- गर्लफ्रेन्डसँग झगडा परेर आफ्नै लिङ्ग च्वाट्टै पारेपछि.... |
- वलात्कारलाई पनि सेक्स लाईफ मानेपछि |
- उच्चस्तरीय राजनीतिक समिति र रेग्मी बिच छलफल जारी |
- दुई दिन सम्म मृत शरिरको उपचार गरिरहे चिकित्सकले |
- बन्द आह्वानका कारण नवल परासीको जनजीवन आज विहानैदेखि प्रभावित |
- मजदुर पु¥याउन भारत गएको बसका तीन कर्मचारी बन्धक |
- आफैँले बोकेको जालमा बेरिएर डुबेका सोनीको मृत्यु |
- सङ्घीयतासहितको संविधान निर्माण भएमात्र गणतन्त्र संस्थागत हुने जनविश्वास |
- लोकाहा खोला डाइभर्सन, दिनभरिको निर्माण रातिभरि नोक्सान |
- चितवनको खेतीयोग्य जमिनमा अम्लियपन |
- सुर्खेतको काँक्रेविहारमा दिनभर तनाव |
- राष्ट्रिय स्रष्टा सम्मान वरिष्ठ गीतकार थापालाई |
- २५५७ औं बुद्ध जयन्तीको अवसरमा विविध कार्यक्रम |
- चितवनको नारायणगढबाट २६ किलो चरेससहित ५ जना पक्राउ |
- निर्वाचन कानुनमा छिटो सहमतिमा आउन राजनीतिक दलहरुलाई आग्रह |
- जातीयताकोे आधारमा देश संघीयतामा जान नसक्ने–एमाले पोलिटब्युरो सदस्य सुरेन्द्र पाण्डे |
- निर्वाचन एकमात्र विकल्पः अध्यक्ष खनाल |
- "मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले न्यायपालिकाको नेतृत्व तत्काल छोड्नु पर्ने" |
- बलात्कारपछि महिलाको हत्या भएको आशङ्का |
- स्ववियु निर्वाचनलाई ध्यान दिंदै ‘क्याम्पसमा कालिका’ कार्यक्रम संचालन गरिने ,कार्यक्रमलाई सहयोग गर्ने विद्यार्थी संगठनको प्रतिवद्धता |
मध्य नेपाल
चितवनका २१ भातृ संगठन नवगठित माओवादीमा रहेको दावी
नारायण ढुंगाना ,चितवन १४ असार ।
एकीकृत नेकपा माओवादी चितवनका २१ भातृ संगठनका अध्यक्ष तथा प्रतिनिधिहरुले आफुहरु नव गठीत नेकपा माओवादीमा रहेको घोषणा गरेका छन् ।
आज चितवनको कृष्णपुर स्थीत दुवै पक्षको दावी चल्दै आएको पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी उनीहरुले यस्तो घोषणा गरेका हुन् ।
एकीकृत नेकपा माओवादीके चितवनमा जनवर्गीय संगठन २६ वटा रहेकोमा अधिकाँश आफ्हरुकै रहेको मजदुर नेता सुर्य बरालले जानकारी दिनुभयो । कार्यक्रममा वोल्दै ति जनवर्गीय संगठनका जिल्ला नेताहरुले प्रचण्ड र वावुरामको नेतृत्वमा क्रान्ती संभव नभएकाले जनताको चाहनालाई पुरा गर्न आफ्हरुले नव गठीत माओवादीलाई समर्थन गरेको जनाएका छन् ।
केही दिनअघि केन्द्रीय स्तरमा भने जनवर्गीय संगठनहरु एकिकृत माओवादीको पक्षमा रहेको सार्वजनीक भएको थियो ।
Post Comment
More मध्य नेपाल
- २५५७ औं बुद्ध जयन्तीको अवसरमा विविध कार्यक्रम
- चितवनको नारायणगढबाट २६ किलो चरेससहित ५ जना पक्राउ
- स्ववियु निर्वाचनलाई ध्यान दिंदै ‘क्याम्पसमा कालिका’ कार्यक्रम संचालन गरिने ,कार्यक्रमलाई सहयोग गर्ने विद्यार्थी संगठनको प्रतिवद्धता
- क्याम्पसको लेटर प्याड दुरुपयोग भएको भन्दै विरोध
- चितवनका १३ मध्ये १२ क्याम्पसमा संगठन दर्ता सम्पन्न, उम्मेदवारी घोषणाका लागि आपासी छलफलमा (फोटो फिचर सहित)
- विद्यार्थी चुनावमा सुरु भयो आक्रमणको सिलसिला
- थालेसेमियाका विरामीलाई सहयोग हस्ता
- परिक्षामा मोवाईल र क्यालकुलेटर निषेध
- बन्द गर्न खोज्ने ४ जना पक्राउ
- गाँजा बरामद
- Show More News
Recent Interview
Recent News
- गर्लफ्रेन्डसँग झगडा परेर आफ्नै लिङ्ग च्वाट्टै पारेपछि....
- वलात्कारलाई पनि सेक्स लाईफ मानेपछि
- उच्चस्तरीय राजनीतिक समिति र रेग्मी बिच छलफल जारी
- दुई दिन सम्म मृत शरिरको उपचार गरिरहे चिकित्सकले
- बन्द आह्वानका कारण नवल परासीको जनजीवन आज विहानैदेखि प्रभावित
- मजदुर पु¥याउन भारत गएको बसका तीन कर्मचारी बन्धक
- आफैँले बोकेको जालमा बेरिएर डुबेका सोनीको मृत्यु
- सङ्घीयतासहितको संविधान निर्माण भएमात्र गणतन्त्र संस्थागत हुने जनविश्वास
- लोकाहा खोला डाइभर्सन, दिनभरिको निर्माण रातिभरि नोक्सान
- चितवनको खेतीयोग्य जमिनमा अम्लियपन



