- स्ववियु निर्वाचनलाई ध्यान दिंदै ‘क्याम्पसमा कालिका’ कार्यक्रम संचालन गरिने ,कार्यक्रमलाई सहयोग गर्ने विद्यार्थी संगठनको प्रतिवद्धता |
- डाईभर्सन खोलाले बगाएपछि राजमार्ग अबरुद्ध |
- बुद्धजयन्तीमा राष्ट्रपति, उपराष्ट्रपति र अध्यक्षको शुभकामना |
- आज बुद्धजयन्ती |
- आई पि एल– राजस्थानलाई पराजित गर्दै मुम्वई फाईनलमा |
- वैवाहिक जीवनको ८७ बर्षपछि महारानीको निम्तो |
- पेट्रोल ब्यबसायी र मजदुर विच सहमति |
- चुनाब नभए शिर्ष चार दलले जिम्मेवारी लिनुपर्ने–कोईराला |
- एमाओवादीको चुनाव भा“ड्ने एजेण्डामा एमाले लत्रिदैंन ः भण्डारी |
- नेपालगञ्ज धम्बोजी १ निबासी महेन्द्र शाही ११ दिन पछी अपहरण मुक्त, ७ जना अपहरणकारी प्रहरी द्वारा पक्राउ ।। |
- माओवादीनै चुनाव गराउन नदिने दाउमा छः सभापति कोइराला |
- उनी भन्छन् ''म संसार कै सबैभन्दा सुन्दर व्यक्ति हँु'' |
- रोप्ने सिजनमा पूर्वी पहाडि जिल्लाका कृषकहरु अदुवाको भाउ आकासिएपछि मर्कामा |
- बिना दुलहा नै बिवाह,,,सोच्नुस् कसरी भयो होला,,, |
- सरकार र पिडीत पक्ष बिच सहमति भएपछि सप्तरीको जनजिबन सामान्य |
- ट्याँकर दुर्घटना पछि विष्फोट , एकको मृत्यु , २ वेपत्ता |
- ड्रोन हमला ठिक होः ओबामा |
- मियाका हत्यारालाई कार्वाहीको प्रतिबद्धता जनाउन गृहमन्त्रि सप्तरी जाँदै । |
- आई पि एलको दोस्रो क्वालीफायरमा मुम्बई र राजस्थानको भिडन्त |
- फ्रेडिनेएन्ड अझै १ बर्ष खेल्ने |
साहित्य
जातीय पहिचानका लागि भाषा जोगाउनुपर्ने– वैरागी काइँला
ललितपुर, ९ असार –
प्रज्ञा प्रतिष्ठानका उपकुलपति वैरागी काइँलाले जातीय पहिचान संरक्षणका लागि भाषा र संस्कृति बचाउनुपर्ने बताउनुभएको छ । नेपालका विभिन्न १० तामाङ साहित्यिक संस्थाहरुको संयुक्त आयोजनामा आजबाट सुरु भएको तामाङ साहित्यिक सम्मेलनको उद्घाटन गर्दै उहाँले मुलुक सङ्घीयतामा जाने तरखरमा रहेका बेला आफ्नो साँस्कृतिक सम्पदा जोगाउनका लागि भए पनि भाषा संरक्षण महत्वपूर्ण भएको चर्चा गर्नुभयो ।
विगत २० वर्षको अवधिमा तामाङ भाषामा आएको क्रान्ति अन्य कुनै पनि भाषामा नआएको उल्लेख गर्दै उहाँले तामाङ भाषा बचाउन यो सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । सो अवसरमा उहाँले तामाङ साहित्यको विकासका लागि महत्वपूर्ण योगदान पु¥याउनुहुने कृष्णमान लामा बोम्जन, मोक्तान भाइ, जिडी लामा, शङ्खबुद्ध लामा मिक्चन, लालबहादुर वाइबा र चन्द्रकुमार मोक्तानलाई सम्मान गर्नुभयो ।
दुईदिने सो सम्मेलनमा विभिन्न व्यक्तित्वहरुले तामाङ भाषा, संस्कृति र साहित्यका विधामा कार्यपत्र प्रस्तुत गर्नुका साथै त्यसमाथि छलफल हुने बताइएको छ । रासस
Post Comment
More साहित्य
- युगकवि सिद्धिचरण पुरस्कारद्वारा साहित्यकार अभि सुवेदी सम्मानित
- युगकवि श्रेष्ठको १०२ औँ जन्मजयन्ती तथा स्मृति सभा
- नेपालको उपन्यास ‘बर्बारिक’ सार्वजनिक
- गण्डकी साहित्य पुरस्कार अधिकारीलाई
- बलात्कृत महिला अस्पताल भर्ना
- सम्मान तथा पुरस्कार प्रदान
- धरावासीको ‘गेस्टापो’ विमोचन
- तनहुँमा सन्चालित वृहत राष्ट्रिय साहित्य सम्मेलन सकियो,डेढ सय साहित्यकारहरुको सहभागिता
- ‘पोएमान्डु्’मा पत्रकार कवि
- गजल
- Show More News
Recent Interview
Recent News
- स्ववियु निर्वाचनलाई ध्यान दिंदै ‘क्याम्पसमा कालिका’ कार्यक्रम संचालन गरिने ,कार्यक्रमलाई सहयोग गर्ने विद्यार्थी संगठनको प्रतिवद्धता
- डाईभर्सन खोलाले बगाएपछि राजमार्ग अबरुद्ध
- बुद्धजयन्तीमा राष्ट्रपति, उपराष्ट्रपति र अध्यक्षको शुभकामना
- आज बुद्धजयन्ती
- आई पि एल– राजस्थानलाई पराजित गर्दै मुम्वई फाईनलमा
- वैवाहिक जीवनको ८७ बर्षपछि महारानीको निम्तो
- पेट्रोल ब्यबसायी र मजदुर विच सहमति
- चुनाब नभए शिर्ष चार दलले जिम्मेवारी लिनुपर्ने–कोईराला
- एमाओवादीको चुनाव भा“ड्ने एजेण्डामा एमाले लत्रिदैंन ः भण्डारी
- नेपालगञ्ज धम्बोजी १ निबासी महेन्द्र शाही ११ दिन पछी अपहरण मुक्त, ७ जना अपहरणकारी प्रहरी द्वारा पक्राउ ।।



