मध्य नेपाल

हिंसा न्युनीकरणका लागि नाचगान हिंसा न्युनीकरणका लागि नाचगान
कालिका, फागुन, २ ।
महिला हिंसा न्युनीकरणका लागी उर्लदो सय करोड अभियान अन्तर्गत चितवनमा नाचगानका कार्यक्रम गरेको छ ।
 
बिगत देखी १४ फेब्ररीमा “सडकमै नाचौ गाऔ रमौ” भन्ने मुल नाराका आयोजना गरीएको कार्यक्रम अन्तर्गत बिभिन्न गीती नाटक लगाएत नाचगान गरीएको थियो । चितवन शक्रिय महिला प्रतिष्ठान र महिला अधिकार मञ्च चितवनको आयोजनामा गरीएको कार्यक्रममा महिला हिंसा न्युनीरणका लागी जनचेतना मुलक गीती नाटक प्रस्तुत गरीएको थियो ।
 
महिला हिंसा अन्त्यको लागी पछिल्लो ३ वर्ष देखी सो कार्यक्रमको आयोजना गर्दे आईरहेको चितवन सक्रिय महिला प्रतिष्ठानका कार्यकारी निर्देशक दिक्षा रीमालले जानकारी दिनु भायो । उहाँले यसकीसीमको अचियानले महिला हिंसामा सहयोग पुग्ने विश्वास लिनु भएको छ ।
 
बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु लगाएत सर्वसाधरणकोे सहभागीता रहेको कार्यक्रम आईरीस एड एक्सनको सहयोगमा भएको थियो । 

Post Comment

More मध्य नेपाल

Onair Now Onair Now

OFFLINE

 

Up Next

Kalika News Up-Date

Starts at: 00:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award