- हत्याको विरोधमा सुनसरी र मोरङ जिल्ला पनि बन्द |
- साँच्चिकै खाली भयो ‘खाली’ गाउँ |
- विद्यार्थी नेताहरु अनशनमा |
- चुरे क्षेत्रबाट अवैध रुपमा ढुङ्गा निकासी तीव्र |
- बैंक खाताको गोपनियतालाई लिएर स्विस ठुलो दवावमा |
- नराम्रो कामको नराम्रै नतिजा,,केही यस्तै,,,, |
- ८० वर्षको उमेरमा सगरमाथा चढेर विश्व किर्तीमान |
- परिक्षामा मोवाईल र क्यालकुलेटर निषेध |
- ओहो!!! यस्तो पनि रोग ! पढ्नुस् है पढ्नुस् कतै तपाईलाई त यो रोग छैन ? |
- पुर्व सभाषद हकको हत्या विरोधमा पुर्वाञ्चल बन्द, जनजिवन प्रभावित |
- बन्द गर्न खोज्ने ४ जना पक्राउ |
- गाँजा बरामद |
- चितवन, स्ववियु निर्वाचनले तात्यो |
- मालागाका म्यानेजरले कल्ब छाड्ने |
- गाँजा बरामद |
- भारत र चिन विश्वमै खराब |
- दार्चुलामा बस दुर्घटना÷५ जनाको ज्यान गयो |
- आरक्षमा एउटा मात्रै बाघ ! |
- मुक्त हलियाका छोराछोरी विद्यालय जान थाले |
- राप्रपाको मतगणना आज सकिने |
अन्तर्राष्ट्रिय
मायाको मूल्य १ लाख ५० हजार
श्रमिका दुवाडी ,, कालिका
मायाको मूल्य कति होला - तपाईलाई भन्नुहोला मायाको कुनै मूल्य हुदैन तर भारतीय एक पिताले आफ्नो छोराको मायाको मूल्य एक महिनामा १ लाख ५० हजार भारतीय रुपैया चुकाएका छन् । भारतका एक १२ वषिर्य किशोरले आफ्नी किशोरी प्रेमीका संग एक महिना सम्म फोनमा गरेको मिठा मिठा गफको बिल १ लाख ५० हजार पुगेको छ । उनले आफ्ना पिताको फोनवाट आफ्नी प्रेमीकालाई फोन गरेका थिए । आफ्नो मायाको एक महिनाको मूल्य थाहा पाएपछि ती किशोरले अहिले फेसबुक च्याटवाट गफ गर्न सुरु गरेका छन् । भारतीय ओस्कार रुशेनले आफ्नी १३ वषिर्य प्रेमीकासंग दिनमा एक पटक मा मात्रै २ घण्टा भन्दा वढी गफ गर्ने गर्दथे । भारतको एक पत्रिकामा छापिएको खवरका अनुसार ओस्कारका आमासंग सम्वन्ध विच्छेद भईसकेका ६५ वषिर्य पिता डेनिस हुसेनले जव आफ्नो फोनको विल हेरे तब उनको होस उड्यो र उनले टेलिफोन कम्पनीलाई लाल्ची भनेका छन् । टेलिफोन कम्पनीले टेलिफोनको दुरुपयोग भएको र धेरै पैसा उठेको थाहा पाएपनि आफूलाई खवर नगरेको भन्दै डेनिस कम्पनी संग झोक्कीएका थिए । उनका पुत्र ओस्कारले भने आफ्नो प्रेम मार्च महिनाको सुरुवातमा भएको र दुईको को घर विच धेरै दुरी भएका कारण फोनमा कुरा गर्नुभन्दा आफू संग कुनै विकल्प नभएको वताएका छन् । एक महिनाको मायाको मूल्य थाहा पाएपछि छोरा ओस्कार अहिले फेसबुक च्याटमा व्यस्त छन् भने वावु डेनिस टेलिफोन कम्पनी संग लड्नमा व्यस्त छन् ।
Post Comment
More अन्तर्राष्ट्रिय
- बैंक खाताको गोपनियतालाई लिएर स्विस ठुलो दवावमा
- भारत र चिन विश्वमै खराब
- यौन प्रस्ताव अस्विकार गरेका कारण प्रेमिकाले उठाइन् यस्तो कदम,,,
- केहि रकमको लागि आमाले बेचिदिइन्, आफ्नै छोरीलाई,,,,
- अमेरीकामा आएको च्रकावतका कारण ५१ जनाको मृत्यु
- आफ्नै आमाले नै गरे दुई छोराको हत्या
- दुहलीको सेजमा सजिएकि थिइन् तर उठ्यो,,,,,,,,,,,,
- सुन्दर भएकै कारण उनले पाइन् यस्तो सजाय,,,,,,,,,
- भारत र चीनविच ८ सम्झौता , सम्बन्ध विस्तारमा भ्रमण महत्वपूर्ण
- अमेरिकाको इतिहासमै सबैभन्दा ठुलो रासीको चिठ्ठा
- Show More News
Recent Interview
Recent News
- हत्याको विरोधमा सुनसरी र मोरङ जिल्ला पनि बन्द
- साँच्चिकै खाली भयो ‘खाली’ गाउँ
- विद्यार्थी नेताहरु अनशनमा
- चुरे क्षेत्रबाट अवैध रुपमा ढुङ्गा निकासी तीव्र
- बैंक खाताको गोपनियतालाई लिएर स्विस ठुलो दवावमा
- नराम्रो कामको नराम्रै नतिजा,,केही यस्तै,,,,
- ८० वर्षको उमेरमा सगरमाथा चढेर विश्व किर्तीमान
- परिक्षामा मोवाईल र क्यालकुलेटर निषेध
- ओहो!!! यस्तो पनि रोग ! पढ्नुस् है पढ्नुस् कतै तपाईलाई त यो रोग छैन ?
- पुर्व सभाषद हकको हत्या विरोधमा पुर्वाञ्चल बन्द, जनजिवन प्रभावित



