- आई पि एल–बंैग्लोरद्धारा चेन्नई २४ रनले पराजित |
- आई पि एल–बंैग्लोरद्धारा जितका लागि चेन्नई सामु १ सय ७ रनको लक्ष्य पेश |
- माओवादी र मधेसी मोर्चाका कारण जनताको अधिकार संस्थागत गर्ने संबिधान बन्न सकेनः पौडेल |
- सवारी दुर्घटनामा मृत्यु |
- अवैध काठसहित पक्राउ |
- राष्ट्रियताको पक्षमा आवाज उठाउने सम्मानित |
- श्रम स्वीकृत नै नभएका व्यक्ति कार्यकारी प्रमुख |
- एकता महाधिवेशनमा राजनीतिक प्रतिवेदन पारित |
- ढुगां गिट्टिको ठेक्का खारेजीको माग गर्दै अख्तियारमा उजुरी |
- धारामा धमिलो पानी |
- मंसिरमा चुनाव गराउन कुनैपनि शक्तिले रोक्न सक्दैनः खनाल |
- कलाको नयाँ विधा ःचुरा कला |
- बीस दिनदेखि खुला आकाशमुनि विद्यार्थी |
- एमाले नेत्री अर्याल र अभिनेत्री थापा एमाओवादीमा प्रवेश |
- मोटरसाइकलबाट खसेर एकको मुत्यु |
- दुर्घटनामा एकको मृत्यु |
- अवैध रुपमा सञ्चालित बिद्यालय प्रहरी लगाएर बन्द गरिदै |
- चुरे संरक्षण कार्यक्रम सफल बनाउन राष्ट्रपतिको आग्रह |
- एउटै नम्बर प्लेटका दुई मोटरसाइकल भेटियो |
- सरकारले अविलम्व चुनावको मिती घोषणा गर्नुपर्छ– डा महत |
मध्य नेपाल
विद्युत चोरी गर्ने ३२ जना चितवनका विभिन्न स्थानबाट पक्राउ
५ असार,चितवन(राजु सापकोटा)–
विद्युत चोरी गर्ने ३२ जना चितवनका विभिन्न स्थानबाट आज बिहानै पक्राउ परेका छन् । विद्युत चुहावट नियन्त्रण अभियान अन्र्तगत खटीएको टोलीले आज बिहान साढे तिन बजे गुञ्जजगरबाट १५,शारदानगरबाट ९, मंगलपुरबाट ७ र भरतपुर नगरपालिका वाड नम्बर ५ बाट १ जना गरी ३२ जनालाई नियन्त्रणमा लिएको विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रवक्ता सुरेस पण्डीतले कालीका एफ एमलाई जानकारी दिनुभयो ।
नियन्त्रणमा लिईका मध्ये २३ जना पुरुष र ९ जना महिला छन् । उनिहरुसँगै एउटा पानी तान्ने मोटर पनि बरामद गरीएको छ । उनिहरु नियमानुसार तोकिएको जरिवाना तिरेपछि छुट्ने पण्डितले बताउनुभयो । प्राधिकरणका १७ जना कर्मचारी, शसस्त्रका १५ र जनपथका ९ जना प्रहरि सहित ४१ जनाको टोली विद्युत चोरी नियन्त्रण अभियानका लागी खटिदै आएको छ ।
प्राधिकरणले विद्युत चोरी बढ्दै गएपछि नियन्त्रण अभियान तिव्र पारेको छ । यसैबीच समयमै बिद्युत महशुल नतिर्ने उपभोक्ताहरुको लाईन काट्नेँ अभियान पनि तिब्र पारीएको प्राधिकरणले जनाएको छ ।
Post Comment
More मध्य नेपाल
- पोषण कार्यक्रम प्रभावकारी हुनुपर्नेमा जोड
- चितवन युवा समूह दोहा कतारद्धारा चेपाङ बालबालिकाको लागि सहयोग प्रदान ।
- नगरपालिकाको नाममा लिएको रजिष्ट्रेशन शुल्क फिर्ता गर’
- विवेकशिल नेपालीको पैदलयात्रा टोली आज चितवनमा
- १६ किलो सुन सहित चार जना पक्राउ
- बालकुमारी कन्या उच्च माबिको ताला फोडियो
- हाम्रो व्यवसाय धरासायी भयोः माईक्रो व्यवसायी
- अस्थाई शिक्षकको माग आज देखि विद्यालय बन्द गरौँ
- कालिका एफएफले आयोजना गरेको व्यक्तित्व विकास तथा उद्घोषण तालिम सकियो (फोटो फिचर सहित)
- सद्भावना कार्यकर्ताहरु आमरण अनशनमा
- Show More News
Recent Interview
Recent News
- आई पि एल–बंैग्लोरद्धारा चेन्नई २४ रनले पराजित
- आई पि एल–बंैग्लोरद्धारा जितका लागि चेन्नई सामु १ सय ७ रनको लक्ष्य पेश
- माओवादी र मधेसी मोर्चाका कारण जनताको अधिकार संस्थागत गर्ने संबिधान बन्न सकेनः पौडेल
- सवारी दुर्घटनामा मृत्यु
- अवैध काठसहित पक्राउ
- राष्ट्रियताको पक्षमा आवाज उठाउने सम्मानित
- श्रम स्वीकृत नै नभएका व्यक्ति कार्यकारी प्रमुख
- एकता महाधिवेशनमा राजनीतिक प्रतिवेदन पारित
- ढुगां गिट्टिको ठेक्का खारेजीको माग गर्दै अख्तियारमा उजुरी
- धारामा धमिलो पानी



