घटना दुर्घटना

पाँच वर्षीया बालिका बलात्कृत

 

बर्दिया (गुलरिया), १५ असार
वगनाहा गाविस–६ तकिया गायका १७ वर्षीय खुसीराम थारु सोही गाविसकी पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् ।  
 
असार १३ गते बालिकालाई बलात्कार गरेको भन्दै पीडक खुसीराम थारुलाई जिल्ला प्रहरी कार्यालय बर्दियाले पक्राउ गरेको हो ।  पीडित बालिकाको उपचार भेरी अञ्चल अस्पताल नेपालगञ्जमा भइरहेको छ । रासस 
 
 

Post Comment

More घटना दुर्घटना

Onair Now Onair Now

Shaja Sawal

Started at: 21:20 HRS

Up Next

Kalika Highlights

Starts at: 22:00 HRS

Kalika 91 - Nonstop music

Recent News

पछिल्ला २४ घण्टाका समाचारहरु

विचार - विश्लेषन - फिचर

Aja Ko Rashiphal

Special Programs

  • Nabinta ka sworharu
  • Retired Life
  • Online Request
  • Pahilo Din
  • Listerner of The Week

Kalika Events

  • Kalika Event