अन्तर्राष्ट्रिय

विवाहले चर्चा पायो

 

हिमा अर्याल असार १३ -------
जव चाहाना हुन्छ तव शरीरको बनावट तथा सुन्दरताले छेक्न सक्दैन । मानिसले भन्ने गर्दछन् कि जोडिलाई भगवानले पहिले नै मिलाएर पठाएका हुन्छन् । भारतको झारखण्डका एक जोडिलाई हेर्दा यो उखान साचो हो जस्तो लाग्छ ।
 
त्यो जोडि हो झारखण्डका पलामु का इदं्रजीत र देवंतीको । देवंतीको लम्बाई दुई फुट ८ इन्च छ । उनले गया जिल्लाको नक्साल प्रभावित डुमरीया नजिकैको एक गाँउमा रहने २२ वर्षीय दुई फुट ४ इन्च लम्बाई भएका इन्द्रजीत संग विवाह गरेकि छिन् ।
 
यो विवाह त्यस क्ष्ँोत्रमा चर्चाको एउटा विषय बनेको छ । मानिसहरु यस अनौठो विवाह को जोडलाई हेर्न निकै उत्सुक हुने गरेका छन् । परिवारको विचमा यी जोडिले एक अर्कालाई अपनाएका हुन । यो विवाह दुवै पक्ष्ाँको मिलेमतोमा भएको हो । इन्द्रजितले पाचँ कक्षा सम्म को शिक्षा हासिल गरेका छन् । 

Post Comment

More अन्तर्राष्ट्रिय

Onair Now Onair Now

Rodhighar

Started at: 16:05 HRS

Up Next

Kalika News Up-Date

Starts at: 17:00 HRS

Kalika 91 - Nonstop music

Recent News

पछिल्ला २४ घण्टाका समाचारहरु

विचार - विश्लेषन - फिचर

Aja Ko Rashiphal

Special Programs

  • Nabinta ka sworharu
  • Retired Life
  • Online Request
  • Pahilo Din
  • Listerner of The Week

Kalika Events

  • Kalika Event