मध्य नेपाल

अनाथ बालवालीका सहयोगार्थ चलचित्र हिम्म्तवाली च्यारीटी सो प्रदर्शन
कालिका, २९ गीता गुरुङ्ग
चितवन भुमी साप्ताहीकले अनाथ बालवालीका सहयोगार्थ चलचित्र हिम्म्तवाली च्यारीटी सो प्रदर्शन गरेको छ ।
नेपाल स्वयम सेवीहात संस्था भरतपुरमा रहेका अनाथ बालवालीकाहरुका लागी च्यारेटी सो का साथै खाधन्न, लत्ताकपडा र स्टेशनरी वितरण्त गरीएको छ । भने ईच्छा हुनेलाई दान पेटीकाको पनि व्यबस्था गरेको थियो ।
चितवन भुमी साप्तहीक का प्रकाशक डील्ली राम ढुड्ङ्गानाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मान बहादुर बि के, नेपाल स्वयम सेवीहात संस्थाका सम्रक्षक ओम प्रकाश सापकोटा अपाड्डता भएका निश्वार्थ श्रेष्ठ लगाएत दर्शकको उपस्थिति रहेको थियो ।

Post Comment

More मध्य नेपाल

Onair Now Onair Now

Nepal Khabar

Started at: 09:00 HRS

Up Next

Traffic Update

Starts at: 09:10 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

  • Nabinta ka sworharu
  • Retired Life
  • Online Request
  • Pahilo Din
  • Listerner of The Week

Kalika Events

  • 12th Music Award