- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
मनोरञ्जन
काठमाडफिल्म ‘रानीमहल’मा मिस नेपाल २०१७ निकिता चन्डक फाइनल

काठमाडौँ बैशाख ३ गते
मिस नेपाल २०१७ निकिता चन्डकले फिल्म ‘रानीमहल’ साईन गरेकी छिन् । यसअघी फिल्ममा नायिका बर्षा सिवाकोटी फाइनल भएकी थिइन तर उनले फिल्म घोषणा पछी बिचमै छाडेकी थिइन ।
बर्षाले फिल्म छाडेपछी निकितासँग कुरा गरेको निर्माण टिमले निकिता मिस नेपाल २०१८ प्रतियोगिताका लागि ब्यस्त भएकोले सम्झौता हुन सकेको थिएन । यध्यपी मौखिक सहमति भने भैसकेको थियो । मिस नेपाल प्रतियोगिता सकिएपछि आज निर्माण टिम र चन्डक बिच लिखित सहमति भएको हो । निकिताले अब रानीमहलबाट नेपाली फिल्ममा डेब्यु गर्नेछिन् । फिल्ममा निकिताले नव नायक प्रितमराज सेन्चुरीसँग स्क्रीन सेयर गर्दैछिन् । निकिता र प्रितमका अलावा फिल्ममा विनोद सापकोटा, साहिल श्रेष्ठ, मानस्वी खरेल, निर शाह, बिएस राना, केशव भट्टराई, सुष्मिता बमजन, दिपक क्षेत्री, रश्मि भट्ट, उमा बेबी, विष्णु सापकोटा, नगेन्द्र रिजाल, युनिता खत्री लगायतका कलाकारहरुको अभिनय रहनेछ ।
फिल्मलाई हिमाल न्यौपानेले निर्देशन गर्दै छन । स्वस्तिक फिल्म्सको व्यानरमा निर्माण हुने ‘रानीमहल’लाई बिमल भुसाल निर्माण गर्न लागेका हुन । फिल्ममा दीपक पौडेलको पटकथा, निरज कँडेलको छायाङ्कन, हिमाल केसीको द्वन्द, अर्जुन पोखरेल र हर्कुलस बस्नेतको संगीत, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी रहनेछ ।ौँ बैशाख ३ गतेकोर
Post Comment
More मनोरञ्जन
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- जेठ १८मा ‘बेवी आइ लभ यु’, ‘भैरे’सँग भिड्दै
- असार २९मा वीराङ्गना
- प्रियंका कार्की र दयाहाङ राईको ‘ह्याप्पी डेज’ ट्रेलर रिलिज
- रिमालाई सासुको कचकच
- धिमाल जातिको जात्री पर्व शुरु
- तराईमा सिरुवा पर्व मनाइँदै
- शाश्वत धामको २५ हजार व्यक्तिद्वारा अवलोकन
- जितेर पनि हारमा छन् पुष्प
- गायनसँगै अभिनयमा मेलिना
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका