- स्थानियवासी गाउं डुवानको समस्याले त्रसित |
- जनताको अवस्थाबारे चिन्ता लागेको छ ः पूर्व राजा ज्ञानेन्द्र (अडियो सहित) |
- पृथ्वीराजमार्ग आठघण्टा अवरुद्ध |
- मुसहर बस्ती डुवानमा |
- बस दुर्घटनामा १७ जना घाईते |
- बाढीले बगाउँदा एक किशोरको ज्यान गयो |
- मैना देवीको हत्या भएको जिकिर |
- बाढीले घर बगायो |
- गण्डकमा तिब्र कटान÷नियन्त्रण कार्य ठप्प÷ स्थानीयमा त्रास |
- पूर्व राजा ज्ञानेन्द्रद्वारा हेटौँडामा पुजाआजा |
- सुनचाँदी ब्यवसायीहरुले बारा सदरमुकाम कलैयामा प्रदर्शन |
- सुनको सहज कारोबार गर्ने वातावरण निर्माण गर्न माग गर्दै ज्ञापनपत्र |
- नाली भत्काएर नबनाउँदा स्थानीय आक्रोशित |
- जनतालाई निति बुझाउन सकिएनः एमाले सचिव पोखरेल |
- सुनको बिस्कटुसहित भारतीय नागरिक नेपालगञ्ज बिमानस्थलबाट पक्राउ |
- गधाको दुधले नुहाउने महारानी |
- नारायणी नदीको कटानले गण्डक क्षेत्रका बासिन्दा त्रसित |
- टर्कीमा पार्क बनाउने बिषयमा चर्किएको बिबाद कायमै |
- विद्यालयमा अब शिक्षकले हैन,,, पोर्न कलाकारले पढाउदै छन्,,, |
- चट्याङ लागेर तराईका विभिन्न जिल्लामा छ जनाको मृत्यु |
खेलकुद
बालोटोलि चम्कीएपछि ईटालि युरोकप फुटबलको फाईनलमा प्रबेश÷जर्मनी १ का बिरुद्ध २ गोलले पराजित
१५ असार बिजयराज अधिकारी --
युरोकप फुटबल प्रतियोगिताको दोस्रो सेमिफाईनलमा जर्मनीलाई पराजित गर्दै ईटालि फाईनलमा प्रबेश गरेको छ । ईटालि ले जर्मनी बिरुद्धको खेलमा १ का बिरुद्ध २ गोलको नतिजा निकाल्दै उपाधि भिडन्त पक्का गरेको हो । अब ईटालिले उपाधीका लागी फाईनलमा स्पेन सँग प्रतिष्पर्धा गर्नुपर्ने छ । खेलमा दुबै टिम बिच कडा प्रष्पिर्धा भएको थियो तर ईटालिका मारीयो बालोटोलि चम्कीएपछि जर्मनी स्तब्ध बन्न बाध्य भयो ।
बालोटोलि एक्लैले खेलको पहिलो हाफमै २ गोल गरे पछि जर्मनी निक्कै कमजोर देखिएको थियो । बालोटोलिले खेलको २० र ३६ मिनेटमा गोल गरेका थिए । निर्धारीत समय मा जर्मनीका तर्फबाट कुनै पनि गोल हुन नसकेपछि थप गरीएको अतिरिक्त ४ मिनेटको समयमा जर्मनीले पेनाल्टीको मौका पाएको थियो । सोही मौकाको सदुपयोग गर्दै जर्मनीले एक मात्र सान्त्वना गोल गर्न सफल भयो । जर्मनीका लागी एक मात्र गोल ओजिलले गरेका थिए । जर्मनीलाई ईटालि बिरुद्धको खेलमा मैदानमा बल भेट्याउनै मुस्किल भएको थियो । पाएका केही मौका पनि सदुपयोग गर्न नसक्दा नमिठो पराजय ब्यहोर्दै जर्मनी घर फर्कन बाध्य भयो ।
यस अघि जर्मनी र ईटालि बिच बिभिन्न खेलमा सात पटक भेट भएको थियो । तर कुनै पनि खेलमा ईटाली जर्मनी सँग पराजित भएको छैन । यस भन्दा पहिला बालोटोलि ले समुह चरणको खेलमा आयरल्याण्ड बिरुद्धको खेलमा मात्र गोल गरेका थिए । स्पेन क्रोयसीया र ईङल्याण्ड बिरुद्ध भएको भएको खेलमा कयौ मौका पाएपनि उनले गोल गर्न सकेका थिएनन् । बालोटोलि लाई गोल गर्न नसकेको आरोप लाग्दै आएको थियो । तर जर्मनी बिरुद्धको सेमिफाईनलमा उनले आफु माथि लागेको आरोप लाई पखाल्न सफल भए । ईटालि र स्पेन बिचको फाईनल भिडन्त आगमि आईतबार वार्सामा हुँने भएको छ।
Post Comment
More खेलकुद
- ईङ्गल्याण्ड च्याम्पियन्स ट्रफि क्रिकेटको सेमिफाईनलमा ।।।
- दक्षिण अफ्रिका सेमिफाईनमा प्रबेश
- आईसिसि च्यान्पियन्स ट्रफिमा दूवै टिम गर या मरको स्थीतीमा
- प्रथम राष्ट्रिय विद्यालय खेलकुद–२०७० प्रारम्भ–अध्यक्ष रेग्मी
- श्रीलंकाद्वारा ईङ्ल्याण्ड पराजित ।।।।
- अष्ट्रेलियाका ब्याट्स म्यान डेभिड वारनर जुलाईम्म निलम्बित
- वेस्टईन्डीजलाई ८ विकेटले हराउँदै भारत च्याम्पिन्स ट्रफिको सेमिफाईनलमा ।
- पाकिस्तान दक्षिण अफ्रिकासँग पराजित ।।।
- च्याम्पियन्स ट्रफिमा आज पाकिस्तान र दक्षिण अफ्रिका भिड्दै ।।।
- न्युजिल्यान्डद्धारा श्रीलङ्का १ विकेटले पराजित
- Show More News
Recent Interview
Recent News
- स्थानियवासी गाउं डुवानको समस्याले त्रसित
- जनताको अवस्थाबारे चिन्ता लागेको छ ः पूर्व राजा ज्ञानेन्द्र (अडियो सहित)
- पृथ्वीराजमार्ग आठघण्टा अवरुद्ध
- मुसहर बस्ती डुवानमा
- बस दुर्घटनामा १७ जना घाईते
- बाढीले बगाउँदा एक किशोरको ज्यान गयो
- मैना देवीको हत्या भएको जिकिर
- बाढीले घर बगायो
- गण्डकमा तिब्र कटान÷नियन्त्रण कार्य ठप्प÷ स्थानीयमा त्रास
- पूर्व राजा ज्ञानेन्द्रद्वारा हेटौँडामा पुजाआजा



