- आई पि एल–बंैग्लोरद्धारा चेन्नई २४ रनले पराजित |
- आई पि एल–बंैग्लोरद्धारा जितका लागि चेन्नई सामु १ सय ७ रनको लक्ष्य पेश |
- माओवादी र मधेसी मोर्चाका कारण जनताको अधिकार संस्थागत गर्ने संबिधान बन्न सकेनः पौडेल |
- सवारी दुर्घटनामा मृत्यु |
- अवैध काठसहित पक्राउ |
- राष्ट्रियताको पक्षमा आवाज उठाउने सम्मानित |
- श्रम स्वीकृत नै नभएका व्यक्ति कार्यकारी प्रमुख |
- एकता महाधिवेशनमा राजनीतिक प्रतिवेदन पारित |
- ढुगां गिट्टिको ठेक्का खारेजीको माग गर्दै अख्तियारमा उजुरी |
- धारामा धमिलो पानी |
- मंसिरमा चुनाव गराउन कुनैपनि शक्तिले रोक्न सक्दैनः खनाल |
- कलाको नयाँ विधा ःचुरा कला |
- बीस दिनदेखि खुला आकाशमुनि विद्यार्थी |
- एमाले नेत्री अर्याल र अभिनेत्री थापा एमाओवादीमा प्रवेश |
- मोटरसाइकलबाट खसेर एकको मुत्यु |
- दुर्घटनामा एकको मृत्यु |
- अवैध रुपमा सञ्चालित बिद्यालय प्रहरी लगाएर बन्द गरिदै |
- चुरे संरक्षण कार्यक्रम सफल बनाउन राष्ट्रपतिको आग्रह |
- एउटै नम्बर प्लेटका दुई मोटरसाइकल भेटियो |
- सरकारले अविलम्व चुनावको मिती घोषणा गर्नुपर्छ– डा महत |
अर्थ - वाणिज्य
बजेटको ७२ प्रतिशत मात्र खर्च
काठमाडौं, ५ असार । चालू आर्थिक वर्षको प्रथम ११ महिनामा रु २७५ अर्ब ५६ करोड खर्च भई कूल बजेटको ७२ प्रतिशत मात्र खर्च भएको छ । नेपाल राष्ट्र बैंकले २०६९ जेठ मसान्तमा तयार पारेको ट्रेजरी पोजिशनअनुसार रु २६६ अर्ब ९६ करोड निकासा भएको छ भने महालेखा नियन्त्रकको कार्यालयले सो अवधिमा तयार गरेको तथ्याङ्कअनुसार बस्तुगत सहायता र सोझै नगद भुक्तानीतर्फ रु ८ अर्ब ५९ करोड खर्च भएको छ । अर्थसचिव कृष्णहरि बाँस्कोटाका अनुसार चालू आर्थिक वर्षमा नगदतर्फ रु ३४५ अर्ब २२ करोड बजेट छुट्टयाइएकोमा २०६९ जेठ मसान्तसम्ममा ७७.३ प्रतिशत रकम निकासा भएको छ भने सो अवधिमा बस्तुगत सहायता र सोझै नगद भुक्तानी तर्फ विनियोजित रु ३९ अर्ब ६८ करोडमा २१.७ प्रतिशत खर्च भएकोे छ ।
वस्तुगत सहायता तथा सोझै नगद भुक्तानी तर्फको रकम हाल प्राप्त भएको तथ्यांक भन्दा निकै नै बढी खर्च भएको भएता पनि सम्बन्धित दाता र आयोजनाको कार्यालयबाट महालेखा नियन्त्रकको कार्यालयमा सबै खर्चका विवरण उपलव्ध नभएकोले पनि खर्च कम देखिएको कुरा सम्बन्धित मन्त्रालयका उच्चपदाधिकारीहरूले अर्थ मन्त्रालयलाई जानकारी गराएको अर्थसचिव बाँस्कोटाले राससलाई बताउनुभयो । उहाँले चालू आर्थिक वर्षको कूल बजेट रु ३८४ अर्ब ९० करोड रहेको र हालसम्मको खर्चको प्रवृत्तिलाई नियाल्दा चालू खर्चतर्फ विनियोजित रु २६६ अर्ब ६१ करोड र वित्तीय व्यवस्थातर्फ विनियोजित रु ४५ अर्ब ६८ करोड पूरै खर्च हुने देखिएको बताउनुभयो । पूँजीगत खर्चतर्फ विनियोजित रु ७२ अर्ब ६१ करोडमा करिव रु ६५ अर्ब खर्च हुने मध्यावधि समीक्षाको प्रक्षेपणभन्दा केही बढी रकम खर्च हुने देखिएको उल्लेख गर्दै उहाँले राष्ट्रिय गौरवका आयोजना एवं बहुवर्षिय ठेक्कामा रहेका पहिलो प्राथमिकतामा परेका आयोजनाहरूलाई नपुग हुने रकम वचतबाट थप गरिदिंदा हुने खर्च लगायतका कारणले सबै जसो आर्थिक वर्षको अन्तिम महिनामा बढी खर्च हुने प्रवृत्तिले निरन्तरता पाइरहेको स्पष्ट गर्नुभयो ।
Post Comment
More अर्थ - वाणिज्य
- ग्रामिण क्षेत्रमा नजानेहरुलाई बैंकिङ तथा वित्तिय कारोवारको इजाजत दिईन्नः गर्भनर
- बजेट ऊर्जा उत्पादन र पूर्वाधार विकासमा केन्द्रित हुने
- बैशाखमा मात्रै ११ फर्ममा बर्डफ्लु
- दुधको मुल्य नपाएको कृषकको गुनासो ,
- माथिल्लो कर्णाली जलविद्युत् आयोजना नेपालीले नै बनाउनुपर्ने माग
- भारतबाट नेपालमा डिजेल तस्करी
- असार १ गतेदेखि ग्यास कार्ड लागु हुन्छ ः निगम
- सुनपसल आजपनि वन्द
- भोक्स्वागन गाडी चितवनमा पनि
- शिवम् सिमेन्ट उद्योगका सवारी संचालनमा स्थानीयको अवरोध
- Show More News
Recent Interview
Recent News
- आई पि एल–बंैग्लोरद्धारा चेन्नई २४ रनले पराजित
- आई पि एल–बंैग्लोरद्धारा जितका लागि चेन्नई सामु १ सय ७ रनको लक्ष्य पेश
- माओवादी र मधेसी मोर्चाका कारण जनताको अधिकार संस्थागत गर्ने संबिधान बन्न सकेनः पौडेल
- सवारी दुर्घटनामा मृत्यु
- अवैध काठसहित पक्राउ
- राष्ट्रियताको पक्षमा आवाज उठाउने सम्मानित
- श्रम स्वीकृत नै नभएका व्यक्ति कार्यकारी प्रमुख
- एकता महाधिवेशनमा राजनीतिक प्रतिवेदन पारित
- ढुगां गिट्टिको ठेक्का खारेजीको माग गर्दै अख्तियारमा उजुरी
- धारामा धमिलो पानी



