- छुवाछुतविरुद्ध अभियान सुरु |
- खेलाडी सम्मानित |
- विभिन्न स्थानमा दुर्घटना ,, सातजनाको मृत्यु |
- लामाका हत्यारा पक्राउ |
- महिलालाई पुरुषको नागरिकता ! |
- निर्वाचन तोकिएकै समयमा हुन्छ–अध्यक्ष रेग्मी |
- क्याम्पसको लेटर प्याड दुरुपयोग भएको भन्दै विरोध |
- महिलालाई पुरुषको नागरिकता ! |
- निर्वाचन तोकिएकै समयमा हुन्छ–अध्यक्ष रेग्मी |
- काठमाडौंमा भिषण वर्षा,, कतार र दुवाईका विमानलाई लखनऊ पुर्याईयो |
- श्रीमान्ले नै छातिमा छुरा प्रहार गरेपछि... |
- प्रशासनकै कर्मचारीको सहयोगमा नक्कली कागज पत्र बनाएर नेपाली नागरिकता दिलाएको प्रमाण फेला |
- बङ्गलादेशको निर्यात व्यापारमा वृद्धि |
- हत्याराको नजिक पुगेको प्रहरीको दाबी |
- मन्त्रिपरिषद् बैठक |
- अनुगमनको अभावमा नापतौलमा ठगी |
- चितवनका १३ मध्ये १२ क्याम्पसमा संगठन दर्ता सम्पन्न, उम्मेदवारी घोषणाका लागि आपासी छलफलमा (फोटो फिचर सहित) |
- Police close to finding murderer of Haque |
- Student leaders stage relay fast in birgunj |
- विद्यार्थी चुनावमा सुरु भयो आक्रमणको सिलसिला |
प्रभास
नमुना लिएर अमेरिकामा नेपाली चिया टोली
इलाम -मङ्गलवारे), १६ जेठ ।अन्तरराष्ट्रिय बजारमा नेपाली आर्गनिक चियाको बजार खोजीका लागि प्रयास सुरु भएको छ । अमेरिकासम्म आर्गनिक चिया पुर्याएर प्रचारप्रसार गर्न अमेरिकी चिया खरिदकर्तासहित नेपाली चिया टोली अमेरिकातर्फलागेको छ । अमेरिकामा जेठ १९ देखि २१ गतेसम्म आयोजना हुन लागेको वर्ल्ड टि एक्सपोमा भाग लिन चिया विज्ञ र व्यवसायीसहितको टोली चियाको नमुना लिएर त्यसतर्फलागेको छ । टोलीमा इलामको साङ्ग्रिला टि प्रोड्यर्ुस प्रालिका कमल मैनाली, धनकुटाका सुशील रिजाल र चिया विज्ञ चन्द्रभुषण सुब्बा सहभागी हुनुहुन्छ । एकसाता अघि मात्र अमेरिकाबाट आएका अमेरिका चिया सङ्घका उपाध्यक्ष पिटर गार्जीसहितको टोलीले इलाम, धनकुटालगायतका आर्गनिक चिया कारखानाको अनुगमन गरेको थियो । सो क्रममा गार्जीले एक्सपोमा चियाको स्टल राख्ने हो भने नेपाली अर्ग्यानिक चियाले अमेरिकामा राम्रो भाउ पाउने बताउनुभएको थियो । अमेरिकाका गएको नेपाली चिया व्यवसायी र विज्ञको टोलीले अर्ग्यानिक चियाको पर््रदशन गर्ने सुब्बाले जानकारी दिनुभयो । विगत दर्ुइ वर्षेखि निरन्तर इलामको फिक्कलस्थित गोर्खा टि स्टेट प्रालिको चिया जर्मन निर्यात हुँदै आएको थियो । अमेरिकामा नेपाली आर्गनिक चियाको बजार विस्तार गर्न विदेशी चिया खरिदकर्ताहरू सहमत भएका छन् । गार्जीले पर्ूर्वी इलामको फिक्कल-३ स्थित गोर्खा टि स्टेट र पशुपतिनगर-८ स्थित नेपाल ग्रीन एण्ड स्पेसियलिस्ट चिया प्रालिमा उत्पादित चिया परीक्षण गरेको थियो साथै सोही टोलीले इलाम चिया कारखाना, साँखेजुङस्थित साङ्ग्रिला टि प्रोड्यर्ुर्सस प्रालि, धनकुटाका पनि आर्गनिक चिया कारखानाको निरीक्षण गरेको थियो ।
चिया परीक्षणपछि गार्जीले गोर्खा टि स्टेटको चियाको बजार अमेरिका हुनसक्ने बताउँदै व्यापारीहरूलाई चिया खरिदका लागि अनुरोध गरेको समेत इलाम भ्रमणका समयमा सञ्चारकर्मीहरूलाई बताउनुभएको थियो । गार्जीले भ्रमणका क्रममा नेपाली चिया कारखानाको चिया कसरी उत्पादन हुँदो रहेछ, विषादी युक्त छ कि छैन् भन्ने कुराको बोध गराउन खरिदकर्ता सहितको टोली आएको बताउनुभएको थियो ।गोर्खा टि स्टेटका अध्यक्ष उदय चापागाईले आर्गनिक चिया अमेरिकामा पछिल्लो समयमा माग आएको र पर््रदशनीपछि व्यापार विस्तार हुने संभावना रहेको बताउनुभयो । सहज रूपमा आर्गनिक चिया विदेश निर्यात हुन थालेपछि किसानले समेत चियाको उच्च मूल्य पाउने अपेक्षा गरेका छन् । र् जर्मनमा अहिले इलामको चिया करिब सात सय डलरको हाराहारीमा विक्री भइरहेको चापागाईले बताउनु भयो ।
Post Comment
More प्रभास
- मकवानपुरेको कतारमा शुभकामना
- मलेसिया पुगेका तेह्रजना नेपालीको विचल्ली
- कतारमा ज्यान गुमाएका खोटाङ्गे एक युवाको शव नेपाल ल्याइयो
- पूर्व युवराज पारसलाई १२ औं दिनमा होस आयो
- फ्लोरिडामा कवि शिरोमणिको स्मरण
- जापानमा गलकोटेका मात्रै पाँच सय रेस्टुरेन्ट
- अमेरिकाका विभित्र सहरमा सरस्वती पूजा
- प्रधानसेनापति राणाद्वारा हिन्दुस्तान एरोनटिकल लिमिटेडको भ्रमण
- जापानमा नेपालीहरुको परोपकार कोष स्थापना
- रोजगारीका लागि मलेसिया गएका युवाको मृत्यु
- Show More News
Recent Interview
Recent News
- छुवाछुतविरुद्ध अभियान सुरु
- खेलाडी सम्मानित
- विभिन्न स्थानमा दुर्घटना ,, सातजनाको मृत्यु
- लामाका हत्यारा पक्राउ
- महिलालाई पुरुषको नागरिकता !
- निर्वाचन तोकिएकै समयमा हुन्छ–अध्यक्ष रेग्मी
- क्याम्पसको लेटर प्याड दुरुपयोग भएको भन्दै विरोध
- महिलालाई पुरुषको नागरिकता !
- निर्वाचन तोकिएकै समयमा हुन्छ–अध्यक्ष रेग्मी
- काठमाडौंमा भिषण वर्षा,, कतार र दुवाईका विमानलाई लखनऊ पुर्याईयो



