- मोहन माध्यमिक विद्यालयलाई २० लाख सहयोग |
- नेकपा–माओबादी निकट अखिल क्रान्तिकारीको मोटरसाईकल ¥याली |
- गण्डक पीडितहरुको पानी रोकौं आन्दोलन स्थगित |
- हेटौँडामा खानेपानी संस्थान आजबाट व्यवस्थापन बोर्डमा हस्तान्तरण गरियो |
- करेन्ट लागि २ जनाको मृत्यु |
- बलात्कारी कारागार चलान |
- वित्तीय अनुशासन पालन गर–अर्थमन्त्री |
- संविधानसभालाई सफल र परिणाममुखी बनाउनुपर्नेमा जोड |
- शौचालय जाँदै हुनुहुन्छ ? होस् गर्नुहोस्, तपाईसंग पनि यस्तै केही हुन सक्छ,,, |
- महिला हिंसा सम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रम |
- एक लाख डलरको लीपम्यान फेमीली अवार्ड रिड ग्लोवललाई |
- यौन प्रस्ताव अस्विकार गरेका कारण प्रेमिकाले उठाइन् यस्तो कदम,,, |
- दुर्गमको उपस्वास्थ्य चौकी अहेबविहीन |
- मुम्बईलाई हराउदै चेन्नाई आई पि एलको फाईनलमा |
- प्रशोधन केन्द्र निर्माण भएपछि सुन्दरबजारमा शुद्ध खानेपानी वितरण, उपभोक्ता खुसी |
- लोकाहा खोलाको पुलको मर्मत कार्य सुरु |
- रामपुर क्याम्पसमा विद्यार्थि संगठन बिच झडप |
- ओहो ! गल्तीले चोरको मोबाइलबाट प्रहरीको नम्बर दाबिदा के भयो होला ? |
- पूर्व पश्चिम राजमार्ग अन्र्तगत पर्ने नवलपरासी सडक खण्ड सांझ ५ बजे देखि सञ्चालनमा |
- गिद्ध संरक्षण केन्द्रमा गिद्ध आउन छाडे |
अन्तर्वार्ता
आउट स्ट्न्डिक टेक्नोलोजि इम्पीलिमेन्ट बाट पुरस्कृत हुनु भएका चितवन भण्डारा निवासी बासु दाहाल नेपाली बासु भवानी दाहाल संग सहकर्मी विकास अधिकारीले गर्नु भएको कुराकानी ।
प्रश्न :- आउट स्ट्न्डिक टेक्नोलोजि इम्पीलिमेन्ट बाट पुरस्कृत हुनु भयो कस्तो अनुभुति हुदैछ यहाँलाई ।
उत्तर:- यो ठुलो गर्भको कुरा हो । म नेपाली भएर यहाँ आएर आफुलाई जुन रुपमा प्रस्तुत हुन पाए । विज्नेस कमुनिटिमा जुन अवार्ड सेयर मुनिमा लिन पाए नेपालको लागि मैले थोरै भए पनि नेपालको लागि केहि गर्न सके त्यसमा आफुलाई निकै गौरव लागिरहेको छ ।
प्रश्न:-विजनेस क्षेत्रमा सहयोग पुर्याय बापत यो अवार्ड पाउनु भयो ।यो अवार्ड पाउनमा एक्लै संघर्ष गर्नु पर्यो वा अरुको पनि सहयोगको भुमिका रह्यो
उत्तर:-अहिले चाहि म एउटा आइटि डेरेक्टरको काम म एक्लै गरिरहेको छु र अरु नेपाली पनि हुनुहुन्छ । नेपाली शाथि सविन बैद्यले काम गरेर मलाई धेरै सहयोग गर्नु भयो त्यस्तै विदेशि शाथिहरुले पनि मलाई सहयोग गर्नुर् भयो । नेर्टवर्क सक्यौरिटि सीस्टम विल गर्न सफल भए यसमा सवै शाथिहरुको सहयोग रह्यो र म नेपाली शाथिलाई सम्झनु पर्दा सविन लाई नै सम्झन्छु ।
प्रश्न:- बास्तवमा यो जुन अवार्ड चाहि व्यसायिक क्षेत्रमा पुर्याउनु भएको योगदानलाई ृलिएर प्राप्त गर्नु भएको छ । खासमा यो कस्तो अवार्ड अलिकति प्रष्ट पारिदिनु न ।
उत्तर:- यो अवार्ड सि एस न्युजले बर्षबर्षा टेक्नोलोजि क्षेत्रमा राम्रो काम गने व्यक्तिलाई दिदै आएको अवार्ड हो । यो ११ औ एन्वोल अवार्ड हो । यस अगाडि धेरै ठुलो कम्पनीहरुले लाष्ट इलामिन वर्षा दिदै आएको छ । परच्युन फाइफ कम्पनीमा प्रतिस्पर्धा गर्नु निकै कठिन थियो । त्यसमा म नोमिनेसनमा पर्नु नै मेरो लागी ठुलो कुरा थियो । नोमिनेसन पर्यो र अवार्ड जिते त्यसमा धेरै खुसी लाग्यो ।
प्रश्न:- इन्टरव्यु दिनु भयो र नोमिनेसनमा पर्नु भयो त्यस पछि तपाई लाइ कत्तीको आसा थियो म अगाडि पुग्छु भन्ने
उत्तर:- मैले गरेको काम निकै सराहनीय थियो । मेरो कम्पनी ले धेरै नै रिक्नाइज गरेको थियो । मैले सानो एउटा कोम्पनिमा काम गरेर टेक्नोलोजि युज गरेर नेर्टवर्क सेक्युरेटिलाई बलियो पार्ने बाहिर ह्प्टारयरले असर गर्न नसक्ने तीनीहरुले फायर वल्ड ब्रक गर्न नसक्ने किसिमको त्यो सिस्टम वियुल्ट गरेको थिए । मलाई त्यसमा आत्म सन्तुष्टि थियो तर पुरस्कार बारेमा मैले नोमिनेसन पाउनु नै ठुलो कुरा थियो मैले ४० प्रतिशत पनि सोचेको थिएन कि यो पुरस्कार मैले पाउला भनेर किन भने यी बलेरो, व्रिटिस फ्म्टोरियम सेबेन इलाबेन जस्ता कम्पनी निकै मेजर कोम्पनिहुन अमेरिकामा यीनिहरुको अगाडि त्यो अवाड प्राप्त गर्नुभनेको निकै नै रियर कुरा हो तर पछि अवार्ड पाए यो विषयमा जति कुरा गरे पनि कम हुन्छ ।
प्रश्न:-जुन नेर्टवर्क सेक्योरिट कसरी डिल गर्नु भयो नेर्टवर्क सेक्वरीटिवाट कस्तो फाइदा मिलिरहेको छ ।
उत्तर:-त्यो नेकर्टवर्क निर्माण गरि सकेपछि कस्टोमरको कार चोरी हुने नम्वर इन्फरमेसन चोरी हुने सम्भावना निकै कम भयो । उनिहरुकेा कार्ड प्रोसेसिन जुन ट्राभल टाइम बाहिर जाने सम्भावना कम भयो लगायत विजनेस क्षेत्रमा धेरै ठुलो सुधार भयो । स्टोरमा कुनै कुराको प्रवलम भयो भने त्यसमा पनि राम्रो सुधार आयो ।
प्रश्न:-अवार्ड प्रदान गर्दाको समाहरोहमा कस्तो अनुभव भयो त्यसको बारेमा भनिदिनुस न
उत्तर:-त्यो एउटा स्टेजमा पुग्दा खेरी कस्तो अनुभव भयो भने मैले त्यो सोचेको पनि थिएन । एउटा ठुलो नेपाली भएको नाताले ठुलो कम्पनीको अगाडि आएर एउटा सफलता हासिल गरे मैले यो सपनामा पनी सोचेको थिएन । मैले आफ्नो तर्फबाट गरेको काम मैले राम्रो रुपमा प्रस्तुत गर्न सके र सवै कम्पनीका अर्थरोटिहरु बाट प्रसन्सा पाए । त्यो मोमेन्ट त्यो छण म कहिले पनि पुग्न नसक्ने त्यो छण थियो मेरा लागि
प्रश्न:-यहाँले कस्को हातवाट अवार्डर्र्हात पार्नु भयो ।
उत्तर:-उहाँको नाम चाहि डन लम्बो हुनुहुन्छ वहाँ धेरै नै फेमस मान्छे हो । डन लम्बो उहाँलार्इर्र्विजनेश म्यान अमेरिकाको भनेर नचिन्ने कोहि पनि छैन । उहाँ चाहि इडिनरिङ चेफ क्मुनियुस सो न्युज हुनुहुन्छ । प्रस्च्यौन ५ हनरेडमा उहाँको क्युनियुस न्युज पर्छ । उहाँको हातवाट पुरस्कार लिन पाउदा आफुलाई एक दमै भाग्यमानी ठान्दछु । उहाँलाई भेट्न पाउनु पनि निकै ठुलो भाग्य हो ।
प्रश्न:- बासु जि यहा चितवनमा बस्ने मान्छे अमेरिका के को शिलशिलामा पुग्नु भो र जाने अवसर कसरी जुट्यो
उत्तर:-म चितवन भण्डारामा नै जन्मे मेरो बाल्यकाल त्यही वित्यो । त्यस पछि मैले काठमाण्डौ को क्याम्पसमा पढे पढाइ सिधियाई सकेपछि यत्यीकै बोडिङ स्कुलमा पढाउने गरि रहेको थिए । यो इन्टर नेसनल कलेज को कार्यक्रम परेको थियो स्कुलमा मैले त्यसमा अपलाई गरे मेरो आफ्नो जुन आइएसिमा आएको डिस्टीक्सनले मलाई एक्सेप्ट भयो । त्याबाट ५० प्रतिशत स्कलरशिपमा म अमेरिका आए । र मेडिकल पढ्ने विचार थियो तर त्यती खेरको समयको माग देखेर एउटा टेक्नोलोजिमा हात हाले र एउटा सानो कम्पनी बाट काम सुरु गरे र अहिले आएर मैले नेपाललाई चिनाउने अवसर पाए जुन निकै गौरवको कुरा भयो । तिमी काहाँका हौ भनेर सोध्दा म नेपालको हु भनेर भने एउटा छुट्रै आनन्दको महसुस भयो ।
प्रश्न:-बासु जि एउटा योग्य नागरिक हुनुहुन्छ । नेपाल र अमेरिका विच के त्यस्तो कमजोरी पाउनु भयो । के कन्डीसनले गदा नेपालमा के कारणले विकास हुन सकेन जस्तो लाग्छ ।
उत्तर:-सवै भन्दा ठुलो कुरो टिमोर्क हो । नेपालमा पनि टिमोर्क छन् । गर्न खोज्ने मानिसहरु पनि छन् । तर मौका नपाएर विदेशमा आएर बस्नु परेको छ । मौका पाउनु पर्यो र नेपालमा समस्याहरु पनि धेरै छन् ।
प्रश्न:-अन्त्यमा रेडियो सुन्ने आम स्रोतालाई के भन्नु हुन्छ ।
उत्तर:-सवैलाइ धन्यवाद छ नेपालमा भएको बन्द हड्तालले समाजमा धेरै असर पार्छ के सहि के गलत त्यसलाई औलाएर अगाडि बढौ र नेपाल शान्त देश हो यसलाई शान्त तरिकाले अगाडि बढाउन सवै लागि पर्यौ भन्ने अनुरोध गर्न चाहान्छु ।
Post Comment
More अन्तर्वार्ता
- दोश्रो विश्वयूद्धमा वेश्या वन्नु उपलब्धीमूलक
- कस्तो युग हो यो, आफ्नै छोरीसंग पनि बिवाह गर्न खोज्ने एक राक्षस बुवा
- मनकूमारीका मनका कूरा
- काम पाउन चाहनु हुन्छ भने इमान्दार बन्नुस्
- ग्राहकको सन्तुष्टिमा रमाउदै, नारायणी मोटर्स्
- ग्याङ रेपको विरोधमा सेमी न्यूड
- "प्रधानमन्त्रिले रजिनामा दिनुपर्नेमा बैद्य पक्ष दृढ"
- "भोलिको लोकतान्त्रिक संविधान मिड नाइट मै आउछ"
- छोरालाई हिरो बनाएर अब निर्देशक बन्दैछु -भुवन केसी
- सबैसंग मिलेर अगाडि बढ्छु– डाक्टर तिलचन्द्र भट्टराई
- Show More News
Recent Interview
Recent News
- मोहन माध्यमिक विद्यालयलाई २० लाख सहयोग
- नेकपा–माओबादी निकट अखिल क्रान्तिकारीको मोटरसाईकल ¥याली
- गण्डक पीडितहरुको पानी रोकौं आन्दोलन स्थगित
- हेटौँडामा खानेपानी संस्थान आजबाट व्यवस्थापन बोर्डमा हस्तान्तरण गरियो
- करेन्ट लागि २ जनाको मृत्यु
- बलात्कारी कारागार चलान
- वित्तीय अनुशासन पालन गर–अर्थमन्त्री
- संविधानसभालाई सफल र परिणाममुखी बनाउनुपर्नेमा जोड
- शौचालय जाँदै हुनुहुन्छ ? होस् गर्नुहोस्, तपाईसंग पनि यस्तै केही हुन सक्छ,,,
- महिला हिंसा सम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रम



