- रामपुर क्याम्पसमा विद्यार्थि संगठन बिच झडप |
- ओहो ! गल्तीले चोरको मोबाइलबाट प्रहरीको नम्बर दाबिदा के भयो होला ? |
- पूर्व पश्चिम राजमार्ग अन्र्तगत पर्ने नवलपरासी सडक खण्ड सांझ ५ बजे देखि सञ्चालनमा |
- गिद्ध संरक्षण केन्द्रमा गिद्ध आउन छाडे |
- आन्दोलनका कारण पुर्वाञ्चलमा पेट्रोलीयम पदार्थको विक्रि वितरण ठप्प |
- वलात्कार भएको एक महिना सम्म पनि प्रसासनले चासो नदिएपछि सडक अवरुद्ध |
- २४ घण्टे अल्टीमेटम सकियो, भोली बुधवार भारतीय, नहरको पानी बन्द गर्ने तयारी तिब्र |
- नवलपरासीमा १२ घण्टापछि राजमार्ग शुचारु |
- माधब नेपाल कहिले देखि न्यायाधिस बनेः प्रचण्ड |
- थ्रेस होल्ड नराखी संबिधान सभाको निर्वाचन हुने एनेकपा माओबादी नेता महराको भनाई |
- उपभोक्ताहरुले अटेरीका कारण विद्युत आपुर्ति बन्द गर्न बाध्य |
- तामाङ महिलाहरुको व्यक्तित्व विकास एवम उद्घोषण तालिम समापन |
- विद्युत आपुर्ति नै कटौति गरेर मोटर वन्द |
- किशोरको शब भेटियो |
- टम्बलरलाई १ अर्ब डलरमा याहुले किन्ने |
- केहि रकमको लागि आमाले बेचिदिइन्, आफ्नै छोरीलाई,,,, |
- प्रख्यात सेलिबे्रटीहरुको छुट्टाट्टै शौक |
- श्रीमानले भेट्टाए श्रीमतीको प्रेमी त्यो पनि आफ्नै बेडरुममा,,,सोच्नुस् के भयो होला ? |
- एउटै विद्यालयमा २२ जिल्लाका विद्यार्थी |
- पुर्व सभासद हकको घाटी रेटेर हत्या |
मनोरञ्जन
भोजपुरी चलचित्र 'कयामत से कयामत तक'
विराटनगर, १५ जेठ । कथाकार, लेखक, निर्माता र नायकसमेत रहेका नेपाली युवा सलिम अन्सारीको लगानीमा निर्माण हुन लागेको भोजपुरी चलचित्र 'कयामत से कयामत तक' को छायाङ्कन आज विराटनगरमा सम्पन्न भएको छ । प्रेम कथामा आधारित पारिवारिक सो चलचित्रको सम्पूर्ण छायाङ्कन विराटनगरमा गरिएको नायक सलिम अन्सारीले आज पत्रकारहरूलाई जानकारी दिनुभयो । लगभग रु दुइ करोड लगानी भएको सो चलचित्रमा राजा मुराद, किरण कुमार, अलि खान, नायिका माधुरी मिश्रलगायतका कलाकार र प्राविधिक भारतीय रहेको बताइएको छ । बन्द र हडतालका कारण छायाङ्कनमा केही अप्ठयारो भए पनि २१ दिनमा छायाङ्कन सकिएको र चार महिनापछि चलचित्रलाई प्रदर्शनीमा ल्याउने नायक अन्सारीले बताउनुभयो । एघारवटा गीतमा उदितनारायण झा, कुमार सानुजस्ता गायकहरूको स्वर रहेको यो चलचित्रमा एकजना मात्र नेपाली कलाकार र अन्य सबै भारतीय छन् । रासस
Post Comment
More मनोरञ्जन
- ओहो ! गल्तीले चोरको मोबाइलबाट प्रहरीको नम्बर दाबिदा के भयो होला ?
- टम्बलरलाई १ अर्ब डलरमा याहुले किन्ने
- प्रख्यात सेलिबे्रटीहरुको छुट्टाट्टै शौक
- श्रीमानले भेट्टाए श्रीमतीको प्रेमी त्यो पनि आफ्नै बेडरुममा,,,सोच्नुस् के भयो होला ?
- ए बा ! भैसीको मृत्युले एक व्यक्ति मालामाल !!!!
- ८ ईञ्चको नयाँ ट्याबलेट बजारमा आउँदै
- रोमान्सको भुतले छोएपछि उमेरले कहाँ छेक्छ र !
- चमत्कार, बनिसक्यो पानी भित्र गुड्ने कार
- अर्धनग्न सुन्दरीसँग कपाल काट्न सयौँ माईलको यात्रा
- १७ घण्टा टक टाईम दिने नयाँ स्मार्टफोन बजारमा
- Show More News
Recent Interview
Recent News
- रामपुर क्याम्पसमा विद्यार्थि संगठन बिच झडप
- ओहो ! गल्तीले चोरको मोबाइलबाट प्रहरीको नम्बर दाबिदा के भयो होला ?
- पूर्व पश्चिम राजमार्ग अन्र्तगत पर्ने नवलपरासी सडक खण्ड सांझ ५ बजे देखि सञ्चालनमा
- गिद्ध संरक्षण केन्द्रमा गिद्ध आउन छाडे
- आन्दोलनका कारण पुर्वाञ्चलमा पेट्रोलीयम पदार्थको विक्रि वितरण ठप्प
- वलात्कार भएको एक महिना सम्म पनि प्रसासनले चासो नदिएपछि सडक अवरुद्ध
- २४ घण्टे अल्टीमेटम सकियो, भोली बुधवार भारतीय, नहरको पानी बन्द गर्ने तयारी तिब्र
- नवलपरासीमा १२ घण्टापछि राजमार्ग शुचारु
- माधब नेपाल कहिले देखि न्यायाधिस बनेः प्रचण्ड
- थ्रेस होल्ड नराखी संबिधान सभाको निर्वाचन हुने एनेकपा माओबादी नेता महराको भनाई



