- वैवाहिक जीवनको ८७ बर्षपछि महारानीको निम्तो |
- पेट्रोल ब्यबसायी र मजदुर विच सहमति |
- चुनाब नभए शिर्ष चार दलले जिम्मेवारी लिनुपर्ने–कोईराला |
- एमाओवादीको चुनाव भा“ड्ने एजेण्डामा एमाले लत्रिदैंन ः भण्डारी |
- नेपालगञ्ज धम्बोजी १ निबासी महेन्द्र शाही ११ दिन पछी अपहरण मुक्त, ७ जना अपहरणकारी प्रहरी द्वारा पक्राउ ।। |
- माओवादीनै चुनाव गराउन नदिने दाउमा छः सभापति कोइराला |
- उनी भन्छन् ''म संसार कै सबैभन्दा सुन्दर व्यक्ति हँु'' |
- रोप्ने सिजनमा पूर्वी पहाडि जिल्लाका कृषकहरु अदुवाको भाउ आकासिएपछि मर्कामा |
- बिना दुलहा नै बिवाह,,,सोच्नुस् कसरी भयो होला,,, |
- सरकार र पिडीत पक्ष बिच सहमति भएपछि सप्तरीको जनजिबन सामान्य |
- ट्याँकर दुर्घटना पछि विष्फोट , एकको मृत्यु , २ वेपत्ता |
- ड्रोन हमला ठिक होः ओबामा |
- मियाका हत्यारालाई कार्वाहीको प्रतिबद्धता जनाउन गृहमन्त्रि सप्तरी जाँदै । |
- आई पि एलको दोस्रो क्वालीफायरमा मुम्बई र राजस्थानको भिडन्त |
- फ्रेडिनेएन्ड अझै १ बर्ष खेल्ने |
- नाईजरमा भएको आत्मघाती हमलामा १९ को मृत्यु |
- ट्रकको ठक्करबाट युवतिको ज्यान गयो |
- युगकवि सिद्धिचरण पुरस्कारद्वारा साहित्यकार अभि सुवेदी सम्मानित |
- छुवाछुतविरुद्ध अभियान सुरु |
- खेलाडी सम्मानित |
देश
पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग
बुटवल, ५ असार । नेपाल आयल निगमले डिजेल र मट्टितेलमा गरेको मूल्यवृद्धिप्रति पश्चिम नेपाल बस व्यवसायी सङ्घ बुटवलले विरोध जनाएको छ । सङ्घले आज एक विज्ञप्ति जारी गरी इन्डियन आयल कर्पोरेसनले पठाउने नयाँ मूल्यमा निगम नाफा घाटा बराबरको स्थितिमा आउने अवस्था रहेकै बेला मूल्यवृद्धि गर्नु जनताको ढाड सेक्ने काम भएको भन्दै तत्काल मूल्यवृद्धि फिर्ता गर्न माग गरेको छ । सङ्घका अध्यक्ष कलाधर न्यौपाने र महासचिव गणेश भट्टराईद्वारा जारी विज्ञप्तिमा पटकपटकको मूल्यवृद्धिको मार यातायात व्यवसायीले समेत खेप्नुपरेको उल्लेख गर्दै मूल्यवृद्धि फिर्ता नगरिए सवारी साधनको वृद्धि गर्ने बाध्यात्मक अवस्था आउने चेतावनी दिइएको छ ।
निगमले आज मट्टितेल र डिजेलमा प्रतिलिटर रु चार मूल्यवृद्धि गरेको छ । बढेको मूल्य अनुसार डिजेल र मट्टितेल प्रतिलिटर उपभोक्ता मूल्य रु ९३ पुगेको छ ।
Post Comment
More देश
- नेपालगञ्ज धम्बोजी १ निबासी महेन्द्र शाही ११ दिन पछी अपहरण मुक्त, ७ जना अपहरणकारी प्रहरी द्वारा पक्राउ ।।
- छुवाछुतविरुद्ध अभियान सुरु
- महिलालाई पुरुषको नागरिकता !
- महिलालाई पुरुषको नागरिकता !
- काठमाडौंमा भिषण वर्षा,, कतार र दुवाईका विमानलाई लखनऊ पुर्याईयो
- श्रीमान्ले नै छातिमा छुरा प्रहार गरेपछि...
- प्रशासनकै कर्मचारीको सहयोगमा नक्कली कागज पत्र बनाएर नेपाली नागरिकता दिलाएको प्रमाण फेला
- हत्याराको नजिक पुगेको प्रहरीको दाबी
- नवलपरासीका १८ जना कर्मचारी छड्केमा परे
- चुरे क्षेत्रबाट अवैध रुपमा ढुङ्गा निकासी तीव्र
- Show More News
Recent Interview
Recent News
- वैवाहिक जीवनको ८७ बर्षपछि महारानीको निम्तो
- पेट्रोल ब्यबसायी र मजदुर विच सहमति
- चुनाब नभए शिर्ष चार दलले जिम्मेवारी लिनुपर्ने–कोईराला
- एमाओवादीको चुनाव भा“ड्ने एजेण्डामा एमाले लत्रिदैंन ः भण्डारी
- नेपालगञ्ज धम्बोजी १ निबासी महेन्द्र शाही ११ दिन पछी अपहरण मुक्त, ७ जना अपहरणकारी प्रहरी द्वारा पक्राउ ।।
- माओवादीनै चुनाव गराउन नदिने दाउमा छः सभापति कोइराला
- उनी भन्छन् ''म संसार कै सबैभन्दा सुन्दर व्यक्ति हँु''
- रोप्ने सिजनमा पूर्वी पहाडि जिल्लाका कृषकहरु अदुवाको भाउ आकासिएपछि मर्कामा
- बिना दुलहा नै बिवाह,,,सोच्नुस् कसरी भयो होला,,,
- सरकार र पिडीत पक्ष बिच सहमति भएपछि सप्तरीको जनजिबन सामान्य



