- फ्रेडिनेएन्ड अझै १ बर्ष खेल्ने |
- नाईजरमा भएको आत्मघाती हमलामा १९ को मृत्यु |
- ट्रकको ठक्करबाट युवतिको ज्यान गयो |
- युगकवि सिद्धिचरण पुरस्कारद्वारा साहित्यकार अभि सुवेदी सम्मानित |
- छुवाछुतविरुद्ध अभियान सुरु |
- खेलाडी सम्मानित |
- विभिन्न स्थानमा दुर्घटना ,, सातजनाको मृत्यु |
- लामाका हत्यारा पक्राउ |
- महिलालाई पुरुषको नागरिकता ! |
- निर्वाचन तोकिएकै समयमा हुन्छ–अध्यक्ष रेग्मी |
- क्याम्पसको लेटर प्याड दुरुपयोग भएको भन्दै विरोध |
- महिलालाई पुरुषको नागरिकता ! |
- निर्वाचन तोकिएकै समयमा हुन्छ–अध्यक्ष रेग्मी |
- काठमाडौंमा भिषण वर्षा,, कतार र दुवाईका विमानलाई लखनऊ पुर्याईयो |
- श्रीमान्ले नै छातिमा छुरा प्रहार गरेपछि... |
- प्रशासनकै कर्मचारीको सहयोगमा नक्कली कागज पत्र बनाएर नेपाली नागरिकता दिलाएको प्रमाण फेला |
- बङ्गलादेशको निर्यात व्यापारमा वृद्धि |
- हत्याराको नजिक पुगेको प्रहरीको दाबी |
- मन्त्रिपरिषद् बैठक |
- अनुगमनको अभावमा नापतौलमा ठगी |
साहित्य
समुन्नत समृद्ध नयाँ नेपालका लागि नयाँ पुस्तक
काठमाडौँ, ८ असार–
निर्माण व्यवसायी विष्णुप्रसाद शर्माले लेखेको ‘समुन्नत समृद्ध नयाँ नेपाल निर्माण गर्न कस्तो नियम बनाउनुपर्छ’ नामक पुस्तक नयाँ नेपाल बनाउनका लागि उपयोगी देखिएको छ । लेखक शर्माले देश र विदेशको यात्रामा रहँदा देखेजानेका र भोगेका अनुभवका अधारमा नेपाललाई समृद्ध बनाउन के कस्ता नीति नियमको व्यवस्था गर्नुपर्छ भन्ने वैचारिक चिन्तनले पुस्तकमा दिनुभएको छ ।
समृद्ध सभ्य समाजको परिकल्पनाबाट देश निर्माण गर्न नियम र योजना बनाउन समस्त नागरिक समाजका अगुवा, विद्वान्, नेता, उद्योगीलगायतको दृढ इच्छाशक्ति र दृष्टिकोणको आवश्यकता पर्ने र सबैले आआफ्ना कामकर्तव्य र जिम्मेवारी निर्वाह गर्नुपर्ने पुस्तकमा औँल्याइएको छ ।
पुस्तकमा नागरिकको अभिलेख गर्नुपर्ने, विद्युत् उत्पादनका लागि प्राथमिकता, युवा जनशक्तिलाई रोजगारी, विकेन्द्रीकरणका साथ सहरी विकास, आप्रवासी नागरिकलाई नागरिकता, कृषि तथा पशुपालनको विकास, जडिबुटी प्रशोधन र विकास, नेपाललाई ट्रान्जिट ट्रेड सेन्टर बनाइनुपर्ने, साझा अर्थतन्त्रबारेको सुझाव कृतिमा दिइएको छ ।
कृतिमा एनेकपा (माओवादी), नेपाली काँग्रेस, नेकपा(एमाले), मधेसवादी दल, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका पार्टीले जनचाहननाअनुसारको कार्य गर्न नसक्दा जनतामा निराशा छाएको तथा राजसंस्थाले समग्र मुलुक र जनताको पीर मर्कालाई सम्बोधन गर्न नसक्दा त्यसकोे अवसान भएको विषयलाई पुस्तकमा उठाइएको छ ।
अर्घाखाँचीमा जन्मनुभएका लेखक लुम्बिनी बिल्डर्स प्रालिका प्रबन्ध निर्देशक र काठमाडौँ मोडेल कलेजका संस्थापक अध्यक्ष हुनुहन्छ । एकसठ्ठी वर्षीय उहाँ विदेशका केही देशका साथै नेपालका अधिकांश जिल्लामा पुगिसक्नुभएको छ । रासस
Post Comment
More साहित्य
- युगकवि सिद्धिचरण पुरस्कारद्वारा साहित्यकार अभि सुवेदी सम्मानित
- युगकवि श्रेष्ठको १०२ औँ जन्मजयन्ती तथा स्मृति सभा
- नेपालको उपन्यास ‘बर्बारिक’ सार्वजनिक
- गण्डकी साहित्य पुरस्कार अधिकारीलाई
- बलात्कृत महिला अस्पताल भर्ना
- सम्मान तथा पुरस्कार प्रदान
- धरावासीको ‘गेस्टापो’ विमोचन
- तनहुँमा सन्चालित वृहत राष्ट्रिय साहित्य सम्मेलन सकियो,डेढ सय साहित्यकारहरुको सहभागिता
- ‘पोएमान्डु्’मा पत्रकार कवि
- गजल
- Show More News
Recent Interview
Recent News
- फ्रेडिनेएन्ड अझै १ बर्ष खेल्ने
- नाईजरमा भएको आत्मघाती हमलामा १९ को मृत्यु
- ट्रकको ठक्करबाट युवतिको ज्यान गयो
- युगकवि सिद्धिचरण पुरस्कारद्वारा साहित्यकार अभि सुवेदी सम्मानित
- छुवाछुतविरुद्ध अभियान सुरु
- खेलाडी सम्मानित
- विभिन्न स्थानमा दुर्घटना ,, सातजनाको मृत्यु
- लामाका हत्यारा पक्राउ
- महिलालाई पुरुषको नागरिकता !
- निर्वाचन तोकिएकै समयमा हुन्छ–अध्यक्ष रेग्मी



