- विद्यार्थी चुनावमा सुरु भयो आक्रमणको सिलसिला |
- मोबाइल चोरी हुनबाट बचाउँछ यि उपाहरु,,,ल है अब त मोबाइल चोरी नहुने भो |
- नेविसंघको समानान्तर संगठन दर्ता |
- नवलपरासीका १८ जना कर्मचारी छड्केमा परे |
- थालेसेमियाका विरामीलाई सहयोग हस्ता |
- हत्याको विरोधमा सुनसरी र मोरङ जिल्ला पनि बन्द |
- साँच्चिकै खाली भयो ‘खाली’ गाउँ |
- विद्यार्थी नेताहरु अनशनमा |
- चुरे क्षेत्रबाट अवैध रुपमा ढुङ्गा निकासी तीव्र |
- बैंक खाताको गोपनियतालाई लिएर स्विस ठुलो दवावमा |
- नराम्रो कामको नराम्रै नतिजा,,केही यस्तै,,,, |
- ८० वर्षको उमेरमा सगरमाथा चढेर विश्व किर्तीमान |
- परिक्षामा मोवाईल र क्यालकुलेटर निषेध |
- ओहो!!! यस्तो पनि रोग ! पढ्नुस् है पढ्नुस् कतै तपाईलाई त यो रोग छैन ? |
- पुर्व सभाषद हकको हत्या विरोधमा पुर्वाञ्चल बन्द, जनजिवन प्रभावित |
- बन्द गर्न खोज्ने ४ जना पक्राउ |
- गाँजा बरामद |
- चितवन, स्ववियु निर्वाचनले तात्यो |
- मालागाका म्यानेजरले कल्ब छाड्ने |
- गाँजा बरामद |
देश
माग पुरा नभए स्वास्थय संस्थाहरुमा उपलव्ध गराउदै आएको तथ्यांक रोकिदिने चेतावनी
हरि शर्मा परासी,१५ असार ः
नवलपरासी जिल्लाका महिला स्वास्थ्य स्वयम्सेविकाहरुले सरकार संग राखेका माग पुरा नभए स्वास्थय संस्थाहरुमा उपलव्ध गराउदै आएको स्वास्थय तथ्यांक रोकिदिने चेतावनी दिएकाछन् । उनिहरुले स्वयम्सेविका रणनितिमा बाझिएका कुरा संशोधन गर्दै प्रतेक ५ वर्षमा आमा समूहबाट छनौट हुने सिफारिस हुनुपर्ने निति समेत खारेज गर्न सरकार संग माग गरेकाछन् ।
सरकार संग प्रस्तुत गरिएका विभिन्न सात सुत्रिय माग बारे जानकारी दिन आज परासीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा नेपाल स्वास्थ्य स्वयम्सेविका संघका जिल्ला अध्यक्ष उर्मिला पछाईले उत्कृष्ट काम गरे वापत नवलपरासी जिल्ला विगतमा नेपालकै प्रथम भएको र आन्दोलनका कार्यक्रमका कारण स्वास्थ्य संस्थामा तथ्यांक नबुझाउदा अहिले तेश्रो स्थानमा आउनुपरेको स्मरण गराउदै आफ्ना माग पुरा नभए ग्रामिण क्षेत्रमा सेवा लाई निरन्तरता दिदै वाध्य भएर पुन स्वास्थ्य तथ्यांक समेत रोकिदिन सक्ने चेतावनी दिनुभयो ।
उनिहरुले विशेष प्रोत्साहन स्वरुप वार्षिक भत्ता २४ हजार हुनुपर्ने, स्वास्थय विमाको व्यवस्था हुनुपर्ने, कार्यथलोमा दुर्घटना हुदा औषधि उपचारको व्यवस्था हुनुपर्ने,र उपचारको क्रममा मृत्यु भए कम्तीमा २ लाख उपलव्ध हुनुपर्ने माग गरेकाछन् ।
त्यस्तै शारिरक कारण वा उमेरका हदले सेवा वाट अवकाश हुदा प्रतेक वर्षको १० हजारका दरले हुन आउने एकमुष्ट रकम उपलव्ध हुनपर्ने माग, विशेष अभियान वा गोष्ठिमा दैनिक भत्ता ६ सय हुनुपर्ने, दशै जस्तो महान चाडमा खर्च वापत १० हजार उपलव्ध हुनुपर्ने,स्वयसेविकाहरुलाई नगरपालीका वा गाविसमा प्रतिनिधिका रुपमा समावेश गराउनुपर्ने माग गरेकाछन् ।
नवलपरासी जिल्लामा कुल ७ सय १३ जना स्वास्थ्य स्वयंसेविकाहरुले सेवा दिदै आएको कार्यक्रममा जानकारी दिईएको थियो ।
Post Comment
More देश
- नवलपरासीका १८ जना कर्मचारी छड्केमा परे
- चुरे क्षेत्रबाट अवैध रुपमा ढुङ्गा निकासी तीव्र
- ८० वर्षको उमेरमा सगरमाथा चढेर विश्व किर्तीमान
- पुर्व सभाषद हकको हत्या विरोधमा पुर्वाञ्चल बन्द, जनजिवन प्रभावित
- आरक्षमा एउटा मात्रै बाघ !
- मुक्त हलियाका छोराछोरी विद्यालय जान थाले
- गण्डक पीडितहरुको पानी रोकौं आन्दोलन स्थगित
- चार दाजुभाइले एकैपटक सगरमाथा चढे
- गण्डक पीडितहरुको पानी रोकौं आन्दोलन स्थगित
- दुर्गमको उपस्वास्थ्य चौकी अहेबविहीन
- Show More News
Recent Interview
Recent News
- विद्यार्थी चुनावमा सुरु भयो आक्रमणको सिलसिला
- मोबाइल चोरी हुनबाट बचाउँछ यि उपाहरु,,,ल है अब त मोबाइल चोरी नहुने भो
- नेविसंघको समानान्तर संगठन दर्ता
- नवलपरासीका १८ जना कर्मचारी छड्केमा परे
- थालेसेमियाका विरामीलाई सहयोग हस्ता
- हत्याको विरोधमा सुनसरी र मोरङ जिल्ला पनि बन्द
- साँच्चिकै खाली भयो ‘खाली’ गाउँ
- विद्यार्थी नेताहरु अनशनमा
- चुरे क्षेत्रबाट अवैध रुपमा ढुङ्गा निकासी तीव्र
- बैंक खाताको गोपनियतालाई लिएर स्विस ठुलो दवावमा



