साहित्य

३६ बाल पुस्तक विमोचित ३६ बाल पुस्तक विमोचित
खोटाङ, २६ फागुन,रासस
पच्चीसौँ राष्ट्रिय बाल साहित्य सम्मेलनका अवसरमा ३६ शीर्षकका बाल पुस्तक र बाल साहित्य विमोचन भएका छन् । 
 
नेपाल बाल साहित्य समाज मूल आयोजक समिति काठमाडौँ, नेपाल प्रज्ञा –प्रतिष्ठान र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको संयुक्त आयोजनामा शुक्रबारदेखि शुरु भएको दुईदिने सम्मेलनका उद्घाटनका अवसरमा २०० शीर्षकका बाल पुस्तक प्रदर्शनी र नौ कार्यपत्र प्रस्तुत हुनाका साथै चित्रकारद्वय समित श्रेष्ठ र सोनाम तामाङलाई पुरस्कार वितरण गरियो । 
 
सम्मेलनको उद्घाटन बाल साहित्य समाजका अध्यक्ष प्रा डा प्राज्ञ चूडामणि बन्धु र प्रदेशसभा सदस्य उषाकला राईले गर्नुभएको थियो । 

Post Comment

More साहित्य

Onair Now Onair Now

Cine Challenge

Started at: 09:15 HRS

Up Next

Kalika Highlights

Starts at: 10:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award