- वैवाहिक जीवनको ८७ बर्षपछि महारानीको निम्तो |
- पेट्रोल ब्यबसायी र मजदुर विच सहमति |
- चुनाब नभए शिर्ष चार दलले जिम्मेवारी लिनुपर्ने–कोईराला |
- एमाओवादीको चुनाव भा“ड्ने एजेण्डामा एमाले लत्रिदैंन ः भण्डारी |
- नेपालगञ्ज धम्बोजी १ निबासी महेन्द्र शाही ११ दिन पछी अपहरण मुक्त, ७ जना अपहरणकारी प्रहरी द्वारा पक्राउ ।। |
- माओवादीनै चुनाव गराउन नदिने दाउमा छः सभापति कोइराला |
- उनी भन्छन् ''म संसार कै सबैभन्दा सुन्दर व्यक्ति हँु'' |
- रोप्ने सिजनमा पूर्वी पहाडि जिल्लाका कृषकहरु अदुवाको भाउ आकासिएपछि मर्कामा |
- बिना दुलहा नै बिवाह,,,सोच्नुस् कसरी भयो होला,,, |
- सरकार र पिडीत पक्ष बिच सहमति भएपछि सप्तरीको जनजिबन सामान्य |
- ट्याँकर दुर्घटना पछि विष्फोट , एकको मृत्यु , २ वेपत्ता |
- ड्रोन हमला ठिक होः ओबामा |
- मियाका हत्यारालाई कार्वाहीको प्रतिबद्धता जनाउन गृहमन्त्रि सप्तरी जाँदै । |
- आई पि एलको दोस्रो क्वालीफायरमा मुम्बई र राजस्थानको भिडन्त |
- फ्रेडिनेएन्ड अझै १ बर्ष खेल्ने |
- नाईजरमा भएको आत्मघाती हमलामा १९ को मृत्यु |
- ट्रकको ठक्करबाट युवतिको ज्यान गयो |
- युगकवि सिद्धिचरण पुरस्कारद्वारा साहित्यकार अभि सुवेदी सम्मानित |
- छुवाछुतविरुद्ध अभियान सुरु |
- खेलाडी सम्मानित |
देश
पाँच दिनदेखि रहेको शवले अस्पताल दुर्गन्धित
राजविराज, १५ असार । पाँच दिनदेखि आफन्तले नबुझेको एक शवको व्यवस्थापनमा राजविराज नगरपालिका, अस्पताल र स्थानीय प्रशासनले चासो नदेखाए्पछि अस्पतालमा दुर्गन्ध फैलिएको छ । राजविराजस्थित सगरमाथा अञ्चल अस्पतालमा उपचारका क्रममा गत सोमबार मृत्यु भएका ५० वर्षीय श्याम मगरको शव कुहेर दुर्गन्ध फैलिँदा अस्पतालका कर्मचारी, बिरामी र बिरामीका कुरुवा निकै प्रभावित बनेका छन् ।खोकीबाट पीडित मगर बिरामी परेपछि गत असार ६ गते राजविराज–४ निवासी प्रदीप श्रेष्ठले उनलाई अस्पताल भर्ना गराएका थिए । शव व्यवस्थापनबारे स्थानीय प्रशासन र अस्पतालले नगरपालिकालाई आग्रह गरे पनि त्यसप्रति नगरपालिकाले चासो देखाएको छैन ।नगरपालिका रोडमा रहेको दुईतीनवटा होटलको जुठो भाँडा माझेर जीवन निर्वाह गर्दै आएका मगरले नगरपालिकाका कर्मचारीले खाएको जुठो भाँडा धेरै पटक माझेका छन् । तर आज उनको शव उठाउन नगरपालिकाले आनाकानी गरिरहेको छ ।ठेगाना थाहा नभएका कुप्रो परेर हिँडने लठेब्रो मगर ३० वर्षदेखि राजविराजका होटलको भाँडा माझेर एक्लो जीवन निर्वाह गर्दै आएका थिए । शवका कारण अस्पतालआसपास दुर्गन्ध फैलिएपछि नाक थुनेर काम गर्न बाध्य चिकित्सक र सफाइ कर्मचारी शव नउठेसम्म मुर्दाघरमा गई पोस्टमार्टम नगर्ने अडानमा छन् । रासस
Post Comment
More देश
- नेपालगञ्ज धम्बोजी १ निबासी महेन्द्र शाही ११ दिन पछी अपहरण मुक्त, ७ जना अपहरणकारी प्रहरी द्वारा पक्राउ ।।
- छुवाछुतविरुद्ध अभियान सुरु
- महिलालाई पुरुषको नागरिकता !
- महिलालाई पुरुषको नागरिकता !
- काठमाडौंमा भिषण वर्षा,, कतार र दुवाईका विमानलाई लखनऊ पुर्याईयो
- श्रीमान्ले नै छातिमा छुरा प्रहार गरेपछि...
- प्रशासनकै कर्मचारीको सहयोगमा नक्कली कागज पत्र बनाएर नेपाली नागरिकता दिलाएको प्रमाण फेला
- हत्याराको नजिक पुगेको प्रहरीको दाबी
- नवलपरासीका १८ जना कर्मचारी छड्केमा परे
- चुरे क्षेत्रबाट अवैध रुपमा ढुङ्गा निकासी तीव्र
- Show More News
Recent Interview
Recent News
- वैवाहिक जीवनको ८७ बर्षपछि महारानीको निम्तो
- पेट्रोल ब्यबसायी र मजदुर विच सहमति
- चुनाब नभए शिर्ष चार दलले जिम्मेवारी लिनुपर्ने–कोईराला
- एमाओवादीको चुनाव भा“ड्ने एजेण्डामा एमाले लत्रिदैंन ः भण्डारी
- नेपालगञ्ज धम्बोजी १ निबासी महेन्द्र शाही ११ दिन पछी अपहरण मुक्त, ७ जना अपहरणकारी प्रहरी द्वारा पक्राउ ।।
- माओवादीनै चुनाव गराउन नदिने दाउमा छः सभापति कोइराला
- उनी भन्छन् ''म संसार कै सबैभन्दा सुन्दर व्यक्ति हँु''
- रोप्ने सिजनमा पूर्वी पहाडि जिल्लाका कृषकहरु अदुवाको भाउ आकासिएपछि मर्कामा
- बिना दुलहा नै बिवाह,,,सोच्नुस् कसरी भयो होला,,,
- सरकार र पिडीत पक्ष बिच सहमति भएपछि सप्तरीको जनजिबन सामान्य



