- २५५७ औं बुद्ध जयन्तीको अवसरमा विविध कार्यक्रम |
- चितवनको नारायणगढबाट २६ किलो चरेससहित ५ जना पक्राउ |
- निर्वाचन कानुनमा छिटो सहमतिमा आउन राजनीतिक दलहरुलाई आग्रह |
- जातीयताकोे आधारमा देश संघीयतामा जान नसक्ने–एमाले पोलिटब्युरो सदस्य सुरेन्द्र पाण्डे |
- निर्वाचन एकमात्र विकल्पः अध्यक्ष खनाल |
- "मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले न्यायपालिकाको नेतृत्व तत्काल छोड्नु पर्ने" |
- बलात्कारपछि महिलाको हत्या भएको आशङ्का |
- स्ववियु निर्वाचनलाई ध्यान दिंदै ‘क्याम्पसमा कालिका’ कार्यक्रम संचालन गरिने ,कार्यक्रमलाई सहयोग गर्ने विद्यार्थी संगठनको प्रतिवद्धता |
- डाईभर्सन खोलाले बगाएपछि राजमार्ग अबरुद्ध |
- बुद्धजयन्तीमा राष्ट्रपति, उपराष्ट्रपति र अध्यक्षको शुभकामना |
- आज बुद्धजयन्ती |
- आई पि एल– राजस्थानलाई पराजित गर्दै मुम्वई फाईनलमा |
- वैवाहिक जीवनको ८७ बर्षपछि महारानीको निम्तो |
- पेट्रोल ब्यबसायी र मजदुर विच सहमति |
- चुनाब नभए शिर्ष चार दलले जिम्मेवारी लिनुपर्ने–कोईराला |
- एमाओवादीको चुनाव भा“ड्ने एजेण्डामा एमाले लत्रिदैंन ः भण्डारी |
- नेपालगञ्ज धम्बोजी १ निबासी महेन्द्र शाही ११ दिन पछी अपहरण मुक्त, ७ जना अपहरणकारी प्रहरी द्वारा पक्राउ ।। |
- माओवादीनै चुनाव गराउन नदिने दाउमा छः सभापति कोइराला |
- उनी भन्छन् ''म संसार कै सबैभन्दा सुन्दर व्यक्ति हँु'' |
- रोप्ने सिजनमा पूर्वी पहाडि जिल्लाका कृषकहरु अदुवाको भाउ आकासिएपछि मर्कामा |
साहित्य
पुस्तक सङ्कलन गर्न डोको अभियान
म्याग्दी (बाबियाचौर), १ असार । ताकम गाविस–३ स्थित अन्नपूर्ण प्राथमिक विद्यालयले डोको अभियानमार्फत पुस्तक सङ्कलन गरेको छ ।
विद्यालयमा स्थापित पुस्तकालयलाई थप आधुनिक बनाउन तथा पुस्तकालयको पहुँच समुदायसम्म पु¥याउन घरघरमा गई पुस्तक सङ्कलन गरिएको विद्यालयका प्रधानाध्यापक टीकाराम सुवेदीले बताउनुभयो । पुस्तकालयमा रुम टु रिडले दुई हजार ५०० पुस्तक सहयोग गरेको छ ।
अभियानका क्रममा पुस्तकालय स्थापना भएपछि विद्यार्थीको शैक्षिक विकासमा समेत महत्वपूर्ण भूमिका खेलेको भन्दै गाउँलेले घरमा रहेका धार्मिक, साहित्यकलगायत विभिन्न विधाका पुस्तक सहयोग गरेका छन् । बिहीबार र शुक्रबार सञ्चालन गरिएको अभियानबाट ३५० पुस्तक सङ्कलन भएको पुस्तकालय व्यवस्थापन समितिले जनाएको छ ।
रुम टु रिड नेपालको आर्थिक सहयोग तथा गाजा युवा क्लबको व्यवस्थापनमा सन् २००८ देखि जिल्लाका विभिन्न ८० विद्यालयमा पुस्तकालय स्थापना भएका छन् । रासस
Post Comment
More साहित्य
- युगकवि सिद्धिचरण पुरस्कारद्वारा साहित्यकार अभि सुवेदी सम्मानित
- युगकवि श्रेष्ठको १०२ औँ जन्मजयन्ती तथा स्मृति सभा
- नेपालको उपन्यास ‘बर्बारिक’ सार्वजनिक
- गण्डकी साहित्य पुरस्कार अधिकारीलाई
- बलात्कृत महिला अस्पताल भर्ना
- सम्मान तथा पुरस्कार प्रदान
- धरावासीको ‘गेस्टापो’ विमोचन
- तनहुँमा सन्चालित वृहत राष्ट्रिय साहित्य सम्मेलन सकियो,डेढ सय साहित्यकारहरुको सहभागिता
- ‘पोएमान्डु्’मा पत्रकार कवि
- गजल
- Show More News
Recent Interview
Recent News
- २५५७ औं बुद्ध जयन्तीको अवसरमा विविध कार्यक्रम
- चितवनको नारायणगढबाट २६ किलो चरेससहित ५ जना पक्राउ
- निर्वाचन कानुनमा छिटो सहमतिमा आउन राजनीतिक दलहरुलाई आग्रह
- जातीयताकोे आधारमा देश संघीयतामा जान नसक्ने–एमाले पोलिटब्युरो सदस्य सुरेन्द्र पाण्डे
- निर्वाचन एकमात्र विकल्पः अध्यक्ष खनाल
- "मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले न्यायपालिकाको नेतृत्व तत्काल छोड्नु पर्ने"
- बलात्कारपछि महिलाको हत्या भएको आशङ्का
- स्ववियु निर्वाचनलाई ध्यान दिंदै ‘क्याम्पसमा कालिका’ कार्यक्रम संचालन गरिने ,कार्यक्रमलाई सहयोग गर्ने विद्यार्थी संगठनको प्रतिवद्धता
- डाईभर्सन खोलाले बगाएपछि राजमार्ग अबरुद्ध
- बुद्धजयन्तीमा राष्ट्रपति, उपराष्ट्रपति र अध्यक्षको शुभकामना



