मनोरञ्जन

श्रीदेवीको अस्तुलाई हरिद्धारमा विसर्जन गरेर फर्किए बोनी कपुर ‐ तस्विर सहित ) श्रीदेवीको अस्तुलाई  हरिद्धारमा विसर्जन गरेर फर्किए बोनी कपुर ‐ तस्विर सहित )
फाल्गुन, २५ । 
बिहिवार भारचीय चर्चित अभिनेत्री स्वर्गीय श्रीदेवीको अस्तुलाईको अस्तुलाई हरिद्धावारमा विसर्जन गरेको छ । सोहि क्रममा श्रीदेबिको श्रीमान वोनी कपुर, उनको भई अनिल कपुर तथा केही आफन्तजन हरिद्धावारमा पुगेका थिए ।  बोनी कपुर र अनिल कपुरले श्रीदेवीको अस्तुलाई विधि र बिधान पुर्वक विसर्जन गरेका थिए । 
 
 
जव बोनी कपुर श्रीदेवीको अस्तुलाई विधि र बिधान पुर्वक विसर्जन गर्ने समयमा भावुक हुदा उनलाई अभिनेता अनिल कपुरले नै सम्हालेका थिए । र अनिक कपुर आफ्नो दाईको साहारा बन्दै लगाता उनकै साथमा रहेको थियो । 
 
 
बोनी र श्रीदेवी परिवारको एक खास दोस्त मनीष मल्होत्रा पनि कपुर दाजु भई संगै हरिद्धार गाएका थिए । मनीष श्रीदेवी र उनको परिवार संग दुवईमा पनि संगै थियो । जव बोनी र श्रीदेवी दुवई आफ्नो भान्जाको बिहेमा सहभागी थिए ।
 
 
भारतीय सञ्चार माध्यमले जनाए अनुसार शुक्रवार वोनी कपुर लगाएत हरिद्धावार पुगेकाहरु मुम्वई फर्किएका छन् । यद्यपी यस अधि पनि बोनी कपुर आफ्नी छोरीहरु नाहन्वी तथा खुसीलाई लिएर श्रीदेवीको अस्तुलाई लिएर रामेश्वरममा विसर्जन गर्न गएका थिए । बहरहाल रहरिद्धारबाट फर्कीए पछि मुम्बई एयरपोर्टमा बोनी कपुरलाई यस्तो रुपमा देखिएको थियो । 
 
 
यहि बिचमा जानकारी गराउकी श्रीदेवीकी जेठी छोरी जाहन्वी पनि आमाको निधन पश्चात सार्व पीडालाई पछाडी राख्दै आफ्नो पहिलो चलचित्र ‘धडक’ को शुटिंगमा फर्किएको छ । श्रीदेवीको निधनले उनको परिवार मात्रै नभई देश बिदेशमा रहेका उनलाई माया गर्नेहरु लाई शोक परेको थियो । गत २४ फेब्ररीमा श्रीदेवीको दुवईको एक होटलमा दुखद निधन भएको थियो । 

Post Comment

More मनोरञ्जन

Onair Now Onair Now

Sumdhur Awaaz

Started at: 09:15 HRS

Up Next

Kalika Highlights

Starts at: 10:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award