अन्तर्राष्ट्रिय

आफ्नो ३ वर्षको छोरीलाइ बलात्कार गरेको आरोप

 

असार ५-
फ्रान्समा आफ्नो ३ वर्षको छोरीलाइ बलात्कार गरेको आरोपमा फ्रेन्च कन्सुलेटका अधिकारीलाई पुलिसले गिरफ्तार गरेको छ । गिरफ्तार अधिकारी पास्कल माजुरियरलाई मेडिकल चेकअप गरिएको छ । पास्कलको पत्नीले श्रीमान्को कुकर्मको बारेमा प्रहरीलाई बताएपछि १४ जुन मा घटना दर्ता गरिएको थियो । तर त्यति वेला उनलाई गिरफ्तार गरिएको थिएन । पास्कलको श्रीमती सुजा जोन्स एक भारतिय महिला हुन् । पास्कलले फ्रान्सको बाणिज्य दुतावासमा काम गर्ने गर्दथे जहाँ कुटनितिक नियमअनुसार पुलिसलाई प्रवेश गर्ने अधिकार थिएन जसका कारण उनलार्ई अहिले सम्म पक्राउ गर्न सकिएको थिएन ।भारतिय विदेश मन्त्रालयको अनुमति पछि मात्र उनलाई गिरफ्तार गरिएको बैंगलोर पुलिसलाई उधिृत गदै विवीसिले जनाएको छ । एक नाबालिका माथि बलात्कार गरिएको यो घटना सार्वजनिक भएपछि फ्रान्समा घटनाले  उगं्ररुप लिएको थियो । घटनाको विरोधमा आरोपिलाई कारवाहि गर्नु पर्र्ने भन्दै फ्रान्सेसी बाणिज्य दुतावास को कार्यालयमा काम गर्ने संघसस्था तथा कार्यकर्ताहरुले प्रदर्शन गरेका थिए।  

Post Comment

More अन्तर्राष्ट्रिय

Onair Now Onair Now

OFFLINE

 

Up Next

Kalika News Up-Date

Starts at: 00:00 HRS

Kalika 91 - Nonstop music

Recent News

पछिल्ला २४ घण्टाका समाचारहरु

विचार - विश्लेषन - फिचर

Aja Ko Rashiphal

Special Programs

  • Nabinta ka sworharu
  • Retired Life
  • Online Request
  • Pahilo Din
  • Listerner of The Week

Kalika Events

  • Kalika Event