- विद्यार्थी चुनावमा सुरु भयो आक्रमणको सिलसिला |
- मोबाइल चोरी हुनबाट बचाउँछ यि उपाहरु,,,ल है अब त मोबाइल चोरी नहुने भो |
- नेविसंघको समानान्तर संगठन दर्ता |
- नवलपरासीका १८ जना कर्मचारी छड्केमा परे |
- थालेसेमियाका विरामीलाई सहयोग हस्ता |
- हत्याको विरोधमा सुनसरी र मोरङ जिल्ला पनि बन्द |
- साँच्चिकै खाली भयो ‘खाली’ गाउँ |
- विद्यार्थी नेताहरु अनशनमा |
- चुरे क्षेत्रबाट अवैध रुपमा ढुङ्गा निकासी तीव्र |
- बैंक खाताको गोपनियतालाई लिएर स्विस ठुलो दवावमा |
- नराम्रो कामको नराम्रै नतिजा,,केही यस्तै,,,, |
- ८० वर्षको उमेरमा सगरमाथा चढेर विश्व किर्तीमान |
- परिक्षामा मोवाईल र क्यालकुलेटर निषेध |
- ओहो!!! यस्तो पनि रोग ! पढ्नुस् है पढ्नुस् कतै तपाईलाई त यो रोग छैन ? |
- पुर्व सभाषद हकको हत्या विरोधमा पुर्वाञ्चल बन्द, जनजिवन प्रभावित |
- बन्द गर्न खोज्ने ४ जना पक्राउ |
- गाँजा बरामद |
- चितवन, स्ववियु निर्वाचनले तात्यो |
- मालागाका म्यानेजरले कल्ब छाड्ने |
- गाँजा बरामद |
साहित्य
काठमाडौँ, १५असार । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान चित्रकला विभाग र विन्दु, अ स्पेस फर आर्टिस्टको आयोजनामा प्रतिष्ठानमा आयोजना भएको प्रिन्ट मेकिङ (छापाचित्र) को पहिलो समूहको कार्यशाला आज समाप्त भएको छ । कार्यशालामा काठमाडौँ उपत्यका र उपत्यका बाहिरका ४५ कलाकारको सहभागिता भएको छ । आजदेखि दोस्रो समूहका पाँच दिन र तेस्रो समूहका पाँच दिन गरी यही असार २१ गते कार्यशाला सकिने छ । इचिङ पनि भनिने सो प्रविधिअन्तर्गत जिंक प्लेटमा ब्ल्याक जापान रङ पोतेर आफ्नो सिर्जना कोरिने र त्यसलाई एमोनी एसिडमा भिजाएर सुकाई उपयुक्त रङ राखेर अन्तिम रुप दिइन्छ । कार्यशालामा जापान सरकारले १५ वर्षअघि दिएको मेसिनको प्रयोग गरिएको छ । नेपालमा यो प्रविधि भर्खरजस्तो देखिए पनि पुरानै भएको र यसप्रति नवकलाकारको उत्साह देखिएको चित्रकला विभाग प्रमुख शान्तकुमार राईले बताउनुभयो । प्रतिष्ठानले यसअघि प्राज्ञ कर्णप्रसाद मास्केको संयोजकत्वमा हस्तकला प्रदर्शनी र प्राज्ञ शारदा चित्रकारको संयोजकत्वमा ‘वसन्त ’शीर्षकमा महिलाहरुको कला प्रदर्शनी सम्पन्न गरिसकेको छ भने राष्ट्रिय कला प्रदर्शनी शनिबार सकिँदैछ । रासस
Post Comment
More साहित्य
- युगकवि श्रेष्ठको १०२ औँ जन्मजयन्ती तथा स्मृति सभा
- नेपालको उपन्यास ‘बर्बारिक’ सार्वजनिक
- गण्डकी साहित्य पुरस्कार अधिकारीलाई
- बलात्कृत महिला अस्पताल भर्ना
- सम्मान तथा पुरस्कार प्रदान
- धरावासीको ‘गेस्टापो’ विमोचन
- तनहुँमा सन्चालित वृहत राष्ट्रिय साहित्य सम्मेलन सकियो,डेढ सय साहित्यकारहरुको सहभागिता
- ‘पोएमान्डु्’मा पत्रकार कवि
- गजल
- गजल
- Show More News
Recent Interview
Recent News
- विद्यार्थी चुनावमा सुरु भयो आक्रमणको सिलसिला
- मोबाइल चोरी हुनबाट बचाउँछ यि उपाहरु,,,ल है अब त मोबाइल चोरी नहुने भो
- नेविसंघको समानान्तर संगठन दर्ता
- नवलपरासीका १८ जना कर्मचारी छड्केमा परे
- थालेसेमियाका विरामीलाई सहयोग हस्ता
- हत्याको विरोधमा सुनसरी र मोरङ जिल्ला पनि बन्द
- साँच्चिकै खाली भयो ‘खाली’ गाउँ
- विद्यार्थी नेताहरु अनशनमा
- चुरे क्षेत्रबाट अवैध रुपमा ढुङ्गा निकासी तीव्र
- बैंक खाताको गोपनियतालाई लिएर स्विस ठुलो दवावमा



