post Comment

More राजनीति

Onair Now Onair Now

Mix Bag

Started at: 01:05 HRS

Up Next

Kalika News Up-Date

Starts at: 02:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

  • Nabinta ka sworharu
  • Retired Life
  • Online Request
  • Pahilo Din
  • Listerner of The Week

Kalika Events

  • 12th Music Award