- छोटा राजनको नाममा अपहरण गर्ने पक्राउ |
- नेपालको उपन्यास ‘बर्बारिक’ सार्वजनिक |
- सुनको मूल्यमा रु साढे छ सयले कमी |
- ग्यास चुल्हो बरामद |
- ‘नक्कली भर्ना’बारे विद्यार्थी सङ्गठनबीच आरोप प्रत्यारोपमा |
- गण्डकी साहित्य पुरस्कार अधिकारीलाई |
- दुई जनाको ज्यान लिएको नरभक्षी बाघ म¥यो |
- निःशुल्क विद्यार्थी भर्ना गरेको भन्दै मैयाँदेवीमा तालाबन्दी, फर्जी विद्यार्थी भर्ना नरोकेको भन्दै अखिल क्रान्तिकारीको विरोध |
- निजि क्षेत्रलाई केन्द्रीय भुमिकामा राखेर आगामी बजेट ल्याउने तयारी हुँदैछः मन्त्री कोईराला |
- निर्वाचनको मिति घोषणामा विलम्व गर्न हुँदैनः आचार्य |
- राजधानी पत्रिकाको वितरणमा अवरोध |
- नेपाल र भारतका सेनाद्वारा सगरमाथा आरोहण |
- पहाडमा चरा गणना, चराको अवस्था र वासस्थानमा परेको असरबारे जानकारी लिइने |
- अध्यक्ष रेग्मी र एनेकपा माओवादी अध्यक्ष दाहालबीच छलफल |
- निर्वाचनका लागि वातावरण बनाउन सबैसँग आग्रह— नेता सिंह |
- मङ्सिरमै निर्वाचन ः महामन्त्री सिटौला |
- हामी चुनाव र वार्ताको विरोधी होइनौँ ः महासचिव थापा |
- तनहुँको ढोरफिर्दीमा बस भीरबाट खस्यो,दुईको मृत्यु २७ घाईते |
- संविधानसभाको निर्वाचन हुनेमा विश्वस्त ः पूर्व प्रधानमन्त्री देउवा |
- आफ्नै श्रीमतीको गोली हानी हत्या |
मध्य नेपाल
मन्त्रीलाई देखाए कालो झण्डा
रुपेश ५ असार हेटौडा
उत्तरी मकवानपुरको आग्राका तीन राजनैतिक दलका कार्यकर्ताहरुले आज गाउ“ पुगेका एक मन्त्रीलाई कालो झण्डा देखाएका छन् । आग्राको डाडाबासमा सुरक्षित बसाईसराई सम्बन्धी गोष्ठी उद्घाटनका लागि पुग्नु भएका महिला बालबालिका तथा समाजकल्याण मन्त्री बद्री न्यौपानेलाई उनीहरुले कालो झण्डा देखाएका हुन् ।
ग्रामिण महिला स्वावलम्बन केन्द्रको आयोजनामा हुने कार्यक्रममा सहभागी हुन अपरान्ह ४ बजे डा“डाबास पुग्नु भएका न्यौपानेलाई नेपाली का“ग्रेस, नेकपा एमाले र राष्ट्रिय जनमोर्चाका कार्यकर्ताहरुले कालो झण्डा देखाएको का“ग्रेस आग्रा गाउ“ सभापति विजुलाल थिङले बताउनुभयो ।
थिङका अनुसार जनतालाई संविधान नदिएर संविधानसभा विघटन गरेको विरोधमा कालो झण्डा देखाईएको हो । विरोधको सामना गर्नुपरेपछि मन्त्री न्यौपाने कार्यक्रम छोट्याएर फर्किएर स्थानियहरुले जनाएका छन् ।
Post Comment
More मध्य नेपाल
- दुई जनाको ज्यान लिएको नरभक्षी बाघ म¥यो
- निःशुल्क विद्यार्थी भर्ना गरेको भन्दै मैयाँदेवीमा तालाबन्दी, फर्जी विद्यार्थी भर्ना नरोकेको भन्दै अखिल क्रान्तिकारीको विरोध
- पहाडमा चरा गणना, चराको अवस्था र वासस्थानमा परेको असरबारे जानकारी लिइने
- पोषण कार्यक्रम प्रभावकारी हुनुपर्नेमा जोड
- चितवन युवा समूह दोहा कतारद्धारा चेपाङ बालबालिकाको लागि सहयोग प्रदान ।
- नगरपालिकाको नाममा लिएको रजिष्ट्रेशन शुल्क फिर्ता गर’
- विवेकशिल नेपालीको पैदलयात्रा टोली आज चितवनमा
- १६ किलो सुन सहित चार जना पक्राउ
- बालकुमारी कन्या उच्च माबिको ताला फोडियो
- हाम्रो व्यवसाय धरासायी भयोः माईक्रो व्यवसायी
- Show More News
Recent Interview
Recent News
- छोटा राजनको नाममा अपहरण गर्ने पक्राउ
- नेपालको उपन्यास ‘बर्बारिक’ सार्वजनिक
- सुनको मूल्यमा रु साढे छ सयले कमी
- ग्यास चुल्हो बरामद
- ‘नक्कली भर्ना’बारे विद्यार्थी सङ्गठनबीच आरोप प्रत्यारोपमा
- गण्डकी साहित्य पुरस्कार अधिकारीलाई
- दुई जनाको ज्यान लिएको नरभक्षी बाघ म¥यो
- निःशुल्क विद्यार्थी भर्ना गरेको भन्दै मैयाँदेवीमा तालाबन्दी, फर्जी विद्यार्थी भर्ना नरोकेको भन्दै अखिल क्रान्तिकारीको विरोध
- निजि क्षेत्रलाई केन्द्रीय भुमिकामा राखेर आगामी बजेट ल्याउने तयारी हुँदैछः मन्त्री कोईराला
- निर्वाचनको मिति घोषणामा विलम्व गर्न हुँदैनः आचार्य



