- माओवादी र मधेसी मोर्चाका कारण जनताको अधिकार संस्थागत गर्ने संबिधान बन्न सकेनः पौडेल |
- सवारी दुर्घटनामा मृत्यु |
- अवैध काठसहित पक्राउ |
- राष्ट्रियताको पक्षमा आवाज उठाउने सम्मानित |
- श्रम स्वीकृत नै नभएका व्यक्ति कार्यकारी प्रमुख |
- एकता महाधिवेशनमा राजनीतिक प्रतिवेदन पारित |
- ढुगां गिट्टिको ठेक्का खारेजीको माग गर्दै अख्तियारमा उजुरी |
- धारामा धमिलो पानी |
- मंसिरमा चुनाव गराउन कुनैपनि शक्तिले रोक्न सक्दैनः खनाल |
- कलाको नयाँ विधा ःचुरा कला |
- बीस दिनदेखि खुला आकाशमुनि विद्यार्थी |
- एमाले नेत्री अर्याल र अभिनेत्री थापा एमाओवादीमा प्रवेश |
- मोटरसाइकलबाट खसेर एकको मुत्यु |
- दुर्घटनामा एकको मृत्यु |
- अवैध रुपमा सञ्चालित बिद्यालय प्रहरी लगाएर बन्द गरिदै |
- चुरे संरक्षण कार्यक्रम सफल बनाउन राष्ट्रपतिको आग्रह |
- एउटै नम्बर प्लेटका दुई मोटरसाइकल भेटियो |
- सरकारले अविलम्व चुनावको मिती घोषणा गर्नुपर्छ– डा महत |
- फेसबुकमा युवतीलाई ३ पटक सम्म फ्रेन्ड रिक्वेस्ट पठाए जेल जाने निश्चित |
- चरित्र माथि संका गर्दै श्रीमतीको गुप्ताङ्गमा ताला लगाउँदा....... |
साहित्य
साधक यात्रीको स्वास्थ्यलाभको कामना गर्दै पुस्तिका सार्वजनिक
काठमाडौँ, १७ असार । नेपाल नागरिक आवाजले नेपाली साहित्यका अथक साधक पूर्णप्रकाश नेपाल ‘यात्री’ को स्वास्थ्यलाभको कामना गर्दै पुस्तिका सार्वजनिक गरेको छ । राष्ट्रकवि माधव घिमिरेको प्रमुख आतिथ्यमा शनिबार उक्त पुस्तिका सार्वजनिक भएको हो ।नागरिक आवाजका संरक्षक डा. रणबहादुर रावल र पुस्तिकाका प्रधान सम्पादक एवम् प्रकाशक मधुसूदन पाण्डेयको विशेष पहलमा प्रकाशनमा आएको पुस्तिकाले सर्जकहरूलाई जीवित अवस्थामा नै सम्मान गर्नुपर्छ भन्ने प्रेरणा दिएको छ । बीस पृष्ठको उक्त पुस्तिकामा यात्रीको सङ्क्षिप्त परिचय, देशका वरिष्ठ राजनीतिक व्यक्तित्व एवम् सुप्रसिद्ध साहित्यकार, वरिष्ठ कवि तथा नागरिक समाजका अगुवाहरूको स्वास्थ्यलाभको कामना समावेश छन् । प्रकाशक नेपाल पिपुल्स भ्वाइस रहेको यो पुस्तिका विशेषतः स्रष्टा यात्रीको सुस्वास्थ्य र दीर्घजीवनको कामनामा केन्द्रित रहेको छ । कपन–१ फैकामा रहेको यात्री निवासमा उल्लेख्य कवि तथा साहित्यकारको उपस्थितिमा उक्त पुस्तिका विमोचन भएको थियो । पुस्तिकाका प्रमुख संरक्षक डा रावलको अध्यक्षतामा सम्पन्न विमोचन कार्यक्रमका वक्ताले पुस्तिका प्रकाशनको सराहना गरेका थिए । रासस
Post Comment
More साहित्य
- बलात्कृत महिला अस्पताल भर्ना
- सम्मान तथा पुरस्कार प्रदान
- धरावासीको ‘गेस्टापो’ विमोचन
- तनहुँमा सन्चालित वृहत राष्ट्रिय साहित्य सम्मेलन सकियो,डेढ सय साहित्यकारहरुको सहभागिता
- ‘पोएमान्डु्’मा पत्रकार कवि
- गजल
- गजल
- सीताजी कृति सम्मान ‘छुटेको साथ’लाई
- अन्तर्राष्ट्रिय पुस्तक दिवस मङ्गलबार
- तनहुँमा हुने वृहत साहित्य सम्मेलनमा ४० बढी जिल्लाबाट साहित्यकार आउने
- Show More News
Recent Interview
Recent News
- माओवादी र मधेसी मोर्चाका कारण जनताको अधिकार संस्थागत गर्ने संबिधान बन्न सकेनः पौडेल
- सवारी दुर्घटनामा मृत्यु
- अवैध काठसहित पक्राउ
- राष्ट्रियताको पक्षमा आवाज उठाउने सम्मानित
- श्रम स्वीकृत नै नभएका व्यक्ति कार्यकारी प्रमुख
- एकता महाधिवेशनमा राजनीतिक प्रतिवेदन पारित
- ढुगां गिट्टिको ठेक्का खारेजीको माग गर्दै अख्तियारमा उजुरी
- धारामा धमिलो पानी
- मंसिरमा चुनाव गराउन कुनैपनि शक्तिले रोक्न सक्दैनः खनाल
- कलाको नयाँ विधा ःचुरा कला



