अपराध

युवतीलाई जबरजस्ती करणी गर्ने वडा सदस्य पक्राउ
जितेन्द्र भण्डारी÷
 
पाँचथर,चैत्र १७,
पाँचथरकोे फालेलुङ गाउँपालिका–६, का वडा सदस्य कमल गुरुङले एक महिलालाई जबरजस्ती करणी गरेका रहस्य सार्वजनिक भएको छ । पीडित महिलाले गुरुङले आफूलाई जबरजस्ती करणी गरी गर्भवति बनाएको उजुरी दिएपछि गुरुङलाई प्रहरीले शनिबार पक्राउ गरेको छ ।
 
पक्राउ गरिएका गुरुङ उपर जबरजस्ती करणी मुद्धा अन्तर्गत म्याद थप गरि अनुसन्धान थालिएको पाँचथर प्रहरी प्रवक्ता प्रहरी निरिक्षक बिज्ञान बस्नेतले बताउनुभयो । 
जिल्लाको फाल्गुनन्द–१, नवमीडाँडामा प्रहरी असइले करणी गरी एक बालिकालाई गर्भवति बनाएको घटना सेलाउँन नपाउँदै वडा सदस्यबाटै जबरजस्ती करणी भएको अर्को घटना सार्बजनिक भएको हो ।
 
 
 
 

Post Comment

More अपराध

Onair Now Onair Now

Pal Pratipal

Started at: 08:05 HRS

Up Next

Nepal Khabar

Starts at: 09:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

  • Nabinta ka sworharu
  • Retired Life
  • Online Request
  • Pahilo Din
  • Listerner of The Week

Kalika Events

  • 12th Music Award