- ट्रकको ठक्करबाट युवतिको ज्यान गयो |
- युगकवि सिद्धिचरण पुरस्कारद्वारा साहित्यकार अभि सुवेदी सम्मानित |
- छुवाछुतविरुद्ध अभियान सुरु |
- खेलाडी सम्मानित |
- विभिन्न स्थानमा दुर्घटना ,, सातजनाको मृत्यु |
- लामाका हत्यारा पक्राउ |
- महिलालाई पुरुषको नागरिकता ! |
- निर्वाचन तोकिएकै समयमा हुन्छ–अध्यक्ष रेग्मी |
- क्याम्पसको लेटर प्याड दुरुपयोग भएको भन्दै विरोध |
- महिलालाई पुरुषको नागरिकता ! |
- निर्वाचन तोकिएकै समयमा हुन्छ–अध्यक्ष रेग्मी |
- काठमाडौंमा भिषण वर्षा,, कतार र दुवाईका विमानलाई लखनऊ पुर्याईयो |
- श्रीमान्ले नै छातिमा छुरा प्रहार गरेपछि... |
- प्रशासनकै कर्मचारीको सहयोगमा नक्कली कागज पत्र बनाएर नेपाली नागरिकता दिलाएको प्रमाण फेला |
- बङ्गलादेशको निर्यात व्यापारमा वृद्धि |
- हत्याराको नजिक पुगेको प्रहरीको दाबी |
- मन्त्रिपरिषद् बैठक |
- अनुगमनको अभावमा नापतौलमा ठगी |
- चितवनका १३ मध्ये १२ क्याम्पसमा संगठन दर्ता सम्पन्न, उम्मेदवारी घोषणाका लागि आपासी छलफलमा (फोटो फिचर सहित) |
- Police close to finding murderer of Haque |
घटना दुर्घटना
घाँटी थिचेर श्रीमतीको हत्या
राजविराज, ५ असार । सप्तरीमा गएराति एक जनाले आफ्नी श्रीमतीको हत्या गरेका छन् ।
बरही बिरपुर–१ निवासी सन्तोषकुमार यादवले २५ वर्षीया श्रीमती रम्भादेवी यादवको घाँटी थिचेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।श्रीमानसहित घरपरिवारका सदस्यहरूले घरायसी विवादमा रम्भादेवीको घाँटी थिचेर हत्या गरेको अवस्थामा आज निजकै घरमा शव फेला परेको प्रहरी नायव उपरीक्षक गोविन्द अधिकारीले जानकारी दिनुभयो ।
मृतकको घाँटीमा चोटपटक र निलडाम देखिएको छ ।तीन वर्षअघि सन्तोष र बोरिया–८ निवासी श्यामसुन्दर यादवका छोरी रम्भा विवाह बन्धनमा बाँधिएका थिए । उनीहरूको सन्तान छैन् ।
राजविराजस्थित सगरमाथा अञ्चल अस्पतालमा फोरेन्सिक विशेषज्ञ चिकित्सक नभएकाले शव परीक्षणका लागि धरान लैजाने तयारी भइरहेको अस्पताल सुरक्षार्थ खटिएका प्रहरी हवल्दार रामकृष्ण यादवले जानकारी दिनुभयो ।हत्या पश्चात सन्तोषसहित घरका सम्पूर्ण सदस्यहरू फरार छन् । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
Post Comment
More घटना दुर्घटना
- ट्रकको ठक्करबाट युवतिको ज्यान गयो
- विभिन्न स्थानमा दुर्घटना ,, सातजनाको मृत्यु
- लामाका हत्यारा पक्राउ
- हत्याको विरोधमा सुनसरी र मोरङ जिल्ला पनि बन्द
- विद्यार्थी नेताहरु अनशनमा
- दार्चुलामा बस दुर्घटना÷५ जनाको ज्यान गयो
- करेन्ट लागि २ जनाको मृत्यु
- बलात्कारी कारागार चलान
- पुर्व सभासद हकको घाटी रेटेर हत्या
- अपराधि ठहरिएका तिन जना पक्राउ
- Show More News
Recent Interview
Recent News
- ट्रकको ठक्करबाट युवतिको ज्यान गयो
- युगकवि सिद्धिचरण पुरस्कारद्वारा साहित्यकार अभि सुवेदी सम्मानित
- छुवाछुतविरुद्ध अभियान सुरु
- खेलाडी सम्मानित
- विभिन्न स्थानमा दुर्घटना ,, सातजनाको मृत्यु
- लामाका हत्यारा पक्राउ
- महिलालाई पुरुषको नागरिकता !
- निर्वाचन तोकिएकै समयमा हुन्छ–अध्यक्ष रेग्मी
- क्याम्पसको लेटर प्याड दुरुपयोग भएको भन्दै विरोध
- महिलालाई पुरुषको नागरिकता !



