- ड्रोन हमला ठिक होः ओबामा |
- मियाका हत्यारालाई कार्वाहीको प्रतिबद्धता जनाउन गृहमन्त्रि सप्तरी जाँदै । |
- आई पि एलको दोस्रो क्वालीफायरमा मुम्बई र राजस्थानको भिडन्त |
- फ्रेडिनेएन्ड अझै १ बर्ष खेल्ने |
- नाईजरमा भएको आत्मघाती हमलामा १९ को मृत्यु |
- ट्रकको ठक्करबाट युवतिको ज्यान गयो |
- युगकवि सिद्धिचरण पुरस्कारद्वारा साहित्यकार अभि सुवेदी सम्मानित |
- छुवाछुतविरुद्ध अभियान सुरु |
- खेलाडी सम्मानित |
- विभिन्न स्थानमा दुर्घटना ,, सातजनाको मृत्यु |
- लामाका हत्यारा पक्राउ |
- महिलालाई पुरुषको नागरिकता ! |
- निर्वाचन तोकिएकै समयमा हुन्छ–अध्यक्ष रेग्मी |
- क्याम्पसको लेटर प्याड दुरुपयोग भएको भन्दै विरोध |
- महिलालाई पुरुषको नागरिकता ! |
- निर्वाचन तोकिएकै समयमा हुन्छ–अध्यक्ष रेग्मी |
- काठमाडौंमा भिषण वर्षा,, कतार र दुवाईका विमानलाई लखनऊ पुर्याईयो |
- श्रीमान्ले नै छातिमा छुरा प्रहार गरेपछि... |
- प्रशासनकै कर्मचारीको सहयोगमा नक्कली कागज पत्र बनाएर नेपाली नागरिकता दिलाएको प्रमाण फेला |
- बङ्गलादेशको निर्यात व्यापारमा वृद्धि |
मध्य नेपाल
विषालु च्याउ खाएका पाँचै जनाको मृत्यु
चितवन , ५ असार–
चितवनको कविलास गाविसमा विषालु च्याउ खाएर बिरामी परेका अर्का एकजनाको पनि गएराति मृत्यु भएको छ । योसँगै विषालु च्याउ खाएका एकै परिवारका पाँचैजनाको मृत्यु भएको छ । सोमबारसम्म चारजनाको ज्यान गएकामा आइसियुमा उपचाररत १३ वर्षीय अर्जुन चेपाङको गएराति ज्यान गएपछि विषालु च्याउ खाएका सबैको मृत्यु भएको हो ।
यसअघि सोमबार बिहान ३५ वर्षीय घरमूली बुद्धिबहादुर चेपाङको मृत्यु भएको थियो भने अघिल्लो दिन आइतबार उनकी श्रीमती ३० वर्षीया सोमती चेपाङ, उनका छोराहरु नौ वर्षीय मानबहादुर चेपाङ र ६ वर्षीय सन्तकुमार चेपाङको मृत्यु भएको थियो ।
चिकित्सक डा विजय पौडेलले उनीहरुको पाचनक्रियाका महत्वपूर्ण अङ्ग ड्यामेज भएकाले उपचार सफल हुन नसकेको बताउनुभयो । गत जेठ ३१ र ३२ गते जङ्गली च्याउ खाएर सिकिस्त बिरामी भएका एकै परिवारका पाँच चेपाङलाई जेठ ३२ गते दिउँसो स्थानीयले उपचारार्थ भरतपुर अस्पताल ल्याएका थिए । च्याउ खाएका उनीहरुलाई सुरुमा झाडाबान्ता र पेट दुख्ने भएको आफन्त धना प्रजाले बताउनुभयो ।
प्रिवारका पाँचैजनाको ज्यान गएपछि उनका घरमा रहेका दुई छोरा र वृद्धवृद्धा दम्पतीको बिजोग भएको छ । घरमा कमाउने खुवाउने सबैको ज्यान गएपछि बिरामी परेका वृद्धवृद्धामा रुवावासी चलेको छ । घरमा दुई वर्षका सोमलाल र एक काखेबालक छन् । उनीहरुको अहिले आफन्तले स्याहार गरिरहेका छन् । चितवनका विकट क्षेत्रका चेपाङ समुदाय जङ्गली गिठा, भ्याकुर, च्याउ आदि खोजेर खाने गर्दछन् ।
दुई वर्षअघि चिवतनको लोथरस्थित कान्दामा विषालु च्याउ खाँदा एकै परिवारका आठजनाको ज्यान गएको थियो । जङगलमा धेरै प्रकारका च्याउ फल्ने गरे पनि नचिनी खाँदा विषालु पर्ने गरेको चिकित्सकले बताएका छन् ।
Post Comment
More मध्य नेपाल
- क्याम्पसको लेटर प्याड दुरुपयोग भएको भन्दै विरोध
- चितवनका १३ मध्ये १२ क्याम्पसमा संगठन दर्ता सम्पन्न, उम्मेदवारी घोषणाका लागि आपासी छलफलमा (फोटो फिचर सहित)
- विद्यार्थी चुनावमा सुरु भयो आक्रमणको सिलसिला
- थालेसेमियाका विरामीलाई सहयोग हस्ता
- परिक्षामा मोवाईल र क्यालकुलेटर निषेध
- बन्द गर्न खोज्ने ४ जना पक्राउ
- गाँजा बरामद
- गाँजा बरामद
- मोहन माध्यमिक विद्यालयलाई २० लाख सहयोग
- नेकपा–माओबादी निकट अखिल क्रान्तिकारीको मोटरसाईकल ¥याली
- Show More News
Recent Interview
Recent News
- ड्रोन हमला ठिक होः ओबामा
- मियाका हत्यारालाई कार्वाहीको प्रतिबद्धता जनाउन गृहमन्त्रि सप्तरी जाँदै ।
- आई पि एलको दोस्रो क्वालीफायरमा मुम्बई र राजस्थानको भिडन्त
- फ्रेडिनेएन्ड अझै १ बर्ष खेल्ने
- नाईजरमा भएको आत्मघाती हमलामा १९ को मृत्यु
- ट्रकको ठक्करबाट युवतिको ज्यान गयो
- युगकवि सिद्धिचरण पुरस्कारद्वारा साहित्यकार अभि सुवेदी सम्मानित
- छुवाछुतविरुद्ध अभियान सुरु
- खेलाडी सम्मानित
- विभिन्न स्थानमा दुर्घटना ,, सातजनाको मृत्यु



