मनोरञ्जन

फिल्म जीरोमा कसरी भयो शाहरुख बाउन्नेबिर ? फिल्म जीरोमा कसरी भयो शाहरुख बाउन्नेबिर ?

पौष, १९ । 
बलीउडका कीङ शाहरुख खानले आफ्नो आउदै गरेको चलचित्रमा बाउन्नेबिर यानीकि पुड्के मान्छेको भुमीक निर्वाह गरेको छ ।

उक्त फिल्मको ट्रेलर सार्वजनिक गर्ने बेला शाहरुखले धेरै जसो समयहरु फिल्मको दृश्य, क्यारेक्टर र डिजानमा खर्चीएको बताएका थिए । र यसलाई बनाउनको लागी २ वर्ष खर्चीएको थियो । 

निर्देशक आनन्द एल राएको यस फिल्ममा धेरै किशिमका दृश्यहरुको प्रयोग गरिएको छ । जसको काम शाहरुखको कम्पनी, रेड चिलीज वीएफएक्सले गर्दछ । यसअघि पनि बिभिन्न चलचित्रमा भिजुवल ईफेक्टले गर्दा सानो लाई ठुलो र ठुलो लाई सानो देखाउने गर्दथ्यो ।

“जानेमन” फिल्ममा अनुपम खेर र “अप्पु राजा”मा कमल हसन पनि बाउन्नेबिर मान्छेको भुमीका निर्वाह गरेको थियो । यस वाहेक धेरै हलिउड चलचित्रहरुमा पनि बिभिन्न ईफेक्टको प्रयोग गरेर बाउन्नेबिर  बनाएको देखीन्छ । जसमा एक भन्दा धेरै बाउन्नेबिर मानिस बनाएर देखाएको छ ।

चलचित्रहरुमा बाउन्नेबिर देखाउनको लागी बिशेष खालको टेक्निकको प्रयोग गरेको हुन्छ । “जीरो” फिल्ममा पनि शाहरुख लाई बाउन्नेबिर बनाउनको लागी यस्तै खालको टेिक्नकको प्रयोग गरेको छ । जुन टेिक्नकको बारेमा हामी तपाईहरु लाई जानकारी गराउदै छौ ।

फोस्र्ड परस्पेक्टिव  
फोस्र्ड परस्पेक्टिव यो यस्तो तरीका हो जसमा आर्टिकल ईल्युजनुको सहयताले केही बस्तुलाई भिडियोमा सानो ठुलो देखाउन सकिन्छ । उक्त तरिकाको प्रयोग हामी साधरणतया देख्न पनि सक्छौ । 

जस्तै कसैको हातमा धेरै लामो भवन भिडियो अथवा फोमोमा देखाउदा भवन सानो देखिन्छ र हातमा यसको आकार द्ेखीन्छ । शाहरुखलाई पनि सो चलचित्रमा यसै टेक्निकको प्रयोगले उसको आसपासको मान्छे र बस्तुहरु भन्दा साना देखाईएको हो । 

यो पनि भनिरहेको छ की “जीरो” फिल्म निर्माणको लागि विदशे बाट विज्ञहरु बोलायको थियो । हलीउडमा यस्तोखालको टेक्निकको प्रयोग गर्दै आईरहेको छ । हलीउडको “द हाबिट” र “लार्ड अफ द रिंग्सु” जस्ता चलचित्रमा यस किसिमको टेक्निक प्रयोग गरेको छ ।

“लार्ड अफ द रिंग्सु” मा सानो र ठुलो बस्तुहरु खिच्नको लागि एक बिशेष तरिका अपनाएको थियो । यसमा सानो र ठुलो ब्यक्तिहरुको उचाईको दृश्य फरक थियो । जसमा फरक फर सुट गरी एकै ठाउमा मिलाईएको थियो । 

क्रोमाको टेक्निक
यसको अलावायस्तो चलचित्रमा क्रोमाको टेक्निक पनि अप्नाउन सकिन्छ । जसमा हरीयो रंगको स्क्रीनमा सुट गरेर उसको पछाडिको भाग वदल्न सकिन्छ । शाहरुखले जीरो फिल्मको ट्रेलर सार्वजनिक हुनु भन्दा पहिले नै एउटा तस्विर ट्वीट गरेको थियो । 

जसमा थाहा हुन्थ्योकी फिल्मको ट्रेलर सार्वजनिक हुनु भन्दा पहिले नै एउटा तस्विर ट्वीट गरेको थियो । जसमा थाहा हुन्थ्योकी फिल्मको शुटिंग ग्रीन स्क्रीनमा गरिएको थियो । 

फिल्म बनाउ लाग्यो २ वर्ष
यस फिल्मको ट्रेलर गत सोमबार सार्वजनिक गरेके छ । प्रत्रकार सम्मेलनमा शाहरुखले भने “यो एकदमै कठिन फिल्म थियो, यसलाई बनाउन २ वर्ष लाग्यो” । उनका अनुसार हरेक समयमा यस्तो फिल्म निर्माण हुदैन र यो एकदमै भारी चलचित्र हो भने यसमा खर्च पनि लागेको छ । 

Post Comment

More मनोरञ्जन

Onair Now Onair Now

Sumdhur Awaaz

Started at: 09:15 HRS

Up Next

Kalika Highlights

Starts at: 10:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award