साहित्य

लघुकथा वाचन कार्यक्रम आज। लघुकथा वाचन कार्यक्रम आज।
कालिका, असोज ७ । 
कालिका एफ एमले आफ्नो १५ औँ वार्षिकोत्सवका अवसरमा आज लघुकथा वाचन कार्यक्रम आयोजना गर्दैछ ।
 
कार्यक्रममा चितवन, नवलपरासी, मकवानपुर, तनहूँ, गोरखा लगायतका जिल्लाबाट दर्जनौँ साहित्यकारहरुको सहभागिता रहने एफ एमले जनाएको छ । कार्यक्रमले साहित्यकारहरुलाई लघुकथा लेखनमा सहयोग पुग्ने एफ.एमले विश्वास लिएको छ। कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको एफ एमले जानकारी दिएको छ । कार्यक्रम बिहान १० बजे भरतपुरको सगुन पार्टी प्यालेसमा हुदैँछ । 
 
यसैअघि सञ्चारकर्मीहरु बीचको पौडी प्रतियोगिता , पञ्चैबाजा तथा सारङ्गी वाजा प्रतियोगिता, सेवाबाट निवृत्त भएका व्यक्तिहरुको प्रतिभा प्रस्फुटन कार्यक्रम , अपाङ्गता भएका ब्यक्तिहरुको हक अधिकार विषयक कविता प्रतियोगिता  , आमा समूह हाजिरीजवाफ प्रतियोगिता  ,देवघाटमा रहेका बृद्ध, बृद्धालाई सम्मान÷खाना खुवाउने कार्यक्रम सम्पन्न भईसकेको छ।

Post Comment

More साहित्य

Onair Now Onair Now

Sumdhur Awaaz

Started at: 09:15 HRS

Up Next

Kalika Highlights

Starts at: 10:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award