- आफ्नै आमाले नै गरे दुई छोराको हत्या |
- सर्वोच्च अदालतमा प्रवेश पासको विरोध |
- केन्द्रिय सदस्यका लागी मतदान जारी |
- एन्फालाई पाँच लाख जरिवाना |
- ए बा ! भैसीको मृत्युले एक व्यक्ति मालामाल !!!! |
- पानी बन्द गर्ने भनेपछि भारतिय पक्षले पानी छाड्यो |
- अनुमति बिना सञ्चालन भएका नीजि बिद्यालयहरु बन्द गरिने |
- देशलाई बर्तमान अन्योलबाट मुक्ति दिन निर्बाचननै उपयुक्त विकल्प...झलनाथ |
- गण्डक नहरको पानी चौविस घण्टा भित्र रोक्न अल्टिमेटम |
- नारायणी नमुना उमाविको ५१ औं बार्षिकोत्सव तथा अभिभावक दिवस |
- इनार सफा गर्ने क्रममा डुबेर एक युवकको मृत्यु |
- केयर नेपाल ३६ औं बर्षमा |
- फेन्टा भित्र किरा र लेदो |
- स्ववियु निर्वाचनलाई मर्यादित बनाउन तीन बुँदे सहमति |
- अपराधि ठहरिएका तिन जना पक्राउ |
- सामाजिक सुरक्षा वापतको भत्ता नपाउँदा आक्रोशित |
- ८ ईञ्चको नयाँ ट्याबलेट बजारमा आउँदै |
- दुहलीको सेजमा सजिएकि थिइन् तर उठ्यो,,,,,,,,,,,, |
- सुन्दर भएकै कारण उनले पाइन् यस्तो सजाय,,,,,,,,, |
- भारत र चीनविच ८ सम्झौता , सम्बन्ध विस्तारमा भ्रमण महत्वपूर्ण |
अर्थ - वाणिज्य
मासु व्यवसायिका लागि मापदण्ड
असार ४,दमौली
दमौलीका मासु व्यवसायिहरुका लागि व्यास नगरपालिकाले मापदण्ड सार्वजनिक गरेको छ
नगरपालिकाको अग्रसरतामा दमौलीमा बसेको जिल्ला प्रशासन कार्यालयका ,उद्योग वाणिज्य संघ दमौली बजार इकाईका प्रतिनिधि,मासु व्यवसायी संघका प्रतिनिधि लगायतको सर्वपक्षिय बैठकबाट पारित मापदण्डले मासु बिक्री कक्षभित्र व्यवसायिले मास्क गमबुट,एप्रोन र टोपी अनिवार्य लगाउनुपर्ने व्यवस्था गरेको छ ।
यस्तै,मासु व्यवसायिले अनिवार्य रुपमा डिप फ्रिजको व्यवस्था मिलाउनुपर्ने,बिक्री कक्षमा टायलको पर्खाल लगाएको हुनुपर्ने मापदपण्डमा उल्लेख छ । नगरपालिकासंग स्विकृती नलिइकन व्यवसाय सन्चालन गर्न नपाईने भन्दै नगरपालिकाले माछा मासुमा रङ र पानी समेत मिसाउन नपाईने नियम बनाएको छ । मापदण्डमा मासु विक्री कक्षको सफाईमा बढी जोड दिइएको छ । यस्तै,बैठकका क्रममा घरायशी प्रयोजनको बसोबास कक्षमा मासुको खरिदबिक्री गर्न नदिइने समेत निर्णय भएको छ ।
Post Comment
More अर्थ - वाणिज्य
- सुनको मूल्यमा रु साढे छ सयले कमी
- निजि क्षेत्रलाई केन्द्रीय भुमिकामा राखेर आगामी बजेट ल्याउने तयारी हुँदैछः मन्त्री कोईराला
- ग्रामिण क्षेत्रमा नजानेहरुलाई बैंकिङ तथा वित्तिय कारोवारको इजाजत दिईन्नः गर्भनर
- बजेट ऊर्जा उत्पादन र पूर्वाधार विकासमा केन्द्रित हुने
- बैशाखमा मात्रै ११ फर्ममा बर्डफ्लु
- दुधको मुल्य नपाएको कृषकको गुनासो ,
- माथिल्लो कर्णाली जलविद्युत् आयोजना नेपालीले नै बनाउनुपर्ने माग
- भारतबाट नेपालमा डिजेल तस्करी
- असार १ गतेदेखि ग्यास कार्ड लागु हुन्छ ः निगम
- सुनपसल आजपनि वन्द
- Show More News
Recent Interview
Recent News
- आफ्नै आमाले नै गरे दुई छोराको हत्या
- सर्वोच्च अदालतमा प्रवेश पासको विरोध
- केन्द्रिय सदस्यका लागी मतदान जारी
- एन्फालाई पाँच लाख जरिवाना
- ए बा ! भैसीको मृत्युले एक व्यक्ति मालामाल !!!!
- पानी बन्द गर्ने भनेपछि भारतिय पक्षले पानी छाड्यो
- अनुमति बिना सञ्चालन भएका नीजि बिद्यालयहरु बन्द गरिने
- देशलाई बर्तमान अन्योलबाट मुक्ति दिन निर्बाचननै उपयुक्त विकल्प...झलनाथ
- गण्डक नहरको पानी चौविस घण्टा भित्र रोक्न अल्टिमेटम
- नारायणी नमुना उमाविको ५१ औं बार्षिकोत्सव तथा अभिभावक दिवस



