अन्तर्राष्ट्रिय

क्यालिफोर्नियामा पहिरोमा तेह्रको मृत्यु क्यालिफोर्नियामा पहिरोमा तेह्रको मृत्यु

लस एन्जेलस, २६ पुस ९रासस÷सिन्ह्वा०

क्यालिफोर्नियामा चिसो मौसममा आएको आँधीपछिको पहिरोमा परी कम्तीमा १३ व्यक्तिको मृत्यु भएको छ । यो सङ्ख्या अझै बढ्नसक्ने एक प्रेस सम्मेलनमा अधिकारीहरुले जानकारी दिएका छन् । 

अमेरिकाको पश्चिमी तटीय क्षेत्रमा भारी बर्षापछिको कडा हावाको कारण ठूलो क्षति भएको बताइएको छ । त्यसपछि गएको भीषण पहिरोको कारण १३ व्यक्तिको मृत्यु भएको हो । 

चिसो मौसममा आएको यस आँधीले जनजिवन निकै नै प्रभावित भएको अधिकारीहरुको भनाइ छ । 

Post Comment

More अन्तर्राष्ट्रिय

Onair Now Onair Now

Cine Challenge

Started at: 09:15 HRS

Up Next

Kalika Highlights

Starts at: 10:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award