मध्य नेपाल

फ्रुटीमा भेटियो लेदो

 

नारायण ढुंगाना चितवन १२ असार । 
चितवनको भरतपुरमा रहेको एक किराना पसलमा बेच्न राखिएको फु्रटीमा कालो लेदो भेटिएको छ ।
 
 बनेको एक महिना नवित्दै दुगड फुड एण्ड वेभरेज प्रालि काठमाडौले उत्पादन गरेको म्याङ्गो फ्रुटीमा यसरी लेदो भेटिएको हो । 
 
भरतपुर ११ नमुना टोलकी मायाँ लामाले किनेर खाएको फ्रुटीमा लेदो भेटीएपछि कारवाहीको माग गर्दै स्थानिय रेग्मी किराना पसलका संचालक वेदप्रसाद रेग्मी आज चितवन प्रशासन पुग्नु भएको छ । 
 

Post Comment

More मध्य नेपाल

Onair Now Onair Now

Ur Msg Ur Voice

Started at: 10:10 HRS

Up Next

Kalika News Up-Date

Starts at: 11:00 HRS

Kalika 91 - Nonstop music

विचार - विश्लेषन - फिचर

Aja Ko Rashiphal

Special Programs

  • Nabinta ka sworharu
  • Retired Life
  • Online Request
  • Pahilo Din
  • Listerner of The Week

Kalika Events

  • Kalika Event