- काँग्रेसले हारे राष्ट्रियता संकटमा– काँग्रेस नेता आचार्य |
- रोमान्सको भुतले छोएपछि उमेरले कहाँ छेक्छ र ! |
- चमत्कार, बनिसक्यो पानी भित्र गुड्ने कार |
- ब्र्दियामा बाघको हड्डी सहित २ जना पक्राउ ।। |
- पूर्वपश्चिम राजमार्ग अबरुद्ध |
- अर्धनग्न सुन्दरीसँग कपाल काट्न सयौँ माईलको यात्रा |
- कैदीलाई एक छाक र एक जग ट्याङ्करको पानी |
- नौ बालकको उद्धार |
- नक्कली विवरण दिइ नागरिकता लिन खोज्ने पक्राउ |
- सर्पको डसाइबाट पूजारीको मृत्यु |
- अमेरिकाको इतिहासमै सबैभन्दा ठुलो रासीको चिठ्ठा |
- पाटीमा भएका डनहरु डन नभएर खेलाडी भएको एमाले नेता ओलीको दावी |
- "आसन्न संबिधान सभाको निर्वाचनबाट राप्रपा नेपाल पहिलो शक्ति" |
- "खिलराज रेग्मी शुसासनको मजाक उडाउने पात्रको रुपमा स्थापित" |
- कैदीलाई एक छाक र एक जग ट्याङ्करको पानी ! |
- शिक्षकको परीक्षाले विद्यालय बन्द |
- Acute shortage of water at Salyan prison |
- National Kung-fu championship from June 6 |
- छोटा राजनको नाममा अपहरण गर्ने पक्राउ |
- नेपालको उपन्यास ‘बर्बारिक’ सार्वजनिक |
मनोरञ्जन
कालिका असार ९
बलिउड अभिनेता शाहरुख खान र अभिनेत्री पि्रयंका चोपडाबीचको लसपसको खबरले बेलाबेलामा बलिउड बजार तात्ने गर्छ । चोपडासित नजिकिएपछि किंग खानकी पत्नी गौरी रिसले चूर भएको र सोही कारण शाहरुखको घरबार समेत खल्बलिने खतरा रहेको सम्मका खबर आउने गरेका छन् ।
तथापि पछिल्लो समय शाहरुख र चोपडाबीच दूरी बढेको भन्ने समाचार समेत आएका छन् । खास कुरोको चुरो थाहा नभएपनि यी दुइबीच खटपट आएको कुरा चोपडाको पछिल्लो भनाइले प्रष्ट पारेको छ ।एक मिडियासँगको अन्तरवार्तामा चोपडाले आफुले शाहरुखका बारेमा कुरै नगर्ने बताइन् ।
आफुले शाहरुखलाई सधै सम्मान गर्ने र ठूलो मान्छे मान्ने गरेको भएपनि अहिले उनको बारेमा केहीपनि टिप्पणी गर्न नचाहने उनको भनाइ थियो । उनले शाहरुखको बारेमा बोल्न आफुलाई हिच्किचाहट हुने कुरा पनि बताइन् ।शाहरुखसँगको सम्बन्ध बिगि्रएको विषयमा सोधिएको प्रश्नमा भने उनले बँच्ने प्रयास गरिन् ।
उनले शाहरुख पहिलेजस्तै मायालु व्यक्ति रहेको र पछिल्लोपटक पनि आफ्नो एक कार्यक्रममा आएको बताइन् ।शाहरुखकी पत्नीले शाहरुखलाई चोपडासँग फिल्म नखेल्न भनेको भनी आएको समाचारप्रति इंगित गर्दै उनले आफुलाई त्यसले कुनै फरक नपार्ने र आफु सक्षम रहेको दाबी गरिन् ।
कोही हिरोले आफुसँग खेल्न इच्छा नगरेमा आफुलाई कुनै असर नपर्ने भन्दै उनले शाहरुखका फिल्ममा नखेलाएपनि आफुले बलिउडमा काम पाइरहने जिकिर गरिन् ।
Post Comment
More मनोरञ्जन
- रोमान्सको भुतले छोएपछि उमेरले कहाँ छेक्छ र !
- चमत्कार, बनिसक्यो पानी भित्र गुड्ने कार
- अर्धनग्न सुन्दरीसँग कपाल काट्न सयौँ माईलको यात्रा
- १७ घण्टा टक टाईम दिने नयाँ स्मार्टफोन बजारमा
- फेसबुकमा युवतीलाई ३ पटक सम्म फ्रेन्ड रिक्वेस्ट पठाए जेल जाने निश्चित
- विवाहित दाजु र अविवाहित बहिनि बिच प्रेम, परिणाम ........................
- मोटोपनको निर्धारण गर्न पेट भित्रको जिवाणुले गर्छ
- प्रेम हुन ४ मिनेट काफी, ४ मिनेटमै जोडी बन्न सक्ने
- छोराको प्रेमिकालाई टाढा राख्न आमाले उठाइन् यस्तो कदम,,,,
- यस्तो रोग जुन नाच्दा मात्र ठिक हुने गर्छ,, कतै तपाई त यो रोग छैन ?
- Show More News
Recent Interview
Recent News
- काँग्रेसले हारे राष्ट्रियता संकटमा– काँग्रेस नेता आचार्य
- रोमान्सको भुतले छोएपछि उमेरले कहाँ छेक्छ र !
- चमत्कार, बनिसक्यो पानी भित्र गुड्ने कार
- ब्र्दियामा बाघको हड्डी सहित २ जना पक्राउ ।।
- पूर्वपश्चिम राजमार्ग अबरुद्ध
- अर्धनग्न सुन्दरीसँग कपाल काट्न सयौँ माईलको यात्रा
- कैदीलाई एक छाक र एक जग ट्याङ्करको पानी
- नौ बालकको उद्धार
- नक्कली विवरण दिइ नागरिकता लिन खोज्ने पक्राउ
- सर्पको डसाइबाट पूजारीको मृत्यु



