खेलकुद

राष्ट्रिय खो खो प्रतियोगिता राष्ट्रिय खो खो प्रतियोगिता

काठमाडौँ, २४ पुस,रासस

राखेप ९राष्ट्रिय खेलकुद परिषद्० च्याम्पियनसिपअन्तर्गत आगामी माघमा पुरुष तथा महिला तेस्रो राष्ट्रिय खो खो प्रतियोगिता हुने भएको छ । 

आगामी माघ ३ देखि ५ गतेसम्म रुपन्देहीको कञ्चन गाउँपालिका–३ स्थित गुराँस खेल मैदानमा सो प्रतियोगिता हुने नेपाल खो खो संघका महासचिव सानुराज शाक्यले जानकारी दिनुभयो । 

प्रतियोगितामा नेपाली सेनाका साथै पाँच विकास क्षेत्रका पुरुष तथा महिलामा १२ टोलीले प्रतिस्पर्धा गर्नेछन् । उक्त प्रतियोगिताबाट आगामी सन् २०१९ मा काठमाडौँमा हुने तेह्राँै दक्षिण एसियाली खेलकुद प्रतियोगिताका लागि राष्ट्रिय टोली समेत छनोट गरिने महासचिव शाक्यले जानकारी दिनुभयो । 

Post Comment

More खेलकुद

Onair Now Onair Now

Sumdhur Awaaz

Started at: 09:15 HRS

Up Next

Kalika Highlights

Starts at: 10:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award