घटना दुर्घटना

श्रीमतीद्वारा श्रीमान्को हत्या

सल्यान, १८ असार ।

सल्यानको कोटमौलामा एक महिलाले आफ्नै श्रीमान्को हत्या गरेकी छन् । कोटमौला–४ की २८ वर्षीया डल्ली विकले श्रीमान् बल बहादुर विकलाई हँसिया प्रहार गरी हत्या गरेकी हुन् ।

आज बिहान भएको घरायसी झगडाका कारण सुतिरहेका श्रीमान्लाई हँसिया प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । श्रीमतीको हँसिया प्रहारबाट विकको घटनास्थलमै ज्यान गएको हो । डल्ली विक अहिले प्रहरी नियन्त्रणमा छ । रासस

Post Comment

More घटना दुर्घटना

Onair Now Onair Now

Rodhighar

Started at: 16:05 HRS

Up Next

Kalika News Up-Date

Starts at: 17:00 HRS

Kalika 91 - Nonstop music

Recent News

पछिल्ला २४ घण्टाका समाचारहरु

विचार - विश्लेषन - फिचर

Aja Ko Rashiphal

Special Programs

  • Nabinta ka sworharu
  • Retired Life
  • Online Request
  • Pahilo Din
  • Listerner of The Week

Kalika Events

  • Kalika Event