मनोरञ्जन

दंवग व्याई अब हनुमान दंवग व्याई अब हनुमान

 

श्रमिका दुवाडी,, कालिका 
बलिउड दवंग भनेर  चिनिने नायक सलमान खान अव हनुमान बन्ने भएका छन् । दवंग र्व्वई सलमान आगामी फिल्म मोर्डन रामायणमा हनुमानको भूमिकामा देखिने भएका हुन् । यस भूमिकामा पहिले वलिउडका प्रफेक्सनिष्ट खान भनेर चिनिईने अमिर खानलाई रोजिए पनि उनी आफ्नै टिभि सो सत्यमेव जयतेमा व्यस्त हुने भएकाले सलमानलाई रोजिएको फिल्म युनिटले वताएको छ । फिल्मको शुटिङ अमेरीकाको न्यू योर्कमा हुनेछ । फिल्मको काहानी हनुमानको पर्ुनजन्ममा आधारीत रहनेछ । फिल्ममा सिताको भूमिकामा शिल्पा सेट्टीे देखिनेछिन् भने हलिउड स्टार किनू रीब्स रामको भूमिकामा र गैरी ओल्डम्यान रावणको भूमिकामा देखिनेछन् । 
 

Post Comment

More मनोरञ्जन

Onair Now Onair Now

Mix Bag

Started at: 01:05 HRS

Up Next

Kalika News Up-Date

Starts at: 02:00 HRS

Kalika 91 - Nonstop music

विचार - विश्लेषन - फिचर

Aja Ko Rashiphal

Special Programs

  • Nabinta ka sworharu
  • Retired Life
  • Online Request
  • Pahilo Din
  • Listerner of The Week

Kalika Events

  • Kalika Event