- रामपुर क्याम्पसमा विद्यार्थि संगठन बिच झडप |
- ओहो ! गल्तीले चोरको मोबाइलबाट प्रहरीको नम्बर दाबिदा के भयो होला ? |
- पूर्व पश्चिम राजमार्ग अन्र्तगत पर्ने नवलपरासी सडक खण्ड सांझ ५ बजे देखि सञ्चालनमा |
- गिद्ध संरक्षण केन्द्रमा गिद्ध आउन छाडे |
- आन्दोलनका कारण पुर्वाञ्चलमा पेट्रोलीयम पदार्थको विक्रि वितरण ठप्प |
- वलात्कार भएको एक महिना सम्म पनि प्रसासनले चासो नदिएपछि सडक अवरुद्ध |
- २४ घण्टे अल्टीमेटम सकियो, भोली बुधवार भारतीय, नहरको पानी बन्द गर्ने तयारी तिब्र |
- नवलपरासीमा १२ घण्टापछि राजमार्ग शुचारु |
- माधब नेपाल कहिले देखि न्यायाधिस बनेः प्रचण्ड |
- थ्रेस होल्ड नराखी संबिधान सभाको निर्वाचन हुने एनेकपा माओबादी नेता महराको भनाई |
- उपभोक्ताहरुले अटेरीका कारण विद्युत आपुर्ति बन्द गर्न बाध्य |
- तामाङ महिलाहरुको व्यक्तित्व विकास एवम उद्घोषण तालिम समापन |
- विद्युत आपुर्ति नै कटौति गरेर मोटर वन्द |
- किशोरको शब भेटियो |
- टम्बलरलाई १ अर्ब डलरमा याहुले किन्ने |
- केहि रकमको लागि आमाले बेचिदिइन्, आफ्नै छोरीलाई,,,, |
- प्रख्यात सेलिबे्रटीहरुको छुट्टाट्टै शौक |
- श्रीमानले भेट्टाए श्रीमतीको प्रेमी त्यो पनि आफ्नै बेडरुममा,,,सोच्नुस् के भयो होला ? |
- एउटै विद्यालयमा २२ जिल्लाका विद्यार्थी |
- पुर्व सभासद हकको घाटी रेटेर हत्या |
मनोरञ्जन
हिमा अर्याल
असार ४
केटरीना कैफले बच्चाहरु एकदमै मन पराउछिन् । कैटरीना बच्चाहरुको फेवरेट नै हुन । उनले भनेकि छन्, मेरो विवाह पछि धेरै बच्चा जन्माउने चाहाना छ र बच्चाहरुलाई निकै माया गरेर राख्ने उनले बताएकि छन् । कैटरीनाको मदुरईको एक अनाथ आश्रममा पनि सम्बन्ध छ जहा उनको आमा सुजैनले काम गर्ने गर्दछिन् । उनले त्याहाँ स्कुल बनाउने तयारी गरेको पनि बताइएको छ । लन्डनमा फल्म ऐ कहाँ आ गए हम को शुटिङको दौरानमा उनि बच्चाका साथ खेल्न थालेकि थिइन् ।
हालै भएको सर्वेबाट पत्ता लागेको छ कि कैटरिना योंगस्टर्स र टीनएजर्स र मिठो तोते बोलि बोलिने भाषामा बोल्ने जूनियर्स को पनि फेवरेट रहेकि छन् । यस सर्वेको पहिलो स्थानमा फेमस कार्टून कैरेन्टर छोटा भिम रहेका छन् । भने सचिन तेंदुलकर फेवरेट व्रिmकेटर को लिस्टमा शीर्ष स्थानमा छन् । र बार्बी डाल ल क्युट देखिने कैट, किड्स को फेवरेट एक्ट्रस पनि हुन् । यस्तै अर्को स्टडीमा कैटरिना सवै भन्दा मन पर्ने सेलिब्रेटि एंडार्सर हुन् ।
बच्चामा कैटरीनाको पपुलारिटिको बारेमा फिल्म मेकर कुणाल शिवदासानीले भनेका छन् संयोगको कुरा हो कैटरीना जति पनि ब्रांड्स एंडोर्स गछिन् ती सवै बच्चा संग सम्बन्धीत छ । उनी एउटा सफ्ट ड्रिंकको विज्ञापनमा आउछिन् त्यसलाई बच्चाहरुले मन पराउने गर्दछन् । यस्तै अर्का फिल्म मेकरले भनेका छन् कि यसको पछाडि ठुलो कारण छ कि उनले निभाएको यी स्वाभाविक र फेमिलि फ्रेंडली रोल हो । केहि समय अगाडि बार्बी डोल को नयाँ रेन्ज लन्च गर्न पनि उनलाई नै चुनियको थियो । बार्बी बच्चामा धेरै नै पपुलर छन् ।
इन्डस्ट्री र विज्ञापन जगत संग सम्बन्ध रहेका एक जानकारले भनेका छन् । फल्ममा कैटरीना ले आइटम नंवर्स गरेकि छन् तर कैट त्यसमा बल्गर देखिदैनिन् । उनको अनुहार धेरै ग्रसफुल छ उनको आइटम नंबर्स र फिल्मको पुरा पारिवारको साथमा बसेर देख्न सकिन्छ । परिवारमा उनको पपुलारिटि यो ठुलो कारण हो ।
Post Comment
More मनोरञ्जन
- ओहो ! गल्तीले चोरको मोबाइलबाट प्रहरीको नम्बर दाबिदा के भयो होला ?
- टम्बलरलाई १ अर्ब डलरमा याहुले किन्ने
- प्रख्यात सेलिबे्रटीहरुको छुट्टाट्टै शौक
- श्रीमानले भेट्टाए श्रीमतीको प्रेमी त्यो पनि आफ्नै बेडरुममा,,,सोच्नुस् के भयो होला ?
- ए बा ! भैसीको मृत्युले एक व्यक्ति मालामाल !!!!
- ८ ईञ्चको नयाँ ट्याबलेट बजारमा आउँदै
- रोमान्सको भुतले छोएपछि उमेरले कहाँ छेक्छ र !
- चमत्कार, बनिसक्यो पानी भित्र गुड्ने कार
- अर्धनग्न सुन्दरीसँग कपाल काट्न सयौँ माईलको यात्रा
- १७ घण्टा टक टाईम दिने नयाँ स्मार्टफोन बजारमा
- Show More News
Recent Interview
Recent News
- रामपुर क्याम्पसमा विद्यार्थि संगठन बिच झडप
- ओहो ! गल्तीले चोरको मोबाइलबाट प्रहरीको नम्बर दाबिदा के भयो होला ?
- पूर्व पश्चिम राजमार्ग अन्र्तगत पर्ने नवलपरासी सडक खण्ड सांझ ५ बजे देखि सञ्चालनमा
- गिद्ध संरक्षण केन्द्रमा गिद्ध आउन छाडे
- आन्दोलनका कारण पुर्वाञ्चलमा पेट्रोलीयम पदार्थको विक्रि वितरण ठप्प
- वलात्कार भएको एक महिना सम्म पनि प्रसासनले चासो नदिएपछि सडक अवरुद्ध
- २४ घण्टे अल्टीमेटम सकियो, भोली बुधवार भारतीय, नहरको पानी बन्द गर्ने तयारी तिब्र
- नवलपरासीमा १२ घण्टापछि राजमार्ग शुचारु
- माधब नेपाल कहिले देखि न्यायाधिस बनेः प्रचण्ड
- थ्रेस होल्ड नराखी संबिधान सभाको निर्वाचन हुने एनेकपा माओबादी नेता महराको भनाई



